कर्मचारी सरुवामा प्रधानमन्त्री सचिवालयको ‘अस्वाभाविक’ रुचि

फाल्गुण १९ शुक्रबार | पत्रपत्रिका कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि प्रधानमन्त्री, मन्त्री तथा उनका सचिवालमा रहनेहरूले अस्वाभाविक चासो राख्न थालेपछि सरुवा विवादित हुने गरेको छ । यस्तो रुचि राख्ने परम्परा वर्षौंदेखिको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयल...

पौडेलको उम्मेदवारीले राष्ट्रिय एकताको सन्देश दिएको छ : प्रधानमन्त्री

फाल्गुण १८ बिहीबार | (रासस) प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सभामुख रामचन्द्र पौडेललाई आठ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनाएपछि राष्ट्रिय एकताको सन्देश प्रवाह भएको बताउनुभएको ...

शर्मिला वाइबाले गरिन् आत्महत्या प्रयास,आईसियुमा उपचार हुदै

१८ फाल्गुण,काठमाण्डौ । आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला बाईबाले विष सेवन गरी आत्महत्या प्रयास गरेकी छन् । उनले बुधबारी राति विष पिएको बताइएको छ । उनी पछिल्लो समय पत्रकार ऋषि धमला संग नाम जोडेर बिबादित बनेकी छन्।विष पिएको थाहा पाउनेबित्तिकै उनको उद्धार गरेर वीर अस...

कोरियामा नेपाली श्रमिकको माग बढ्यो, ईपीएसमार्फत प्रत्योक महिना दुई हजार नेपाली लैजाने

फाल्गुण १८ बिहीबार | पत्रपत्रिका रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत प्रत्येक महिना दुई हजार नेपाली दक्षिण कोरिया जाने भएका छन् । आकर्षक श्रम गन्तव्य देश बनेको दक्षिण कोरियाले यही फेब्रुअरीदेखि प्रत्येक महिना दुई हजार नेपाली युवा कोरिया लैजान थालेको हो ।वैदेशिक रोजगार ...

आजको राशिफलः २०७९ फाल्गुण १८ गते बिहिबार,२ मार्च २०२३

मेष राशिफल प्रेम, आशा, विश्वास, सहानुभूति, आशावाद र इमानदारी जस्ता सकारात्मक भावनाहरू तर्फ आफ्नो मन आकर्षण गराउनुहोस्। यी भावनाहरू एकपल्ट पूरा स्थापित भएपछि - मनले स्वतः हरेक परिस्थितिको सकारात्मक प्रतिक्रिया गर्नेछ। तपाईंको मनमा दबाब छ भने - आफन्तहरू वा घनिष्ठ मित्रहर...

दुबई उडे सन्दिप लामिछाने

१७ फाल्गुण,काठमाण्डौ । सर्वोच्च अदालतले विदेश जान अनुमति आदेश दिए सँगै नेपाल क्रिकेट क्यानले क्रिकेटर सन्दिप लामिछानेलाई युएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न पठाउने तयारी सुरु गरेको थियो । उनी बुधबार दिउँसो ३ बजे युएई तर्फ लागेका छन् ।नेपाली टिममा श्याम ढकाल...

‘हिन्दु महासभा’ घोषण गर्ने संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको तयारी

१७ फाल्गुण,काठमाण्डौ । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले ‘हिन्दु महासभा’ को घोषणा गर्ने भएको छ । मोर्चाले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम बारे जानकारी गराएको हो ।कार्यक्रम फागुन १८ गते दिनको १२ बजे राष्ट्रियसभा गृहमा कार्यक्रमको आयो...

मलेसियामाथि नेपालको सानदार जित

(रासस) संयुक्त अरब इमिरेट्समा जारी आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको छ । खेल युएईस्थित मलेका क्रिकेट मैदानमा भएको थियो ।यो जितसँगै नेपालले प्रतियोगितामा लगातार चौँथो जित दर्ता गराएको छ ।...

इटालीमा ६३ जना आप्रवासीको मृत्यु, दर्जनौं बेपत्ता

(रासस-एपी) स्टेक्काटो डि कुट्रो, इटाली : इटालीको दक्षिणी तटमा आइतबार भएको डुङ्गा दुर्घटनामा ६३ जना आप्रवासीको मृत्यु भएको छभने दर्जनौँ बेपत्ता भएका छन् ।उक्त दुर्घटनामा कम्तीमा आठ जना बालबालिकाको ज्यान गएको थियो ।मध्य समुद्रमा आँधीबेहरीका बीच काठको डुङ्गा फुटेर उक्त दु...

लुम्बिनीमा लोसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

फाल्गुण १७ बुधबार | पत्रपत्रिका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । लुम्बिनीका लोसपाका प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डेयले सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्यअनुरूप भोलिको प्रदेश सभा बैठक अगाडिन नै...