२१ जेठ काठमाण्डौ । भक्तपुरका विभिन्न होटल तथा रेस्टुरेन्टमा खाना खाजा खाएर पैसा नतिरी व्यवसायीलाई धाकधम्की दिने रास्वपा ओखलढुङगाका ३८ बर्षीय कुल बहादुर बस्नेतव्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नं. ७ स्थायी घर भएका बस्नेत काभ्रे बुडोल बस...
समाचार
एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा संतोष कुँवर विजयी
श्रावण १२,सिड्नी । शनिबार सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्बाचनमा आगामी दुई वर्षका संतोष कुँवर विजयी वनेका छन् । उनले ६ हजार ८ सय ३९ मतले विजयी बनेका हुन् । उनका प्रत्यासी सञ्जिव गोर्खालीले २ हजार १ सय २६ मत प्राप्त गरे भने अर्का प्रत्यासी भैरव ...
उच्च अदालतको आदेशःरास्वपा सभापति रवि लामिछाने पक्राउ
चैत्र २३,काठमाडौँ । शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेसँगै रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका छन् । लामिछानेलाई बुढानीलकण्ठ स्थित घरबाटै प्रहरी टोलीले शुक्रबार राति पक्राउ गरेको हो । अद...
पाथीभरा केवलकार प्रकरणः ‘नो केबलकार समूह’ले थप आन्दोलन गर्दै
फागुन १६ काठमाडौँ । ‘नो केबलकार समूह’ले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनरत समूहले बिहीबार विज्ञप्ति प्रकाशित गरी १७ गतेदेखि आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेका हुन् । कोशी प्रदेशका १४ जिल्ला, मधेश प्रदेश र राजधानी काठमाडौंमा प्रदर्शन गर्नेसम्मका कार्यक्र...
गुट–उपगुटले कांग्रेस कमजोर भयो: प्रकाशमान
फागुन १३,काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गुट–उपगुटले कांग्रेस कमजोर भएको बताएका छन् । कांग्रेस बाँकेले पार्टी कार्यालयमा मंगलबार आयोजना गरेको कार्यक्रममा उनले अहिले कांग्रेसको मूल ध्येय नै प्राप्त अधिकारको रक्षा गर्नु रहेको उल्लेख ग...
बझाङमा ४३ प्रतिशत मतदान, इलाम-२ मा ५२ प्रतिशत मत खस्यो
बैशाख १५ शनिबार | रासस चैनपुर (बझाङ), १५ वैशाख : बझाङ क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनमा आज दिउँसो ३ः२० बजेसम्ममा ४३ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार हालसम्ममा २६ हजार पाँच सय मत खसेको छ । मतदाता उत्साहपूर्वक लामबद्ध भएर मत...
प्रधानमन्त्री दाहाललाई तेस्रो पटक विश्वासको मत
फाल्गुण ३० बुधबार | (रासस) काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत र विपक्षमा एक...
दुर्गा प्रसाईले रबि लामिछानेलाई दिए ठाडो चुनौती
२७ फागुन,काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू गिरफ्तार हुन तयार रहेको बताएका छन् । झापाबाट काठमाडौँ आएका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष समेत रहेका प्रसाईंले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी ग...
नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण
काठमाडौं,फागुन २१ । नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सानो आकारको मन्त्रिपरिषद् बनाएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त ३ मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए । तीनैजनाको मन्त्रालय तोकिएको...
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको सपथ
फाल्गुण २१ सोमबार | (रासस) राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।नयाँ वानेश्वरस्थित संसद भवनमा सङ्घीय संसद सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मीला अर्यालले उहाँहरुलाई सपथ दिलाउनुभएको हो ।सो अवसरमा उपाध्यक्ष अर्यालले...
















