नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीद्वारा शपथ

चैत १७ शुक्रबार | (रासस) राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री एवम् मन्त्रीहरुलाई शपथ गराउनुभएको हो । सो अव...

अहिलेको समय उद्यमशीलताको हो : प्रधानमन्त्री दाहाल

चैत १६ बिहीबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्यमशीलता अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अनुसन्धानबाट नवीनतम प्रविधिको विकास गरेर उत्पादन र उत्पादकत्व व...

नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?

चैत्र १५ गते । नेपालमा पुन: कोरोनाभाइरस सङ्कमण बढ्न थालेको भन्दै अधिकारी तथा विज्ञले “लक्षण देखिने बित्तिकै परीक्षण गराउन” तथा “स्वास्थ्य सचेतना अपनाउन” आग्रह गरेका छन्।स्वास्थ्य मन्त्रालयका अधिकारीका भनाइमा नेपालको दक्षिणी छिमेकी मुलुक भारतमा पनि सङ्क्रमण केही बढेको द...

मर्चेन्टको केवाईसी राख्न राष्ट्र बैंकको निर्देशन

चैत १५ बुधबार | नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई सरलीकृत ग्राहक पहिचान (केवाइसी)को प्रक्रिया अवलम्बन गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले मंगलबार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७९मा संशोधन गरी वार्षिक एक लाख रुपैयाँ...

बालुवाटारमा १० दलीय सत्ता गठबन्धनको बैठक सुरु

चैत १५ बुधबार | प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १० दलीय सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालय भागबण्डाको बारेमा छलफलका लागि बैठक सुरु भएको हो । हिजो बसेको सत्ता गठबन्धनको बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि आज विहानैदेखि दलहरु छलफलमा जुटेका हु्न् ।प्रधा...

कामु न्यायाधीशको भरमा सर्वोच्च चल्दै

चैत १४ मंगलबार | न्यायालय क्षेत्रलाई राजनीतिक दलदेखि सर्वसाधारण जनतालेसमेत विश्वासिलो र भरोसायोग्य भनेर मान्ने गर्दछन् । न्यायालयलाई नेपालमा मात्रै नभएर विश्वमै गरिमामय क्षेत्र मानिन्छ । तर, पछिल्लो समय नेपालको न्यायालयभित्र हुने गरेका विकृति र विसंगतिकाले न्यायक्षेत्र...

गठबन्धनको बैठक सुरु

चैत १४ मंगलबार | (रासस) मन्त्रिपरिषद् बिस्तारलगायतका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि सुरु भएको बैठकमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरु सहभागी हुनुहुन्छ । बैठकमा मन्त्रिपरिषद् बिस्तारमा सहमति जुटाउने ...

रक्सौल-काठमाडौँ रेलमार्गको डिपिआर तयार पारिँदै

चैत १४ मंगलबार | (रासस) भारतको रक्सौलदेखि काठमाडौँसम्म रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण सुरु भएको छ । कूल एक सय ३६ किलोमिटर लम्बाइको रेलमार्गको सम्भाव्यता अध्ययन भई डिपिआर निर्माण सुरु भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।“भारतीय रेल्वे कम...

धावन मार्गमा गुडेको बुद्द एअरले टेक अफ लिन सकेन

चैत १३ गते काठमाण्डुबाट भैरहवा उड्न लागेको बुद्ध एयरको एटीआर जहाजमा समस्या देखिएको छ । जहाजको इण्डिटरमा समस्या देखिएपछि चालक दलका सदस्यले जहाज धावनमार्गबाटै फर्काएका छन् । धावनमार्गमा केही समय गुडिसकेको जहाजमा अचानक इण्डिकेशनमा समस्या भएपछि उडान रद्ध गरिएको त्रिभुवन ...

नक्कली शरणार्थी बनाइ करोडौँ असुली, तीन जना पक्राउ

१३ सोमबार | (रासस) नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक समूहले करोडौँ ठगी गरेको खुलेको छ ।उनीहरुले विसं २०७७ देखि हालसम्म भुटानी शरणार्थी बनाइ अमेरिका लैजान्छु भनी विश्वासमा पारी ८१ जना पीडितबाट करिब र रु १३ करोड ६३ लाखभन्दा बढी ठगी गरेको पाइएको छ । नक्...