१७ मे सिड्नी । नेपालको रियालिटि सो ‘भ्वाईस अफ नेपाल’को पहिलो संस्करणका बिजेता साङगितिक प्रस्तुतीका लागि सिड्नी आईपुगेका छन् । सिड्नीमा बिएमडब्लु ईभेन्टसले आयोजना गरेको ‘भ्वाईस अफ नेपाल’ अष्ट्रेलिया टुर नामको अन्तर्गतको सांगितिक कन्सर्ट पहिलो पटक आज आयोजना हुने भएको छ ।...
अष्ट्रेलिया
सिड्नीमा ग्ल्याम नेपाल ईन्टरनेश्नल हुदै
१५ मे सिड्नी । केहि समय अघि सम्म कन्सर्ट लगायतका ईभेन्टहरु बढी मात्रमा आयोजना हुने गरेको अष्ट्रेलियामा अहिले फेसन सम्बन्धी ईभेन्टहरु पनि प्रसस्त हुन थालेका छन् । दिन प्रति दिन युबाहरुको आउने क्रम बढ्दो रहेकाले पनि नेपालमा झै फेसनका ईभेन्टहरु आयोजना हुन लागेका हुन् ।यद्...
अष्ट्रेलियाका नेताले गरे नेपाली समुदायलाई सहयोगको बाचा
१३ मे सिड्नी । अष्ट्रेलियाका अध्यागमन तथा जनसङख्या डेभिड कोलम्यानले संसदिय निर्बाचनको पुर्ब सन्ध्यामा नेपाली समुदायलाई सामुदायिक भबनका लागि सहयोग गर्ने बाचा गरेका छन् । मन्त्री कोलम्यानले शनिबार सिड्नीमा आयोजित एनआरएनएको रिजनल कन्फ्रेन्समा आफुले चुनाब जिते आफ्नो लिबर...
आफै सरकारी जग्गा हडप्ने,आफै क्षतिपुर्ती माग्ने एनआरएनका अध्यक्ष भट्ट
१२ मे सिड्नी । प्रधानमन्त्री निवास बालुवाटारस्थित सरकारी जग्गा भूमाफियाको मिलेमतोमा हडपेको गैरआवासीय नेपाली संघ (एनआरनए)ले सरकारसँग क्षतिपूर्ति मागेको छ। एनआरएनए ओसेनिया क्षेत्रीय सम्मेलनका क्रममा एनआरएनए अध्यक्ष भबन भट्टले सो माग गरेका हुन् ।सरकारी स्वामित्वमा रहेको लल...
दोस्रो बर्षमा रेसिडेन्सी लिगल
१२ मे सिड्नी । गत बर्ष सिड्नीमा औपचारीक रुपमा ब्यबसाय सुरु गरेको रेसिडेन्सी लिगलले शुक्रबार आफ्नो पहिलो बर्ष पुरा गरी दोस्रो बर्षमा प्रबेश गरेको छ । सो अबसरमा लिगलको औपचारिक रुपमा उद्घाटन समेत गरिएको थियो ।जनर्ल कन्सुलेट दिपक खड्काको प्रमुख आतिथ्यतामा प्रेसिडेन्सी लि...
अष्ट्रेलियाको नेताले गरे नेपाली समुदायलाई सहयोगको घोषणा
१२ मे सिड्नी । अष्ट्रेलियाको एनएसडब्लु राज्य संसदिय निर्बाचनले रौनकले तातेको छ । दुबै दलका उमेद्दबारहरु अहोरात्र चुनाबी प्रचारमा जुटेका छन् । अहिलेको सरकारको लिबरल पार्टीको बार्टन क्षेत्रका लागि नेपाली मुलका युबा प्रमेज श्रेष्ठ उमेद्दवार बनेका छन् । उनी प्राय:नेपाली ...
सिड्नीको एम फो मोटरवेमा दश सबारी साधन एकै पटक दुर्घटना, एकको मृत्यु
सबिन कार्की, सिड्नी सिड्नीको एम फो मोटरवेमा आज बिहान ५.५०मा दशवटा सबारी साधन एक आपसमा ठोकिँदा काममा जॉंदै गरेका एक आईरिस ब्यापारीको मृत्यु भएकोछ। सिड्नी सिटी तर्फ गईरहेका नौ वटा कार र एउटा बिएरले भरिएको ट्रक एक आपसमा ठोकीँदा सो दुर्घटना भएको हो।पारामाटाको चर्च...
निरन्तर बदनाम हुदै नेपाल एयरलाइन्स,चालक निदाउनुको यस्तो रहस्य
काठमाडौं, २४ वैशाख । पछिल्लो समय नेपाल एयरलाइन्स निरन्तर रुपमा बदनाम हुने बाटोमा छ । केहि दिन अघि मात्रै बिमान चालक तथा नेवानीका प्रबक्ता बिजय लामालको निलम्बन र निलम्बन फुकुवा नेपाल एयरलाइन्सलाई चरम बिबादमा पारेका थिए । यसो त नेपाल एयरलाइन्सलाई समयमा उड्न नदिने,सेवा...
सिड्नीमा ‘द स्याडोज’,काली र पुष्पन
६ मे सिड्नी । नेपालको एक बेलाको चर्चित रक ब्याण्ड ‘द स्याडोज’ले सिड्नीमा लाईभ कन्सर्ट गर्ने भएको छ । सिड्नी स्थित फो नेसनस्को प्रस्तुतीमा आयोजना हुने कन्सर्टका लागि ‘द स्याडोज’सहित काली प्रसाद बाँस्कोटा र पुष्पन प्रधान मंगलबार बिहिना सिड्नी आईपुगेका हुन् ।सिड्नी एअरपोर...
नेपालीका लागि कुन पार्टी राम्रो लेबर र लिबरल ?
अस्ट्रेलिया । अस्ट्रेलियाको लेबर पार्टीले यही मे १८ मा हुने निर्वाचनमा बहुमत प्राप्त गरी विजयी भएमा श्रीमान् र श्रीमती दुवैले आफ्नो आमा बुबालाई एकै पटक अस्ट्रेलिया ल्याउन पाउने व्यवस्था गर्ने बताएको छ । शनिवार बार्टन निर्वाचन क्षेत्रकी लेबर उम्मेदवार लिन्डा बार्नीले अस्...















