नवनियुक्त तीन मन्त्रीद्वारा शपथ

२१ बिहीबार | (रासस) नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले शपथ लिनुभएको हो ।राष्ट्रपति कार्यालय शीतल निवास...

नर्स मृत्यु प्रकरण : डा ढकाल र उनका बुबाविरुद्ध दुरुत्साहनमा जाहेरी दर्ता

बैशाख १९ मंगलबार | RSS काठमाडौँको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका–१६ बोहराटारका डा सुजन ढकाल र उनका बुबा मुरलीप्रसादविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको छ ।प्रहरी वृत्त बालाजुमा अनुमाका बुबा गजेन्द्र श्...

रास्वपाको सभापति लामिछानेको लिखित जवाफ सर्वोच्चमा

बैशाख १९ मंगलबार | RSS राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा पेस गरेको लिखित जवाफमा आफूविरुद्ध दायर भएका रिट निवेदन खारेज गर्नुपर्ने माग गरिएको छ ।लिखित जवाफमा राहदानी विवादमा महान्यायाधिवक्ताको कार्यालयले तहगत निर्णयका आधारमा आ...

लामिछाने संसदीय दलको नेता चयन, सरकारबारे छलफल शुक्रबारको बैठकमा : रास्वपा

बैशाख १८ सोमबार | (रासस) राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन हुनुभएको छ ।आज बसेको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेताका रुपमा पुनः चयन गरेको हो । यस अघि पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो ।पार्टीका ...

संसद्को कुन समितिमा को–को सांसद ?

बैशाख १५ शुक्रबार | रासस प्रतिनिधिसभाको आजको बैठकले विषयगत १० समितिमा रहने सांसदको नाम अनुमोदन गरेको छ । सभामुख देवराज घिमिरले राख्नुभएको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले मनुमोदन गरेको हो ।अनुमोदन गरिएका नामहरुमा अर्थ समितिमा अन्जनी श्रेष्ठ, अम्मरबहादुर रायमाझी, गङ...

भयानक कपन विस्फोटनमा परेका घर धनी न्याय माग्दै अदालतको शरणमा

बैशाख १५ शुक्रबार | भाडावालले अनधिकृत रुपमा भण्डारण गरेको एलपी ग्यास र अक्सिजन सिलिण्डरको भयानक विस्फोटनबाट पूर्ण रुपमा क्षति भएको काठमाण्डौ कपनस्थित घरका घर धनी क्षतिपूर्तिको माग गर्दै अदालतमा पुगेका छन् ।काठमाण्डौं कपनस्थित राममन्दिर लसुनटारमा रहेको आफ्नो घर भाडावाला...

नारायणी नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माण जिम्मा तुँदी कन्स्ट्रक्सनलाई

बैशाख १५ २०८० April 28, 2023 पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणी नदीमा बन्ने ‘एडभान्स टेक्नोलोजी ब्रिज’ (सिग्नेचर) निर्माणको ठेक्का तुँदी कन्स्ट्रक्सनले पाउने भएको छ।सडक विभागअन्तर्गतको पुल महाशाखाले वैशाख ११ मा तुँदी कन्स्ट्रक्सनका नाममा आशयपत्र जारी गरेको महाशाखाका...

ब्याजदकाे समस्या समाधान हुन्छ : अर्थमन्त्री महत

बैशाख १४ बिहीबार | (रासस) अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत गरिने बताउनुभएको छ ।आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा आज यहाँ आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रियामा उहाँले मौद्रिक नीति संशोधन गरी ब्याजदर घटाउन ...

सर्वोच्चले प्रधानन्यायाधीश खोज्न सकेनन्

१३ वैशाख । हिजो चोलेन्द्रशमशेर जबरा ठिक भनेर उनलाई प्रधानन्यायधीश बनाइयो । जसले चोलेन्द्रको सिफारिस गरेका थिए, तिनैले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाए ।महाभियोग सावित गर्न अथवा निस्कृय हुन दिएनन्, महाभियोग बोकेरै एउटा प्रधानन्यायाधीश अवकाश जीवन बित...

सचिवसम्म भइसकेका दुईथरी नागरिकताधारीलाई बिमा समितिको अध्यक्ष दिने तयारी

बैशाख १३ बुधबार | निजामतीका एक जना उच्च प्रशासकले दुई थरी नागरिकता लिएको भेटिएको छ । पूर्व गृह सचिवसम्म भइसकेका एक जना प्रशासकले दुई थरी जन्म मिति राखेर नागरिकता लिएको बिषयले अहिले अर्थ मन्त्रालयभि हल्ला चलेको छ । २०७० चैत्र २८ मा गृह सचिवको रुपमा कार्यरत रही ७२ मंसिर ...