बिग बास लिग छोडेर बंगलादेश उडे सन्दीप लामिछाने

सिड्नी । अष्ट्रेलियामा जारी बिग बास क्रिकेटमा राम्रो प्रदर्सन गर्दै मेल्बर्न स्टार्सलाई जिताउन सफल बनेका नेपाली स्टार क्रिकेटर सन्दिप लामिछानेले बिचमा नै बिग बास छोडेर बुधबार (केहि समय अघि) बंगलादेश उडेका छन् । उनको कुसल प्रदर्शनले उनी अहिले अष्ट्रेलियामा चर्चामा छन् ।...

सन्दीपकै कारण मेलबर्न स्टार्सको लगातार दोस्रो जित

नेपाली सेलिब्रेटी क्रिकेटर सन्दिप लामिछानेले बिग बासको चौथो तथा अन्तिम खेलमा ३१ रन दिएर एक विकेट लिएका छन् ।मेलबर्न मैदानमा भएको डर्वी खेलमा सन्दिपले पहिलो ओभरमा ११ रन दिए । जसमा दुई चौका भएको थियो । तर दोस्रो ओभरमा सन्दिपले विकेट लिन सफल भए । उनले दोस्रो ओभरमा मात्र चा...

सिड्नीमा विराट र अनुष्का

भारतीय क्रिकेट कप्तान बिराट कोहली र अभिनेत्री तथा उनकी पत्नी अनुष्का शर्मा केहि दिन दिन सिड्नी रहेका छन् । उनीहरु क्रिकेट संगै नयाँ बर्ष मनाउनका लागि सिडनी आएका हुन् ।अस्ट्रेलियामा जारी क्रिकेटको उत्सव बिग बास संगै यो सेलेब्स कपल्सले सिड्नीमा नयाँ वर्ष मनाए । बिराटले सा...

सन्दिप अस्ट्रेलियामा नेपाली हुनुमा गर्वको महसुस गरायौ

विश्वभरका स्टार खेलाडीको सहभागिता रहेको बिग बासमा सन्दिपले तीन खेल खेल्दा तीनै खेलमा मैदानमा उपस्थित मेलबर्न र नेपाली समर्थकलाई निरास पारेनन् । सन्दिपको हातमा कप्तानले बल थमाउदा उनी खरो रुपमा उत्रिए । पहिलो खेलमा दुई विकेट लिएका सन्दिपले दोस्रो खेलमा तीन विकेट चट्काए...

रहर मात्रै गरेर हुन्न अस्ट्रेलीया कस्तो छ भोग्नेलाई मात्र थाहा हुन्छ

नेपाल रास्ट्र बैंकमा कार्यरत थिए सन्तोष।बुढीलाई नेपालको कमाईले पिलोनै आयो। भत्भती पोलेर नेपाल बस्ने ईच्छा मरेर आयो। एकै चोटी ठुलो भाग हात पार्ने महत्वाकान्छी सपना बुन्दै ढल्किदै गएको उमेरमा नयाँ उर्जा समेटेर अस्ट्रेलीया होमीने ईच्छा ब्यक्त गरे। अझ ति दाई भन्दा बढी त भाउ...

मेलर्वनमा क्रिकेट महोत्सब

एक कन्सल्टेन्सीको आयोजनामा  आयोजनामा मेलर्वनमा ‘एक्सपर्ट क्रिकेट फेस्टिभल’ सम्पन्न भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, युवा व्याट्सम्यान दिपेन्द्रसिँह ऐरी र यु–१९का पूर्व खेलाडी सुवास प्रधानको उपस्थितिमा सोमबार सम्पन्न फेस्टिभलमा नेपाली क्रिकेटको...

अनौठो आवाजका कारण सिडनीको ३६ तले भवन रद्द

सिडनी । अष्ट्रेलियाको सिडनीमा रहेको ३६ तले अपार्टमेन्ट बिल्डिङ्गमा केही कुरा चर्केको जस्तो अनौठो आवाज सोमबार आएपछि करिब ३ हजार मानिसलाई भवन बाहिर निकालिएको छ । सिडनी ओलम्पिक पार्कमा रहेको द ओपल टावर कम्प्लेक्स खाली गराइएको हो । सो भवनको १०औं तलामा त्यस्तो आवाज आएपछि ...

अष्ट्रेलियामा दुई नेपाली विद्यार्थी मृत भेटिए

अष्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । अस्ट्रेलियाको सिड्नीमा दुई नेपाली विद्यार्थी मृत अवस्थामा भेटिएका हुन् ।अस्ट्रेलियाको सिड्नीमा मृत अवस्था फेला परेकी स्मृति आले मगर र एडिलेडस्थित बेस्ट बिचमा मृत अवस्थामा भेटिएका नेपाली विद्यार्थी निश्चल घिमिरेको शव ...

४ महिना बित्दा सम्म भेटिएनन रामचन्द्र

श्यामसुन्दर गिरी, ३० डिसेम्बर,सिड्नी । गत सेप्टेम्बर १० तारीख दिन देखी सिड्नीको रकडेल स्थित आफ्नै निबास देखि हराएका ४७ बर्षिया नेपाली रामचन्द्र खड्का चार महिना हुनै लाग्दा सम्म उनको खबर सार्बजनिक हुन सकिरहेको छैन।तीन छोरा र श्रीमती रहेका खड्काले सोहि दिन रकडेलमा नै नया...

एनआरएन अष्ट्रेलियाको दादागिरि,पत्रकार माथि हातपात

२६ नोभेम्बर सिड्नी । एनआरएन अष्ट्रेलियाको एससिसि एनएसडब्लुको आयोजनामा शनिबार सम्पन्न नेपाल फेष्टिभलमा पत्रकार माथि हात पात भएको छ । फेष्टिभल चल्दै गर्दा लण्डन नेपाल न्युजका नारायण काफ्लाई एनआरएन अष्ट्रेलिया एससिसि एनएसडब्लुका एक प्रतिनिधिले भिडियो खिच्न पाउदैन्स भन्दै...