३१ बैशाख,सिड्नी । लामो समय देखी अष्ट्रेलियाको सिड्नी बस्दै आएका गायक सुनिल कटुवालले उनको नयाँ गीत “झुम्कावाली” शनिबार सार्बजनिक गरेका छन् । सुनिल कटुवाल युट्युब च्यानल मार्फत् सार्बजनिक गरिएको गीतमा नेपालको चर्चित नृत्य समुह भीमफेदी गाईजको सामुहिक नृत्य रहेको छ भने मोड...
अष्ट्रेलिया
अष्ट्रेलियाको ४१ पर्दामा प्रसाद २
श्यामसुन्दर गिरी,२८ बैशाख,सिड्नी । अष्ट्रेलियाको ६ राज्य तथा टेरिटोरीका ४१ सिनेमा हलहरुमा आज (बिहिबार) देखि नेपाली चलचित्र प्रसाद २ प्रदर्शनमा आएको छ । बैशाख १५ गते नेपालमा प्रदर्शनमा आएको चलचित्र करिब २ साता पछि अष्ट्रेलियामा प्रदर्शनमा आएको हो ।यस अघि चलचित्र प्रेम ग...
अस्ट्रेलियामा पनि टिकटकमा प्रतिबन्ध
सिड्नी। अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ। संघीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो।देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा संघीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताएका छन्। साथै...
उपप्रधानमन्त्री लिङ्देन– राजदूत भोल्क शिष्टाचार भेट
फाल्गुण ३ बुधबार | (रासस) उपप्रधानमन्त्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेट गर्नुभएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक ...
१६ वर्षपछि विश्वकपको अन्तिम १६ मा अष्ट्रेलियाको प्रबेश
१५ मंसिर,काठमाण्डौ । १६ वर्षपछि फिफा विश्वकप फुटबलको अन्तिम १६ मा अष्ट्रेलियाले प्रवेश गरेको छ । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत समू डी को अन्तिम खेलमा डेनमार्कलाई १-० ले पराजित गरेपछि अष्ट्रेलियाले समूह डी मा उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको हो ।...
सिड्नीमा ‘प्रकाश रेग्मी एकल साँझ’
१२ मंसिर, सिड्नी । गायक तथा संगीतकार प्रकाश रेग्मीले शनिबार साँझ अष्ट्रेलियाको सिड्नीमा एकल साँझ गरेका छन् । दर्जनौ गीत-संगीतका स्रष्टा रेग्मीले तेस्रो पटक अष्ट्रेलियामा आफ्नो प्रस्तुती दिएका हुन् ।‘प्रकाश रेग्मी एकल साँझ’मा आयोजक एनआर कृयसनले गायकत्रय रमन रेग्मी,सन्जि...
सिड्नीमा बाढीबाट हजारौँ विस्थापित
२३ असार, एजेन्सी । अत्यधिक वर्षापछि आएको बाढीका कारण अष्ट्रेलियाको सिड्नीका हजारौँ मानिस विस्थापित भएका छन् । उनीहरू अहिले बसिरहेको ठाँउ छोडेर अन्यत्र जाँदै गरेको र कतिपय गइसकेको अधिकारीहरूले जानकारी दिएका छन् ।अत्यधिक वर्षा र त्यसपछिको बाढीले यस क्षेत्रको जनजीवन अत्यन...
नेपाली विद्यार्थीलाई अष्ट्रेलियाको भिसामा कडाइ
१९ असार,काठमाण्डौ । नेपाली विद्यार्थीको उच्च शिक्षा अध्ययनको प्रमुख गन्तव्य अष्ट्रेलिया हो । तर, यहाँको भिसामा भने कडाइ गरिएको छ । यसअघि सम्म निवेदन दिएका विद्यार्थी मध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए भने अहिले १० प्रतिशतमात्र पाउने गरेका छन् । नेपा...
अष्ट्रेलियामा क्वारेन्टाइनमा बस्नुपर्ने नियम खारेज
८ बैशाख,सिड्नी । अष्ट्रेलियाका अत्यधिक धेरै जनसङ्ख्या भएका दुई सहरमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम हटाइएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार न्यु साउथ वेल्स र भिक्टोरिया राज्यमा सरकारले कोरोनाको क्वारेन्टाइनसम्बन्धी नियम हटाएको हो । योसँगै अब चाँडै अन्य कडा ...
सिड्नीमा चितवनका एक बिध्यार्थीको निधन
८ बैशाख,सिड्नी । अष्ट्रेलियाको सिड्नी बस्दै आएका चितवनका २४ बर्षीय धिरज रानाभाट मृत भेटिएका छन् । उनी उच्च शिक्षाका लागि ४ वर्ष अघि सिड्नी आएका थिए । ब्याचलर इन आइटी पढ्न गएका धिरज भिषाका कारण पछिल्लो समय तनावमा रहेको बुझिएको छ । रानाभाटको शव नेपाल पठाउन गोफण्डमी मार्...