अष्ट्रेलियाका राजदुत लक्की शेर्पा बर्खास्त,सकियो चुरिफुरी

काठमाण्डौ । नेकपा माओबादी (केन्द्र) या भनौ प्रचण्डको आशिर्बादले अष्ट्रेलियाका लागि राजदुत भएकी लक्की शेर्पा सुरु देखी नै सामाजिक संजालमा निकै सकृय रहदै आएकी छिन् ।राजदुत पदभार ग्रहण गरेदेखी नै सामाजिक संजाल देखि आफुलाई सेलिब्रेटीका रुपमा अघि बढाउन निकै प्रयासरत लक्की श...

गाला डिनर बाट पुष्कर ट्रष्टलाई आठ हजार डलर फाईदा

सिड्नी । गत डिसेम्बर १३ तारीखमा सिड्नीमा आयोजित ‘पुष्कर शाह गाला डिनर’ बाट ट्रष्टलाई आठ हजार तीन सय पैतालिस डलर फाईदा भएको छ ।गाला डिनर भएको महिना बित्नै लाग्दा आयोजक बद्री बरुवालले पुष्कर ट्रष्टको हिसाब देखाएका हुन् । च्यारिटीका लागि भन्दै आयोजकले कार्यालय-कार्यालयमा ...

सिड्नीका युवा व्यवसायी रंजित शाह हिरोज अफ मधेसमा मनोनित

सिड्नी करिब एक दशक देखि सिड्नी बस्दै आएका मधेसमुलका रंजित शाह मधेसी पत्रकार समाजले आयोजित हिरोज अफ मधेसको उत्कृष्ट १०० मा मनोनयनमा परेका छन् ।सिड्नीमा मधेशी समाज र विद्यार्थीहरुलाई गरेको सहयोग र उनको कामको मुल्यांकन गर्दै उनलाई सय भित्र मनोनित गरेको आयोजकले जनाएको छ । ...

ठगीका आरोप लागेका प्रतापले भने “म सबैको पैसा तिर्छु”

अष्ट्रेलियामा झण्डै २० नेपालीलाई ठगेको आरोप लागेका प्रताप राना आफूबारेको समाचार प्रकाशित भएपछि सम्पर्कमा आएका छन् । उनले आफूले ठग्ने मनशाय नभएको भन्दै परिस्थितिवश तलब भुक्तान गर्न नसकेको प्रतिक्रिया दिएका छन् । उनले आफूलाई समाचारप्रति कुनै आपत्ति नरहेको तर कसैको पनि ...

सिड्नीका रेष्टुरेण्ट संचालक प्रताप रानाभाटले कामदार ठगेको आरोप

सिड्नी । अहिले सिड्नीमा मात्र हैन, ठगिएकाहरु एकीकृत भएर मेलवर्न, ब्रिसवेन, डार्विन, पर्थ सिटीमा रहेका नेपालीहरुलाई पनि सचेत गराईरहेका छन् । उनीहरुकै शब्दमा अष्ट्रेलियामा रेष्टुरेन्ट र क्लिनिङ कम्पनी सञ्चालन गरेर बसेका प्रताप रानाभाटबाट २० जना बढी ठगिएका हुन् । झण्डै ४०...

नेपाल आईडल मेल्बर्न कन्सर्टको टिकट शोल्ड आउट

मेल्बर्न यहि फेब्रुअरी ३ तारीखमा आयोजना हुने नेपाल आईडल मेल्बर्न कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । कन्सर्टको अन्तिम तयारीमा जुटेको आयोजक पक्षले कन्सर्टको अर्ली बर्ड टिकट समेत सोल्ड आउट भएको बताएको छ ।स्मार्ट एक्सेस ईन्टरटेण्मेण्टले आयोजना गरेको नेपाल आईडलको मेल्ब...

२०१९मा अस्ट्रेलियाको आप्रबासी भिषा नितिमा के के परिवर्तन आउँदैछन?

सबिन कार्की, सिड्नी अस्ट्रेलियीको आप्रबासी भिषा नितिमा २०१९मा आउने ५ मुख्य परिवर्तनहरु:-  १.पार्टनर/डिपेन्डेन्ट भिषाको प्रोसेसिंग समय लम्बिने:-  गत नबेम्बरमा सीनेटबाट पारिवारिक हिंसा विधेयक पासभए संगै पार्टनर भिषाको स्पोन्सरसीप प्रमाणित भयपछी मात्र भिषा आवेदन द...

फेसबुकमा बिरोध आएपछि एनआरएनले निकाल्यो शोक बक्तब्य

सिड्नी । बिहिबार सामाजिक संजाल फेसबुकमा नामरहित कसैले एनआरएन अष्ट्रेलियालाई अपशब्द समेत प्रयोग गरी सार्बजनिक भएको पोष्ट एकाएक भाईरल बनेको थियो ।डेढ लाख भन्दा बढी नेपालीको समुदाय रहेको देशमा कठिनले ८ हजार एनआरएनको सदस्य छन् । प्रायजसोः नेपाली बिध्यार्थीलाई खासै सहयोग गर...

NRNA लाई F**K YOU भनेपछि

सिड्नी । गत साता साउथ अष्ट्रेलियाको एडिलेडमा डियुटीकै समयमा समुन्द्रमा डुबेर अकालमा ज्यान गुमाउन पुगेका निश्चल घिमिरेको निधनमा अष्ट्रेलियाको एनआरएनले औपचारिक रुपमा शोक बक्तब्य जारी नगर्दा अधिकांस नेपाली रुष्ट भएका छन् ।एनआरएन अष्ट्रेलियाले शोक बक्तब्य जारी नगर्दा चौतर्...

अष्ट्रेलियामा नेपालीको इमान्दारिता,वाह ! निश्चल तिमीप्रति उच्च सम्मान

सिड्नी । अष्ट्रेलियामा नेपाली समुदाय दिन प्रतिदिन बढ्दो क्रममा छ । बिशेषतःउच्च शिक्षा हासिलका लागि सुनौलो भबिष्यको सपना देख्दै र बोक्दै जब टिआईए बाट पखेटा हालिन्छ तब जिन्दगीका बास्तबिकता सुरु हुन्छ ।सामाजिक संजालमा देख्दाको र आफैले भोग्दा अष्ट्रेलिया बिल्कुलै फरक छ । य...