सिड्नीमा ‘द स्याडोज’,काली र पुष्पन

६ मे सिड्नी ।
नेपालको एक बेलाको चर्चित रक ब्याण्ड ‘द स्याडोज’ले सिड्नीमा लाईभ कन्सर्ट गर्ने भएको छ । सिड्नी स्थित फो नेसनस्को प्रस्तुतीमा आयोजना हुने कन्सर्टका लागि ‘द स्याडोज’सहित काली प्रसाद बाँस्कोटा र पुष्पन प्रधान मंगलबार बिहिना सिड्नी आईपुगेका हुन् ।सिड्नी एअरपोर्टमा फो नेसनस्का प्रमुख मन केसीले कलाकारलाई स्वागत गरेका थिए । यही शुक्रबार साँझ सार्क होटमा हुने कन्सर्टमा कलाकारहरुले लाईभ प्रस्तुती दिईने बुझिएको छ । यो सांगीतिक समुहले हालै मेल्बर्नमा समेत आफ्नो सांगितिक प्रस्तुती दिईसकेका छन् ।

कन्सर्ट कमेरो ईभेन्टस्,रन एण्ड गन ईन्टरटेन्मेन्ट र बिग ईभेन्टस्ले आयोजना गरेको हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।