सबिन कार्की, सिड्नी नेपालमा परिबर्तनका लागी ज्यान आहुति चढाउँदै डा गोबिन्द केसी १६औँ पटक अनसन बसिरहेको अवस्थामा सिड्नीमा पनि एक कार्यक्रमको आयोजना गरी केसीको आन्दोलनलाई प्रबासी नेपालीहरुले समर्थन र एक्बद्दता जनाए। तोकिएको समय भन्दा आधा घन्टा ढिलो सुरु गरिएको ...
अष्ट्रेलिया
एजकेयरमा बृद्माथि हातपात गरेका प्रकाशलाई आठ महिना जेल
सिड्नी । चार महिना अघि नर्थ सिड्नी क्षेत्रको ओपल एज केयरमा कार्यरत नेपाली युबा प्रकाश पौडेलले कार्यस्थलमा करिब ८० बर्षका बृद्दलाई पिटेको अभियोगमा उनलाई स्थानीय अदालतले जेल तोकेको छ । नर्थ सिड्नी स्थित म्यान्लीको स्थानीय अदालतले बुधबार पौडेललाई दोसी ठहर गर्दै जेल सजाय...
एन्टाले होली पर्ब मनाउने
सिड्नी । दश बर्ष अघि स्थापना भएको एसोसियसन अफ नेपाल तराई ईन अष्ट्रेलिया (एन्टा)ले यस बर्ष होली पर्बको अबसरमा ‘होली हंगामा’आयोजना गर्ने भएको छ ।एन्टाले प्रेस भेटघाट कार्यक्रम आयोजना गरी कार्यक्रमको जानकारी गराएको हो । एन्टाले बिगतका दिनहरु देखि नै सामाजिक कार्यमा सहयोग ...
सिड्नीमा थारु समुदायले मनायो माघी पर्ब
सिड्नी । सिड्नीका थारु समुदायले मक्कर संक्रान्ती अर्थात् माघे संक्रान्तिको अबसरमा सोहि दिन माघी पर्ब मनाएको छ । थारु समाज अष्ट्रेलियता सिड्नीको आयोजनामा मंगलबार टेम्पे पार्कमा माघी फेष्टिभल मनाएको हो ।नेपालका बिभिन्न जिल्लाहरुमा थारु समुदायको बाक्लो समुदाय छ । यो समुदा...
अष्ट्रेलियामा पुर्बमन्त्री गगन थापा
सिड्नी । पुर्ब स्वास्थ्यमन्त्री तथा सभासद गगन थापा शनिबार बिहान सिड्नी आएका छन् । शनिबारै उनी सिड्नीमा जीवन उत्थानको गाला डिनरमा सहभागी बने भने आईतबार मेल्बर्नको एक कार्यक्रममा सहभागी भएका छन् ।जीवन उत्थान नामको संस्थाको गाला डिनरका लागि सिड्नी आईपुगेका पुर्बमन्त्री तथ...
सुजन दाहालका लागि राहत संकलन गर्दै चितवन समाज
सिड्नी । बिहिबार राति सिड्नी बाट करिब ८० किलोमटरको दुरीमा रहेको ओलङगन क्षेत्रमा कार दुर्घटनामा ज्यान गुमाएका चितवनका सुजन दाहालको निधनमा दुःख ब्यक्त गर्दै चितवन समाज अष्ट्रेलियाले उनको शब नेपाल पठाउनका लागि राहत संकलन सुरु गरेको छ । ३८ बर्षिय दाहाल ५ बर्ष देखी अष्ट्र...
स्वयंसेवकलाई नेपाल फेष्टिभल मेलबर्नको सम्मान
मेल्बर्न । गत डिसेम्बर १५ मा सम्पन्न नेपाल फेष्टिभल मेल्बर्नका आयोजक एनआरएनएन भिक्टोरियाले फेष्टिभललाई सहयोग गर्ने संघ-संस्था तथा स्वयंमसेवीहरुलाई सम्मान गरेको छ ।कोबर्ग लेकमा आयोजना गरिएको कार्यक्रममा स्वयंसेवकहरुका साथै कलाकार, पत्रकार र सहयोगी संस्थालाई सम्मानपत्र व...
कार दुर्घटनामा नेपाली युबाको मृत्यु ! पौडी खेल्दा एक युबा बेपत्ता
सिड्नी । सिड्नी बाट करिब ८० किलोमटरको दुरीमा रहेको ओलङगन क्षेत्रमा कार दुर्घटनामा एक नेपाली युबाको मृत्यु भएको छ ।चितवन घर भएका सुजन दाहालको बिहिबार राति गाडी रोकिराखेको ठूलो ट्रकमा ठोक्किँदा उनको ज्यान गएको हो । गाडी दुर्घटनाकै क्रममा ओलङगन अस्पताल ल्याइएको उनलाई चि...
के तपाई अष्ट्रेलियाको रेलमा यात्रा गर्दै हुनुहुन्छ? सतर्क रहनुस!!!
सबिन कार्की , सिड्नी स्ट्रबेरीमा भेटिएको सियोले अस्ट्रेलिया हल्लाएको खबर सेलाउन नपाउँदै आज बिहान ७.४५बजे मेल्बर्न मेट्रो ट्रेनको सिटमा भेटिएका सियोहरुले अस्ट्रेलियामा फेरी अर्को सनसनी मच्चाएकोछ। मेल्बर्नको वेस्ट फुट्स्क्रे स्टेसनबाट मेट्रो ट्रेन चढेका एन्थोनी आ...
जापानमा मोना अष्ट्रेलियाका अध्यक्ष सम्मानित
सिड्नी ।लामो समय देखी अष्ट्रेलियामा सकृय रहदै आएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाका अध्यक्ष मुक्ति रोका जापानमा हालै आयोजित एक कार्यक्रमका बिच सम्मान गरिएको छ । सो अवसरमा बोल्दै रोकाले जापानमा म्याग्देलीहरुको बिचमा आफुलाई सम्मानित हुन पाउँदा ज्याद...















