मेष राशिफल तपाईंको प्यारो सपना साकार हुनेछ। तर आफ्नो उत्तेजनालाई नियन्त्रणमा राख्नुहोस् किनकि धेरै आनन्दले केही समस्या उत्पन्न गर्न सक्छ। आफन्तहरूले तपाईंलाई अनपेक्षित उपहार ल्याउँछन् तर तपाईंबाट पनि केही मद्दतको आशा गर्नेछन्। व्यस्त सडकमा तपाईंले आफुलाई भाग्यमानी भएको...
About Us
पलप्रकरणःअनुसन्धान सकियो,प्रहरीले सरकारी वकिललाई बुझायो फाईल
७ चैत्र,काठमाण्डौ । नाबालिका माथि बलत्कारको अभियोग लागेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान सोमबार तनहुँ प्रहरी सकेर फाईल सरकारी वकिलाई बुझाएको छ । प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन पेश गरेको हो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले यस अघिन...
क्रिप्टोकरेन्सीको प्रचार गरेकोमा प्रियंका कार्की सिआईबीको अनुसन्धानमा
७ चैत्र,काठमाण्डौ । नेपालमा अवैध रहेको क्रिप्टोकरेन्सी कारोबारलाई बढावा दिएको भन्दै अभिनेत्री प्रियंका कार्कीलाई आईतबार प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले सोधपुछ गरेको छ ।अभिनेत्री कार्कीले सामाजिक सञ्जालमा क्रिप्टोकरेन्सीको विज्ञापन गरेको भन्दै सिआइबीले सोधपुछ गरेक...
नाबालिका छात्रालाई यौन दुर्ब्यबहार गर्ने शिक्षक पक्राउ
७ चैत्र,काठमाण्डौ । चितवनमा बाल यौन दुर्ब्यबहार गर्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । माडी नगरपालिका वडा नं. १ बरुवास्थित सोमेश्वर उच्च मा.बि.का शिक्षक सुरज लामिछानेलाई नाबालिका छात्रालाई यौन दुर्ब्यबहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको हो ।...
पत्रकार पराजुलीले सार्बजनिक गरे ‘क्लोज अप’
७ चैत्र,काठमाण्डौ । नेपाली चलचित्रका केही आयाम र पात्रहरुमा आधारित गैर आख्यान पुस्तक ‘क्लोज-अप’ सार्वजनिक गरिएको छ । हालै काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तकको सार्वजनिकीकरण गरिएको हो ।पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, न...
आजको राशिफलः चैत्र ७ गते सोमवार,२१ मार्च २०२२
मेष राशिफल तपाईंको दिने मनोवृत्तिको फल प्राप्त हुनेछ किनकि तपाईं शंका, निराशा, विश्वासको कमी, लोभ, आसक्ति, घमण्ड र डाह जस्ता धेरै दोषबाट मुक्त हुन सक्ने सम्भावना छ। यदि तपाईंले आज राम्रो तरीकाले आफ्नो कार्ड खेल्नुभयो भने केही अतिरिक्त नगद प्राप्त गर्नु हुनेछ। तपाईंको ज...
आजको राशिफलः चैत्र ६ गते आईवार,२० मार्च २०२२
मेष राशिफल तपाईंको धैर्यलाई लगातार प्रयासको साधारण अर्थमा र समझसँग राख्नुहोस् जसले तपाईंको सफलताको ग्यारेन्टी रहनेछ। तपाईंले तिनीहरूलाई खुसी पार्न जति गरेपनि - तपाईंसँग बस्ने मानिसहरू तपाईंसँग धेरै खुसी रहने छैनन्। आज एकोहोरो माया विनाशकारी साबित हुनेछ। आफ्नो जोडीको अश...
प्रधानमन्त्री देउवाले गरे नयाँ खिम्ती पावर सब-स्टेसनको उद्घाटन
५ चैत्र,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार खिम्ती पावर सब–स्टेसनको उद्घाटन गर्नुभएको छ । रामेछापको मन्थली नगरपालिका–१३ स्थित देविटारमा निर्मित सब–स्टेसनको उद्घाटन गर्नु भएको हो । खिम्ती सब–स्टेसन २ सय २० र १ सय ३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्र...
पल प्रकरणः उनकै साथी सरोज ओलीको बयान “पलले बेईज्जत गर्दिन्छु भनी ह्यारेशमेन्ट गर्दा रहेछन्”
४ चैत्र,काठमाण्डौ । पल शाहले नाबालिगलाई बलात्कार गरेको अभियोग पत्रमा राखिएको सरोज ओलीको बयान पल शाह विरुद्ध देखिएको छ।'पल शाह भन्ने पूर्णविक्रम शाहले पीडितलाई वास्ता नगरेपछि पीडित रुँदै हिँडेको र पीडितलाई विभिन्न बहाना बनाई गाली गरेर बेईज्जत गर्दिन्छु भनी ह्यारेशमेन्ट ...
पल प्रकरणः नाबालिगको बयान “मायाको नाटक गरेर यौन शोषण गरे”
४ चैत्र,काठमाण्डौ । नाबालिग बलात्कार गरेको दाबी सहित नवलपुर जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा नाबालिग पीडितले पल भनिने पूर्णविक्रम शाहले मायाको नाटक गरेर यौन शोषण गरेको उल्लेख छ। अभियोग पत्रमा रहेको नाबालिगको संक्षिप्त बयानमा शाहले पटक-पटक बलात्कार गरेको उल्लेख ...







