एनआरएनए अष्ट्रेलियामा अध्यक्षको लागि तीन जनाको उमेद्दवारी,तात्तो एनआरएन बजार

२६ अप्रिल सिड्नी । एनआरएनए अर्थात् गैर आवासीय नेपाली संघको करिब पाँच दर्जन भन्दा बढी मुलुकमा शाखाहरु छन् । हरेक शाखाहरु नेपालीको दुःखःसुखको साथी बन्ने गरेका छन् । तर जति सामाजिक सेवामा कृयाशिल देखिन्छन् त्यसभन्दा बढी एनआरएनएको चुनाब बेला तात्ने गर्छन् । राजनैतिक र मु...

अष्ट्रेलियामा हुण्डीको नाममा ठगी धन्दा,नगरौ हुण्डी कारोबार

२५ अप्रिल सिड्नी । अष्ट्रेलियामा पैसा कमाउन नेपाल बाट देखे जस्तो र सोचे जस्तो कदापी छैन । यहाँको काम र अध्ययनकै तनाब र पिडा भुलाउनका लागि चिल्लो गाडी र ठुला ठुला भबन,समुन्द्रलाई पृष्ठभुमी पारेर तस्विर खिचिन्छ । त्यही तस्विरका आधारमा नेपालमा वाह ! फलानोको लाईफ भनिन्छ,...

फलोअपःअष्ट्रेलियामा रद्द भयो दाल भात तरकारीको शो

२४ अप्रिल सिड्नी । यही मे ३ देखी ६ सम्म सिड्नीमा हुने भनिएको चलचित्र 'दाल भात तरकारी'को प्रिमियर रद्द भएको छ ।पछिल्लो समय ईभेन्ट सिनेमाले लागु गरेको नियमका कारण नै ईभेन्टले हल नदिएपछि शो रद्द भएको हो । चलचित्रको टिकट रहेको टिकटडिल (सिड्नी) र मेल्बर्नको टिकट रहेको (ट...

सिड्नीमा हेटौडाका दिपक श्रेष्ठको निधन

२३ अप्रिल सिड्नी । नेपालमा मकवानपुरको हेटौंडा १७ चुच्चेखोला घर भएका ३१ वर्षीय दीपक श्रेष्ठ अस्ट्रेलियामा निधन भएको छ । उनको शनिबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।पानी पिउन उठेका बेला श्रेष्ठ एक्कासी बेहोस भएका थिए ।श्रेष्ठलाई उपचारका लागि कोग्रा स्थित सेन...

नेपाली चलचित्रका लागि सकस बन्दै अष्ट्रेलिया,के हालत हुन्छ ४५ लाखको चलचित्रको ?

२२ अप्रिल,सिड्नी । पछिल्लो समय अष्ट्रेलियालाई नेपाली चलचित्रका लागि दोस्रो ठुलो बजारका रुपमा हेर्न थालिएको छ । केहि समय नेपाली चलचित्रले अष्ट्रेलिया बाट गतिलै पैसा कमाउन सफल पनि बनेका थिए तर अबस्था फेरिएको छ । केहि बर्ष अघि देखि अष्ट्रेलियामा राम्रा नेपाली चलचित्रले उत...

सिड्नीमा खुल्यो क्याफे ईन्द्रेणी

१९ अप्रिल कोग्रा । डेढ बर्ष अघि देखी सिड्नीको रकडेलमा संचालनमा आएको ईन्द्रेणी फङसन सेन्टरले आफ्नो ब्यबसायलाई बिस्तार गर्दै कोग्रामा क्याफे ईन्द्रेणी संचालनमा ल्याएको छ ।शुक्रबार ईस्टरको अबसरमा औपचारिक रुपमा ब्यबसायिक यात्रा सुरु गरेको हो । सिड्नीबासी नेपालीको मात्र न...

नेपाली फिल्मका लागि दुखःद् खबरःअष्ट्रेलियामा अब चार शो मात्रै,कसरी उठ्छ ५० लाख ?

१८ अप्रिल सिड्नी । पछिल्लो समय अष्ट्रेलियालाई नेपाली चलचित्रका लागि दोस्रो ठुलो बजारका रुपमा हेर्न थालिएको छ । केहि समय नेपाली चलचित्रले अष्ट्रेलिया बाट गतिलै पैसा कमाउन सफल पनि बनेका थिए तर अबस्था फेरिएको छ ।केहि बर्ष अघि देखि अष्ट्रेलियामा राम्रा नेपाली चलचित्रले उत्...

अष्ट्रेलिया आउँदै हुनुहुन्छ,ल्याउने सामानमा बिचार गर्नुस्, इमिग्रेसनमै भिसा रद्द हुनसक्छ

१५ अप्रिल सिड्नी। अष्ट्रेलिया सरकारले इमिग्रेसन सम्बन्धि अधिकारिहरुलाई इमिग्रेसन क्लियरेन्समै भिसा रद्द गर्न सक्ने समेतको अधिकार दिएको संगै अष्ट्रेलिया आउदा आफुले ल्याउने सामानमा धेरै ध्यान दिनु पर्ने भएको छ ।अष्ट्रेलिया आउने व्यक्तिले खानेकुरा ल्याउँदा समेत वातावरणम...

अष्ट्रेलियामा कामको संकट पर्न सक्ने संकेत

अप्रिल १५,सिड्नी । अष्ट्रेलियामा पछिल्लो समय कामको खडेरी लाग्न थालेको छ । नयाँ काम सुरु गर्नाका लागि सहज रुपमा काम पाउन सकिदैन । यस्तै आफ्नो योग्यता अनुसार पनि काम पाउन निकै असहज छ । यसै कारण पनि आउने दिनमा अष्ट्रेलियामा रोजगारी कटौती हुदै जाने निश्चित छ ।अष्ट्रेलिया...

जिउँदो माछा सहित एडिलेड एयरपोर्टमा समातिए एक युबा

एजेन्सी । मलेसिया बाट अस्ट्रेलिया को एडिलेड को लागि हिडेका ३४ बर्सिय भियतनामी युवा अस्ट्रेलिया को एडिलेड बिमानस्थल मा पक्राउ परेका हुन।असहज देखिएका भियतनामी युवा को साथ् बाट एयरपोर्ट मा उनको साथबाट जिउदो माछा माछा बरामद गरिएको हो । उनले माछालाइ एक डब्बामा बन्द गरेर ल...