काठमाण्डौ । नयाँ बर्ष बैशाख १ गतेको दिन बिहान समिट एयरलाईन्सको लुक्ला बाट रामेछापका लागि उड्न लाग्दा दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ । समिट एयरको नाइन एन–ए एम एच कलसाइन विमान तेञ्जिङ हिलारी विमानस्थलमा दुर्घटनामा परेको हो ।मृतक चार जनामध्ये तीन जनाकाे सनाखत भ...
अष्ट्रेलिया
अष्ट्रेलियामा काली र ईन्दिरा
१२ अप्रिल सिड्नी । पछिल्लो समय अष्ट्रेलिया नेपाली कलाकारका लागि दोस्रो नेपाल नै बनेको छ । हरेक साता जसो हुने बिभिन्न ईभेन्टहरुका कारण पनि अहिले कलाकारहरु आउने क्रमले ब्यापकता पाएको छ ।नेपालमा झै अष्ट्रेलियामा हरेक साता र चाडपर्बमा कार्यक्रमहरु आयोजना हुदै गर्दा कलाका...
अष्ट्रेलियाको चुनावमा लिबरल बाट नेपाली युबा पिजे श्रेष्ठ उमेद्दवार
१२ अप्रिल सिड्नी । नेपाली कलाकारीतामा समेत झुकाब राख्ने अष्ट्रेलिया स्थित नेपाली समुदाय बिच परिचित युबा पिजे श्रेष्ठ लिबरल पार्टीबाट आगामी मे १८ मा हुने निर्बाचनमा कोग्रा डिस्ट्रिक बाट उमेद्दवार बनेका छन् । आगामी संसदीय चुनावमा सत्तारूढ लिबरल पार्टी बाट टिकट पाएका श...
कन्सल्टेन्सी एम्बासडर मिस नेपाल शृखला खतिवडाको अष्ट्रेलियाको भिषा रिजेक्ट
श्यामसुन्दर गिरी, १२ अप्रिल सिड्नी । ओएसिस एजुकेशन कन्सलटेन्सीको ब्राण्ड एम्बासडर समेत रहेकी मिस नेपाल शृखला खतिवडाको अष्ट्रेलियाको भिषा रिजेक्ट भएको छ ।ओएसिस एजुकेशन र युएनएईको आयोजनामा आज हुने भनिएको च्यारिटी डिनर शृखलाको भिषा रिजेक्ट हुनाले अर्को मितिका लागि सरेको छ...
मे १८ मा अष्ट्रेलियाको संसदको निर्बाचन हुने
सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले मे यही १८ मा संसदको चुनाव गरिने बिहीबार घोषणा गरेका छन् । यस पटकको निर्वाचनमा सत्तारुढ दलले तेस्रो कार्यकालका लागि प्रयत्न गर्नेछ । सङ्घर्षरत वर्तमान प्रधानमन्त्री मरिसनले चुनाव जित्न निकै मिहिनेत गर्नुपर्ने मतसर्वेक्...
अष्ट्रेलियामा हुन सकेन ‘फिल्म अवार्ड’
७ अप्रिल सिड्नी । आईतबार अर्थात् आज हुने भनिएको ११औ नेश्नल फिल्म फेयर अवार्ड रद्द भएको छ । यो अवार्ड हर्षभिलको मरना अडिटरियनमा हुने भनि प्रचार गरिएको थियो ।चलचित्र पत्रकार समेत रहेका आरके (रामबहादुर) सुबेदीको ब्यक्तिगत कम्पनीको रुपमा रहेको बक्स अफिस नेपालको आयोजनामा स...
चितवन समाज अष्ट्रेलियाले रक्तदान गर्दै
६ अप्रिल सिड्नी । सन् २०११ देखि सिड्नीमा सक्रिय रहेको चितवन समाज अष्ट्रेलियाले सामाजिक कार्यक्रम अन्तर्गत आज देखी एक महिना सम्म रक्तदान गर्ने भएको छ । कार्यक्रम हरेक साताको शनिबार ४ चरणमा गर्न लागिएको हो ।समाजले आज पहिलो चरणको रक्तदान आज गर्दैछ । समाजले आफ्नो बार्षिक र...
अष्ट्रेलियामा फेसबुक चलाउदैहुनुहुन्छ बिचार गर्नुहोस् जानुपर्ला जेल !
४ अप्रिल सिड्नी । अष्ट्रेलियाको संसदले बिहीबार न्यूजील्यान्ड गोलीकाण्डको झैं सामाजिक सञ्जालमा वास्तविक हिंसात्मक घटनाहरु राखिए त्यस्ता सामाजिक सञ्जालका सञ्चालकलाई पक्राउ गरी जेलमा राख्न सकिने कानुन पारित गरेको छ ।लोकतान्त्रिक मुलुक अष्ट्रेलियामै अनलाइन सञ्चारका बारेम...
एक महिना अघि हराएका नेपाली बिध्यार्थीको शब फेला
श्यामसुन्दर गिरी, ४ अप्रिल सिड्नी ।गत फेब्रुअरी २५ तारीखका दिन सिड्नी स्थित रोयल नेशनल पार्कको फिगर एट पुलमा सामुन्द्रिक छालमा परि बेपत्ता भएका २२ बर्षिय नेपाली बिध्यार्थी चेतन सापकोटाको शब फेला परेको छ । एनएसडब्लु प्रहरी फोर्सको सुचनाका अनुसार उनको शब मंगलबार अपराहन...
अष्ट्रेलियन पीआरको लागि निबेदन दिदा झुटो कागजपत्र बझाएपछि…
सिड्नी । अष्ट्रेलियनमा एक भारतीय नागरिक ले आफु रिजनल क्षेत्र मा २ वर्ष बसेको भन्दै पी आर को लागि एप्लाई गर्दा कुनै व्यक्ति ले त्यो कुरा झुटो हो भनेर इमिग्रेसनमा सुचना दिएपछि उनको पी आर पाउने सपना टुटेको छ ।आफ्नो नाम नखुलाएका एक भारतीय नागरिक सिंह २००७ मा बिधार्थी भिस...
















