सुजन दाहालका लागि राहत संकलन गर्दै चितवन समाज

सिड्नी । बिहिबार राति सिड्नी बाट करिब ८० किलोमटरको दुरीमा रहेको ओलङगन क्षेत्रमा कार दुर्घटनामा ज्यान गुमाएका चितवनका सुजन दाहालको निधनमा दुःख ब्यक्त गर्दै चितवन समाज अष्ट्रेलियाले उनको शब नेपाल पठाउनका लागि राहत संकलन सुरु गरेको छ ।

३८ बर्षिय दाहाल ५ बर्ष देखी अष्ट्रेलिया बस्दै आएका थिए भने उनको श्रीमती सहित एक छोरी समेत छन् । दाहालको अकल्पनिय निधनमा अष्ट्रेलियाका नेपाली समुदाय मर्माहत बनेको छ । उनको शब नेपाल पठाउन सहोग गर्न चाहनेले चितवन समाज अष्ट्रेलियाको बैक एकाउण्ट मार्फत् सहयोग गर्न सकिने चितवन समाज अष्ट्रेलियाले जनाएको छ ।

If you would like to donate, please use the following CSA’s account details.
A/c Name: Chitwan Samaj Australia (Soc Chq Act)
BSB- 062 217
A/c Number- 1079 5812
Bank: CBA
Reference- Sujan RIP

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।