१० बैशाख,काठमाण्डौ । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अमेरिका प्रस्थान गरेकी छन् । अमेरिकाको न्युयोर्कस्थित युएन ह्याबिटेटको मुख्यालयमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री झाँक्री शुक्रबार साँझ अमेरिका प्रस्थान गरेकी हुन् ।उनले आगामी अप्रिल २८ तारिखमा उक्...
युके-अमेरिका
गैरकानुनी रुपमा अमेरिका बसेका १० नेपाली डिपोर्ट
२९ चैत्र,काठमाण्डौ । शंकास्पद ढंगले अमेरिका प्रवेश गरेका १० नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको छ। उनीहरु गैरकानुनी ढंगबाट अमेरिका प्रवेश गरेका थिए। उनीहरु कहिले अमेरिका प्रवेश गरे भन्ने विषय खुलेको छैन। अमेरिकाको अध्यागमनले गैरकानुनीरुपमा छिरेका नेपालीहरु राज...
बाढीमा ११ जनाको मृत्यु, १५ जना घाइते
एजेन्सी : ल्याटिन अमेरिकी मुलुक इक्वेडरको राजधानी क्विटोमा आएको बाढीमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको छ । उत्तरी ला गास्का जिल्लाको पहाडी क्षेत्रमा आएको पहिरोमा १५ जना घाइते भएका छन् । लेदो माटोसहितको पहिरोमा सडकमा गुडिरहेका सवारी साधन बगेको अन्तर्राष्ट्रिय सञ्चारमाध...
ओलम्पिक अघि अमेरिकाले चीनको हुने सबै उडानमा रोक
१ माघ,काठमाण्डौ । बेइजिङले सन् २०२२ को शीतकालीन ओलम्पिक अगाडि कोरोनाभाइरस संक्रमणलाई देखाउँदै अन्य प्रतिबन्धात्मक प्रयास गरेकाले अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सबै व्यावसायिक उडानहरूमा प्रतिबन्ध लगाउने जनाएको छ।‘बेइजिङ शीतकालीन ओलम्पिक २०२२’ अघि अर्थात अर्को ह...
कोरोनाका कारण अमेरिकामा २ हजार हवाइ उडान रद्द
२० पौष, एजेन्सी । संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करिब २ हजार उडानहरू रद्द गरिएका छन् ।साेमवार बिहान ८ः३० बजेसम्म अमेरिका भित्र वा बाहिर जम्मा एक हजार ९५६ उडानहरू रद्द गरियो । जबकि अमेरिकाभित्र र बाहिर अन्य ८७...
अमेरिकामा गायक राजेश पायल राई स्टेजमै कुटिए
१८ पौष,काठमाण्डौ । राई ईज किङका उपमाले चिनिए गाय राजेश पायल राई अमेरिकामा आयोजित एक सांगितिक कार्यक्रममा गीत गाउदा गाउदै स्टेजमै कुटिएका छन् ।‘न्यू ईयर ईभ २०२२’ को सो सांगितिक कार्यक्रम राईमाथि एक दर्शकले स्टेजमा उक्लिएर कुटेका हुन् । स्टेजमा गीत गाइरहेको बेला छेउतिरबा...
कोरोनाको नयाँ भेरियन्ट देखिएपछि न्युयोर्कमा जनवरी १५ सम्म संकटकाल घोषणा
१२ मंसिर,एजेन्सी । अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएपछि न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागु गरिएको घोषणा गरेको अधिकारीहरूले जनाएका छन् ।कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेकोलगायत कारणले संकटकाल लगाउनुपर...
मुगुमा के गर्दैछन् बिदेशी राजदुतहरु
१ मंसिर, काठमाडौं । नेपालका लागि अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूतहरु कर्णाली प्रदेशको मुगुको भ्रमणमा छन् । मुगुमा उनीहरुले रारा तालको अवलोकन गर्नुका साथै रारा राष्ट्रिय निकुञ्जको पनि भ्रमण गरेका छन् । स्थानीयसँग उनीहरुले अन्तरक्रिया पनि गरेका छन् ।अमेरिकी राजदूत ...
मृगौला पिडित श्याम रानाको जीवन रक्षाका लागि अपिल
२८ कार्तिक । स्याङजा जिल्ला गल्याङ वडा नम्बर ७ स्थायी घर भई हाल पोखरा बस्दै आएका ३८ बर्षीय श्याम राना यतिबेला दुबै मृगौलाले काम गर्न छोडेकाले उपचार गराईरहेका छन् । हाल उनी गण्डकी मेडिकल कलेजमा डायलासिस गराईरहेका छन् ।पारिवारिक आर्थिक स्थिति कमजोर रानाको जीवन रक्षाका ला...
अमेरिकाले २० महिनापछि सीमा खुला गर्दै
न्युयोर्क, अमेरिकाले २० महिनापछि विदेशी यात्रुलाई आफ्नो सीमा खुला गरेको छ। पूर्ण खोप लगाएका विदेशी यात्रुलाई सोमबारदेखि आफ्नो सीमा खुला गरेको हो।कोरोनाभाईरस बढेपछि सन् २०२० को मार्चमा विभिन्न ३० देशका विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाइएको थियो। त्यसअघि सोही वर्षको ...