सीके राउतसँग वार्ता नहुने : सरकारी वार्ता टोली

सीके राउतसँग वार्ता गर्ने कुनै एजेण्डा नरहेको सरकारी वार्ता टोलीले स्पष्ट पारेको छ । सरकारद्धारा गठित राजनितिक वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेले विखण्डनकारी मुद्दा बोकेको समूहसँग वार्ताको कुनै औचित्य नहुने बताउनु भएको हो । सुनसरी सदरमुकाम इनरुवामा संचारकर्मीहरुसँग...

चिसोमा तताउने यि तीन रावल नेता

काठमाडौं, १५ पुस । पुसको मध्य । चिसो ह्वात्तै बढेको छ । बिहान र बेलुका त गाउँसहरमा बाहिर निस्कनै मुस्किल छ । यस्तो पुसे ठण्डीमा भने राजनीति तातिरहेको छ । यसरी मध्य पुसको ठण्डीमा राजनीति तताउने संयोगले तीनैजना रावल बन्धु परेका छन् । उनीहरू हुन् भीम रावल, तिलक रावल र झ...

नेपाली काङ्ग्रेसले मुलुकभर मेलमिलाप दिवस मनाउँदै

काठमाडौँ, १६ पुस । नेपाली काङ्ग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन पुस १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा काङ्ग्रेसले आज मुलुकभर आमसभा, ग...

यस कारण अष्ट्रेलियामा नेपालीले रोज्छन् आत्महत्यासम्म !

कोम खत्री (सिड्नी) नेपालीहरूले अस्ट्रेलियामा काम पाउन सहज होस् भनेर फेसबुकमा धेरै पेजहरू खोलिएका छन्। तीमध्येको एक पेजमा केही दिनअघि एउटा पोष्ट राखिएको थियो। पोष्टमा भनिएको थियो– ‘मलाई सिड्नीको म्यान्लीस्थित एक रेष्टुरेन्टमा काम गर्नको लागि तीनजना क्लिनर केटीहरू चाहि...

४ महिना बित्दा सम्म भेटिएनन रामचन्द्र

श्यामसुन्दर गिरी, ३० डिसेम्बर,सिड्नी । गत सेप्टेम्बर १० तारीख दिन देखी सिड्नीको रकडेल स्थित आफ्नै निबास देखि हराएका ४७ बर्षिया नेपाली रामचन्द्र खड्का चार महिना हुनै लाग्दा सम्म उनको खबर सार्बजनिक हुन सकिरहेको छैन।तीन छोरा र श्रीमती रहेका खड्काले सोहि दिन रकडेलमा नै नया...

एनआरएन अष्ट्रेलियाको दादागिरि,पत्रकार माथि हातपात

२६ नोभेम्बर सिड्नी । एनआरएन अष्ट्रेलियाको एससिसि एनएसडब्लुको आयोजनामा शनिबार सम्पन्न नेपाल फेष्टिभलमा पत्रकार माथि हात पात भएको छ । फेष्टिभल चल्दै गर्दा लण्डन नेपाल न्युजका नारायण काफ्लाई एनआरएन अष्ट्रेलिया एससिसि एनएसडब्लुका एक प्रतिनिधिले भिडियो खिच्न पाउदैन्स भन्दै...