२१ जेठ काठमाण्डौ । भक्तपुरका विभिन्न होटल तथा रेस्टुरेन्टमा खाना खाजा खाएर पैसा नतिरी व्यवसायीलाई धाकधम्की दिने रास्वपा ओखलढुङगाका ३८ बर्षीय कुल बहादुर बस्नेतव्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नं. ७ स्थायी घर भएका बस्नेत काभ्रे बुडोल बस...
टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा पुगिन्
२१ जेठ,काठमाडौं । टिकटकर तथा तुल्सा कलेक्सनकी संचालिका तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन ललितपुर जिल्ला अदालतले आदेश दिएको छ ।ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीमाथिका अभियोगहरूमाथि प्रारम्भिक सुनुवाइ गर्दै उनलाई थुनामा राखेरै मु...
इन्टरपोलको सहयोगमा बैंककमा पक्राउ परिन् तुल्सा अधिकारी
१७ जेठ काठमाण्डौ । बिशेषगरी टिकटकमा चर्चामा रहेकी टिकटकर तुल्सा अधिकारीलाई ईन्टरपोलको सहयोगमा थाइल्याण्डमा पक्राउ गरी नेपाल ल्याइएको छ । ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी तथा सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको अवस्थामा उनलाई काठमाडौं ल्याइएको हो । अन्तर्राष्ट्र...
प्रधानमन्त्रीको क्रमभंगता कायमै,गण्तन्त्र दिवसमा बोलाईएन पुर्ब प्रधानमन्त्रीहरुलाई,सभामुखको पछाडी मन्त्रीको लाईन रबि लामिछाने
जेठ १५,काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र साहले नयाँ शुरुवातको नाममा स्थापित राजनीतिक परम्परा तोड्ने सिलसिला कायम छ । गणतन्त्र दिवसको अवसरमा शुक्रबार आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन नगरेका उनले सामाजिक संजालमा शुभकामना सन्देश पनि दिएनन् । संघीय लोकतान्त्रिक गणतन्त...
डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकाको राजदूतावास बन्द गरिने
१५ जेठ । सरकारले आगामी आर्थिक बर्ष देखि तीन वटा मुलुकमा रहेका नेपाली राजदूतावास र दुई मुलुकमा रहेका महावाणिज्यदूतावास बन्द गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमा सो कुरा बताएका हुन् । सरकारले डेनमार्क, ब...
सपथ लिए लगत्तै विजयको घोषणा, प्रत्येक घरलाई २०० युनिट बिजुली नि:शुल्क प्रदान गर्ने
बैशाख २७ एजेन्सी : भारतको तमिलनाडु राज्यमा (टीभीके) का अध्यक्ष सी.जोसेफ विजय थलापतिले आइतबार तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिएका छन्। चेन्नईमा आयोजित भव्य समारोहकाबीच उनलाई तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ लि...










