१३ जुन सिड्नी ।
गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले सन् २०१९-२०२१ कार्यकालको निर्बाचन लगत्तै एक्सिलेन्सी अवार्ड बितरण गर्ने भएको छ । निर्बाचन जुलाई ६ मा हुदैछ । भने नयाँ नेतृत्वलाई कार्यभार हस्ताण्तरण गर्ने क्रममा अवार्ड हुन लागेको हो । अगस्ट १० मा मेल्बर्नमा हुने अवार्डका लागि १० जुन देखी नै मनोनयन दर्ता खुल्ला गरिएको छ । जुन जुलाई १२ सम्म दर्ता गरिसक्नुपर्नेछ ।
कुल १५ बिधामा बितरण गर्न लागिएको अवार्ड यस प्रकार छन् ।
1. Student of the Year – Year 12 Level
2. Student of the Year – University Level
3. Sports Person of the Year – Over 18
4. Sports Person of the Year – Under 18
5. Nepalese Cultural Ambassador of the Year
6. NRNA Australia Youth Person of the Year
7. NRNA Australia Woman of the Year
8. NRNA Australia of the Year
9. Friends of Nepal of the Year
10. Business Person of the Year
11. Community Service Person of the Year
12. Organization of the Year
13. Media Person of the Year
14. State Person of the Year – maximum 3 persons
15. NRNA Australia President Award – maximum 10 persons.
१५ बिधामा २६ जनालाई अवार्ड बितरण गरिनेछ । अवार्ड कार्यक्रमको संयोजकमा पुर्ब अध्यक्ष गणेश केसी रहेका छन् ।