बाटोमा हिड्दा ठोकिएपछि कुटाकुट, एक नेपाली गम्भीर घाइते (भिडियो सहित)

सिड्नी बाटो काट्दा ठोक्किएको विषयमा विवाद हुँदा अस्ट्रेलियाको सिड्नीमा कुटाकुट भएको छ । कुटाकुट हुँदा एक नेपाली युवा गम्भीर घाईते भएका छन् ।अष्ट्रेलियाको सिड्नीस्थित किङ क्रसको जर्ज स्ट्रिटमा सोमबार राति बाटो काट्ने क्रममा एक अर्काबीच ठोक्किएको विषयलाई लिएर शुरु भएको...

सिड्नीमा कागजपत्र,चलचित्र हेर्न दर्शकहरु आतुर

२९ मार्च सिड्नी । नेपालमा सफलतापुर्बक प्रदर्शन भईरहेको नेपाली चलचित्र ‘कागजपत्र’ अष्ट्रेलियाको सिड्नीमा प्रदर्शनमा आउने भएको छ ।अपिल बिष्ट निर्देशित चलचित्र ‘कागजपत्र’ले दर्शकहरुको राम्रो प्रतिकृया पाईरहेको छ भने समिक्षहरुबाट समेत सकरात्मक समिक्षा पाउन सफल बनेको छ । ने...

सडक दुर्घटना एकको ज्यान गयो ४ गम्भिर घाईते

सिड्नी । अष्ट्रेलियामा पछिल्लो समय नेपाली समुदायका लागि दिन प्रति दिन दुःखद् खबर आईरहेका छन् । बिहिबार मेल्बर्न जाने क्रममा ५ जना नेपाली बिध्यार्थी सबार कार दुर्घटनामा परेको छ । १९ र २० का नेपाली बिध्यार्थीहरु रहेको कार हुम हाईबेको नर्थ अल्बरीमा दुर्घटना हुदा एकको घ...

नयाको क्रुज पार्टी

२४ मार्च सिड्नी ।सिड्नीमा रहेका नेपाली युवाहरुको समुह नेप्लिज अष्ट्रेलियन युथ एशोसियसन (नया) ले क्रुज पार्टी गरेको छ । नयाले बार्षिक रुपमा क्रुज पार्टी आयोजना गर्दै आईरहेको छ । जसअन्तर्गतको छैठौ संस्करण शनिबार गरेको हो । सन् २०१३ सालमा स्थापना गरिएको नेप्लिज अस्ट्रेल...

मिस नेपालमा सहभागी हुन अनुष्का नेपाल जादै

२४ मार्च सिड्नी । मे पहिलो साता काठमाण्डौमा हुने मिस नेपालको नयाँ संस्करणको लागि अष्ट्रेलिया बाट मिस नेपाल ओसेनिया २०१८ की बिजेता अनुष्का श्रेष्ठ यही मंगलबार नेपाल जाने भएकी छिन् ।आईतबार सिड्नीमा मिस नेपाल ओसेनिया आयोजक युएनईले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी अनु...

मे मा एनआरएनएन ओसेनियाको क्षेत्रीय सम्मेलन

२२ मार्च सिड्नी । एनआरएनएन ओसेनियाले शुक्रबार साँझ सिड्नीमा औपचारिक रुपमा पत्रकार भेटघाट मार्फत् आफ्नो भाबी कार्यक्रम बारे जानकारी गराएको छ । एनआरएनएन ओसेनियाले यही मार्च ११ र १२ तारीखका दिन सिड्नीमा एनआरएनएन ओसेनियाको क्षेत्रीय सम्मेलन गर्ने भएको हो ।उक्त सम्मेलनमा २०...

यि हुन् अस्ट्रेलियाका सबैभन्दा धनि ५० व्यक्तिहरु

सिड्नी ।२०१९ को सुची अनुसार अस्ट्रेलिया का सबैभन्दा धनि व्यक्तिहरु यसप्रकार रहेका छन् । कसको सम्पति कति भनेर टप ५० को नाम र सम्पति तल रहेको छ । पहिलो नम्बर मा अहिले गिना राइनहार्ट रहेका छन् भने यिनको सम्पति १७.२ बिलियन डलर रहेको छ । त्यस्तै दोस्रो नम्बर मा ह्यारी ट्रिगु...

मेल्बर्नमा भारतीय कम्पनीले विधार्थीलाई प्रतिघन्टा ६ डलर तलब

सिड्नी । मेल्बर्नमा विधार्थीलाई एक भारतीय कम्पनीले प्रतिघन्टा ६ डलर को हिसाब ले दिएको खुलेको छ ।  भारतीय बिधार्थी मोहित जेंन लाइ भारतीय कम्पनि ले नै प्रतिघन्टा ६ डलर दिएको खुलेको हो । सो भारतीय कम्पनि ले मोहित जेन लाइ सरसफाई कामको रुपमा काम दिएका थियो । मोहित जेन ले ...

अष्ट्रेलियाको भिषा नितीमा परिबर्तन,पिआरमा ब्यापक कटौती

२० मार्च सिड्नी । अस्ट्रेलियाको स्थायी भिसा चाहने आप्रवासीहरुलाई देशको ग्रामिण क्षेत्र तर्फ जान बाध्य बनाउन मोरिशन सरकारले भिसा प्रवधानमा बदलाव गरेको छ।आप्रवासी सङ्ख्या घटाउने सरकारको उक्त योजना बारे गए वर्षदेखि नै चर्चा हुँदै आएता पनि आज उक्त योजनाले औपचारिकता पाएको...

दुई समलिङ्गी नेपाली युवालाई पार्टनर भिषा

सिड्नी । सिड्नीमा दुई नेपाली युवाहरुले समलिङ्गी भिषा पाएका छन् । उनीहरुले श्रीमान श्रीमती सरह बस्न पाइने पार्टनर भिसा पाएका हुन् । यो नेपाली समलिङ्गी युवाहरुलाइ अस्ट्रेलियन सरकार ले कानुनि मान्यता अनुसार भिसा दिएको पहिलो घटना पनि हो । अस्ट्रेलियन सरकारले गएको वर्ष...