एनआरएनए अष्ट्रेलियाको एक्सिलेन्स अवार्डको मनोनयन खुल्ला

१३ जुन सिड्नी । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले सन् २०१९-२०२१ कार्यकालको निर्बाचन लगत्तै एक्सिलेन्सी अवार्ड बितरण गर्ने भएको छ । निर्बाचन जुलाई ६ मा हुदैछ । भने नयाँ नेतृत्वलाई कार्यभार हस्ताण्तरण गर्ने क्रममा अवार्ड हुन लागेको हो । अगस्ट १० मा मेल्बर्नमा हुने अवार...

खोसियो ‘मिष्टर नेपाल ओसिनिया’को टाईटल

१३ जुन सिड्नी । गत डिसेम्बरमा सिड्नीमा युएनएईले आयोजना गरेको ‘मिष्टर नेपाल ओसिनिया २०१८’का बिजेता निश्चल खड्काको टाईटल आयोजकले बिहिबार आधिकारी रुपमा खोसेको छ । आयोजक संस्थाकी अध्यक्ष भुमा लिम्बुले प्रेस बिज्ञप्ती जारी गरी बिजेता टाईटल खोसिएको जनाएको छ । सो सम्बन्धमा लि...

अष्ट्रेलिया बाट स्वदेश फर्के सन्दीप‍

सिड्नी । नेपाली चर्चित युवा लेगस्पिनर सन्दीप लामिछाने अष्ट्रेलिया बाट स्बदेश फर्किएका छन् । उनी आईतबार स्बदेश फर्केका हुन् । अष्ट्रेलियामा रहदा सन्दिपले आफ्नो भ्रमण नेपाली क्रिकेटको विकासका लागि केन्द्रीत भएको बताएका थिए । उनले अष्ट्रेलियाका तीन वटा क्रिकेट एकेडेमीसँग ...

अष्ट्रेलियाली धनाढ्यलाई चाहियो घुमफिर गर्ने कर्मचारी, तलब ५२ हजार डलर

एजेन्सी। अष्ट्रेलियाका धनाढ्य म्याथ्यु लेपरले आफ्नो सामाजिक सन्जालमा एउटा जागिरका लागि विज्ञापन गरेका छन् । २६ वर्षका यी धनाढ्यलाई चाहिएको छ, एकजना यस्ता सहयोगी जो हर समय उनीसँगै घुमघाममा निस्किउन् । र, त्यसका लागि उनले प्रस्ताव गरेको तलब हो– ५२ हजार अष्ट्रेलियन डलर ...

५० हजार बिध्यार्थी रहेको अष्ट्रेलियामा एनआरएनको सदस्य जम्मा ६०

९ जुन सिड्नी । अष्ट्रेलियामा गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको चुनाबी रन्को चलिरहेको छ । चुनाबको बेलामा मात्र सदस्यता खुलाउने गरेको एनआरएनए अष्ट्रेलियाले सन् २०१९-२०२१ का लागि सदस्यता नामावली प्रकाशन गरेको छ । जुलाई ६ मा हुने निर्बाचनमा यस पटक अष्ट्रेलिय...

एनएसडब्लु संयोजकमा मोहन भट्टको स्वतन्त्र उम्मेद्दवारी

६ जुन सिड्नी । एनआरएनए अष्ट्रेलियाको चुनाब नजिकिदै गर्दा यहाँको चिसो मौस पनि गर्मागर्मी भएको छ । निर्वाचनको प्रचारका क्रममा अहिले प्यानल बाट उमेद्दवार हुनेहरु सामाजिक संजालमा निकै ब्यस्त छन् ।चुनाबको पुर्ब सन्ध्यामा उमेद्दवार घोषणा क्रम अझै जारी छ । संस्थाले सदस्यता ...

नेपाली विद्यार्थीलाई खुसीको खबर ! एआईबिटी ईन्टरनेशनलले पुन:पायो मान्यता

५ जुन सिड्नी । गत साता मात्र रद्द भएको अष्ट्रेलियन इन्सटिच्युट अफ विजनेश एण्ड टेक्नोलोजी (एआईबिटी) इन्टरनेशनल कलेजले पुन:मान्यता पाएको छ ।अष्ट्रेलियन स्किल क्वालिटी अथोरिटी (आस्क्वा) ले गत मंगलबार कलेजको दर्ता खारेजको निर्णय गरेपछि गरिएको अपिल अनुसार नै आस्क्वाले आफ्...

२३ बर्ष अष्ट्रेलिया बसेकाको गुनासो अष्ट्रेलियालाई सारै तल देखाएर स्कोर गर्ने होड छ

मन केसी अष्ट्रेलियाभन्दा विद्यार्थी र आप्रवासीलाई सुविधा, भविष्य र सुरक्षा भएको अन्य कुनै देश छ भने जानकारी पाउँ ।नेपालबाट आएका टेलिभिजनकर्मी रवि लामिछानेको कार्यक्रममा जे सोचेर हामीलाई बोलाइयो, गइयो, बिल्कुलै फरक पाइयो । मानौं अहिले अष्ट्रेलियालाई सारै तल देखाएर स्क...

सिड्नीमा आजदेखि पानी प्रयोगमा आंशिक प्रतिबन्ध

२ जुन सिड्नी । न्यु साउथ वेल्स सरकारले आज जुन १, शनिवारदेखि राज्यमा पानी प्रयोग सम्बन्धी पहिलो चरणको प्रतिबन्ध लागु गर्ने भएको छ।एक दशक यता पहिलो पटक सुरु हुन लागेको उक्त आंशिक प्रतिबन्धको मतलब सिड्नीवासीहरुले आफ्नो घर बाहिर ढलान गरिएका ठाउँहरूलाई पानीले सफा गर्न देख...

एनटिभिले उमेद्दवार संग बृहत अन्तर्कृया गर्दै

२ जुन सिड्नी । गैर आबासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०१९-२०२१ को कार्य समिति निर्बाचनको पुर्ब सन्ध्यामा नेपाली टिभि अष्ट्रेलियाले उमेद्दवारहरु संग अन्तर्कृया गर्ने भएको छ ।जुलाई ६ मा हुने निर्बाचनलाई मध्यनजर गर्दै टिभिले जुन २० तारीखका दिन उमेद्दवारहरु संग स...