सिड्नी । अस्ट्रेलियाका यी युवाले न्युजिल्याण्ड गोलीकाण्ड घटना गरेको आसंका गरिएको छ । न्युजिल्याण्डको २ मस्जितमा भएको घटना मा ४९ जनाको ज्यान गएको छ । स्थानीय समय अनुसार शुक्रबार को दिन एक बजेर चालिस मिनेट जादा मस्जितमा सो घटना भएको थियो । प्राथना गर्ने समयमा सो घटना...
अष्ट्रेलिया
मौषमलाई कारण देखाउदै रद्द भए होली ईभेन्ट
सिड्नी यही शनिबार सिड्नीको लिडकममा हुन गईरहेको होली मेला ३ र रकडेलमा हुने भनिएको रकडेल होली ईभेन्टको पुर्ब सन्ध्यामा आएर अन्ततः रद्द भएका छन् ।लिडकमको होली मेलाको आयोजक नेपाल स्कड ईन्टरटेन्मेन्टले बुधबार साँझ नै ईभेन्ट रद्द भएको जानकारी फेसबुक मार्फत् गरेको थियो । होली...
अष्ट्रेलियामा होलीको रन्को
सिड्नी पछिल्लो समय नेपालमा भन्दा पहिले अष्ट्रेलियामा चाडपर्बले छुने गरेको छ । नेपालमा अहिले सम्म होलीको कुनै रौनक छैन तर,अष्ट्रेलियामा होली खेल्न सुरु गरिएको छ । शनिबार मात्रै एक होली कार्यक्रम सम्पन्न भईसकेको छ । यसै साताबाट सुरु भएको होलीको रौनकले आउदो शनिबारको दिन...
अष्ट्रेलियन लाईसेन्सका लागि अब प्रमाणित कपि नचाहिने
सिड्नी । अष्ट्रेलियाको लाईसेन्स लिने सोचमा हुनुहुन्छ भने अब नेपालको अंग्रेजी प्रमाणित कपि बनाउन झनझट गरिरहनु पर्दैन । अष्ट्रेलियाको लागि जनर्ल कन्सुलेट एनएसडब्लुको कार्यालय बाट प्राप्त सुचना अनुसार यदि तपाई संग नेपालको स्मार्ट लाईसेन्स छ भने अंग्रेजीमा प्रमाणित गर्न...
मेल्बर्नमा गाडीको ठक्करबाट एक विद्यार्थीको मृत्यु
सिड्नी । काभ्रेपलाञ्चोकको बनेपा घर भई अध्ययनको शिलशिलामा मेलबर्नस्थित ग्लेनरोय बस्दै आएकी निश्मा श्रेष्ठको सडक दुर्घटनामा निधन भएको छ । करिब ९ महिनाअघि मेलबर्न आएकी श्रेष्ठ मेलबर्न स्थित लाट्रोब विश्वविद्यालयमा अध्ययनरत थिइन् ।काम सकेर राति करिब १ बजे घर फर्कदा सडक पार...
सिड्नी आईपुगे होली हंगामाका कलाकार
सिड्नी । दश बर्ष अघि स्थापना भएको एसोसियसन अफ नेपाल तराई ईन अष्ट्रेलिया (एन्टा)ले शनिबार सिड्नी स्थित रकडेलमा आयोजना गरेको ‘होली हंगामा’का लागि कलाकारहरु सिड्नी आईपुगेका छन् ।एन्टाको होली हंगामाका लागि कलाकारहरु रमेशराज भट्टराई, सुनिल पण्डित र डोली सरकार आएका हुन् । बि...
अपडेटः भेटिएनन् हराएका बिध्यार्थी,खोजी कार्य बन्द
सिड्नी । गत फ्रेब्रुअरी २५ सोमबार दिउसो २ बजे सिड्नी स्थित ‘फिगर ऐट’ स्विमिङ पुल देखि बेपत्ता भएका बुटवल घर भएका एक नेपाली बिध्यार्थी एक साता भन्दा बढी समय सम्म पनि भेटिएनन् ।एनएसड्ब्लु प्रहरीले एक साता सम्म उनको खोजी कार्यमा सक्रियता जनाएको थियो । यद्दपी हराएका युबा भे...
अष्ट्रेलियामा रद्द भयो ‘क्याप्टेन’
सिड्नी । शुक्रबार देखि नेपालमा प्रदर्सनमा आएको चलचित्र ‘क्याप्टेन’को अष्ट्रेलियाको सिड्नीमा सोही दिन प्रिमियर शो गरिने आयोजको तयारी रहे पनि नत प्रिमियर हुन सक्यो न त नियमित सो नै ।सिड्नीका आयोजक कमेरो ईभेन्ट र रकडेल ब्याईजले शुक्रबारको सोका लागि दुई सय भन्दा बढी टिकट ब...
सर्ट फिल्ममा यस्तो छ अष्ट्रेलियामा संचालित कन्सल्टेन्सीको रुप
सिड्नी ।पछिल्लो समय अष्ट्रेलियाको नेपाली समुदाय बिच ‘एआईबिटी’ कलेज काण्डले माहोल तातिरहेको छ । नेपालमा समेत अब्बल मानिएका कन्सल्टेन्सीहरुले नर्सिङ रजिष्टर नभएको कलेजमा एक हजार भन्दा बढी नेपाली बिध्यार्थीहरुलाई पठाएर उनिहरुको भबिष्य माथि खेलबाँड गरेको भन्दै बिध्यार्थीहरु...
अष्ट्रेलियामा रुचाईयो ‘कागजपत्र’को ट्रेलर र गीत
सिड्नी । अष्ट्रेलियालाई अहिले नेपालमा नेपाली चलचित्रका लागि दोस्रो देशका रुपमा हेर्न थालिएको छ । केहि चलचित्रका निर्माण पक्षहरु अष्ट्रेलियालाई नै केन्द्रित गर्दै चलचित्र बनाउदै आएका छन् । तर,अष्ट्रेलिया ‘टार्गेट’ गरिएका सबै चलचित्र सफल भने भएका छैनन् ।पछिल्ला समयमा अष्...















