सेनेगल अन्तिम १६ मा, इक्वेडर बाहिरियो

१४ मंसिर, दोहा । अफ्रिकी राष्ट्र सेनेगल कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा दक्षिण अमेरिकी टोली इक्वेडरलाई पराजित गर्दै सेनेगलले नकआउट चरणमा स्थान बनाएको हो ।दोहाको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको समूह ‘ए’को खेलमा इक्वे...

आजको राशिफलः २०७९ मंसिर १४ गते बुधबार,३० नोभेम्बर २०२२

मेष राशिफल स्वास्थ्यको लागि केही हेरविचार आवश्यक छ। तपाईंले आफ्नो दैनिक तालिकाबाट समय निकालेर आज आफ्ना साथीहरूसँग बाहिर जानुपर्छ। आज रोमान्सको लागि कुनै आशा छैन। तपाईंको जोडी आज आफ्ना मित्रहरूसँग व्यस्त रहन सक्छन् जसले तपाईंलाई उदास बनाउन सक्छ। Lucky Number :- 5 Luck...

आइफोन भन्दा शक्तिशाली स्मार्टफोन ल्याउँदै एलन मस्क

१३ मंसिर,काठमाण्डौ । ट्वीटर खरिद गरेयता विश्वका नम्बर वान धनाढ्य एलन मस्क सर्वाधिक चर्चामा रहँदै आएका छन् । ट्वीटर प्रयोगकर्ता तथा कम्पनीका कर्मचारीहरुका विषयमा गरेका अनेक दूरगामी निर्णयहरुका कारण मस्कको चर्चा चुलिएको छ ।मस्कको टेस्ला कम्पनी विश्वको सबैभन्दा ठूलो कार क...

राष्ट्रिय क्रिकेट प्रतियोगिता सुदूरपश्चिम विजयी

१३ मंसिर,काठमाण्डौ । रासस यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले प्रदेश नं १ लाई दुई सय १३ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो ।प्रतियोगिताम...

विदेशमा बढ्दै छ नेपाली चलचित्रको बजार

भेषराज कार्की (रासस) पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत प्राप्त गर्न थालेको छ । नेपालमा राम्रो भनिएका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न दर्शक लालायित हुने भएकाले पनि केही चलचित्रले विदेशबाट राम्रै मुनाफा स्वदेश भित्र्याउन...

अमेरिका तथा पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने दुई पक्राउ

१३ मंसिर,काठमाण्डौ । अमेरिका तथा पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा रामेछाप, रामेछाप नगरपालिका-५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३४ वर्षीय योगेश राज श्रेष्ठ र सर्लाही हरिपुर नगरपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-३२ सुविधानगर तिनकुने बस्...

सिड्नीमा ‘प्रकाश रेग्मी एकल साँझ’

१२ मंसिर, सिड्नी । गायक तथा संगीतकार प्रकाश रेग्मीले शनिबार साँझ अष्ट्रेलियाको सिड्नीमा एकल साँझ गरेका छन् । दर्जनौ गीत-संगीतका स्रष्टा रेग्मीले तेस्रो पटक अष्ट्रेलियामा आफ्नो प्रस्तुती दिएका हुन् ।‘प्रकाश रेग्मी एकल साँझ’मा आयोजक एनआर कृयसनले गायकत्रय रमन रेग्मी,सन्जि...