एनआरएनए अष्ट्रेलियाको एक्सिलेन्स अवार्ड सय भन्दा बढीको मनोनयन

२३ जुलाई सिड्नी । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले आगामी अगष्ट १० मा साधारण सभा पछि अवार्ड नाईट गर्ने भएको छ । मेल्वर्नमा हुने अबार्डका लागि बिभिन्न बिधामा मनोनयन खुल्ला गरेको थियो । मनोनयन दर्ता सोमबार सकिएको छ । अवार्ड संयोजक गणेश केसीका अनुसार अवार्डका लागि सब...

सिड्नीमा १०० मिलियन डलर अबैध धन्दामा नेपाली पक्राउ

खसोखास अस्ट्रेलिया। झण्डै पौने ८ अर्ब नेपाली रुपैयाको अवैध कारोबार गरेको आरोपमा सिड्नीमा तीन नेपाली युवक पक्राउ परेका छन् । १०० मिलियन अष्ट्रेलियन डलरको अवैध कारोबारमा पक्राउ परेका हुन् ।दक्षिण सिड्नीलाई मुख्य केन्द्र बनाएर अष्ट्रेलिया र अन्य देशमासमेत उनीहरुले गै...

समचार प्रभाब: सिड्नीको क्लिनिङको ठगले पैसा फिर्ता गर्दै

एनटिभी,२२ जुलाई सिड्नी । नेपाली टिभीमा जुलाई १५ मा सिड्नीमा क्लिनिङमा ठगी धन्दा,ठुलै गिरोह सकृय शिर्षकको समचार प्रकाशन पछि अहिले ठग एक नेपाली युबाले आफुले पैसा लिएका नेपाली बिध्यार्थी र युबाहरुको पैसा फिर्ता गर्न थालेका छन् । ती ठगले नेपाली बिध्यार्थी र युबाहरुलाई आफुल...

सकसमा एन्टा,अध्यक्षले मनोमानी गरेको आरोपमा तीन पदाधिकारी द्वारा सामुहिक राजिनामा

एनटिभी २१ जुलाई सिड्नी । सन् २०१० मा स्थापना भएको एशोसिएसन अफ नेपाल तराई ईन अष्ट्रेलिया (एन्टा) अहिले सकसमा देखिएको छ । आन्तरिक बिबादका कारण सकस दिन प्रति दिन बढ्दो छ । अध्यक्ष अरुण कुमार ठाकुरले मनोमानी रुपमा काम गरेको आरोपमा संस्थाका उपाध्यक्ष रन्जित शाह, कोषाध्यक्ष ...

समचार प्रभाव:सिड्नीको क्लिनिङको एउटा बिबाद मिल्यो,युटिएस काण्ड बाँकी नै

एनटिभी,२१ जुलाई सिड्नी । गत १५ जुलाईमा प्रकाशित “सिड्नीमा क्लिनिङमा ठगी धन्दा,ठुलै गिरोह सकृय” शिर्षकको समचार पछि गत दुई महिना देखि बिबादित रहेको एक क्लिनिङको बिबाद भने टुङगिएको छ । नेपाली टिभिको पहलमा दुबै पक्ष संग बार्ता गरी दुबै पक्षलाई सहमती आएर नेपाली बिध्यार्थीह...

सिड्नीमा नेपालीको ग्रोसरीलाई ८० हजार डलर जरिबाना

एनटिभि १६ जुलाई सिड्नी । सिड्नीको पेनसर्स सबअर्ब स्थित रहेको नेपालीको ग्रोसरी सेन्ट जोर्ज ग्रोसरीलाई सदरल्याण्ड स्थानीय कोर्टले अनधिकृत चुरोट तथा सुर्तीजन्य पदार्थ बेचेको आरोपमा ८० हजार अष्ट्रेलियन डलरको जरिबाना तोकेको छ ।८० हजार सर्बाधिक ठुलो राशीको जरिबाना हो । स्थान...

सिड्नीमा क्लिनिङमा ठगी धन्दा,ठुलै गिरोह सकृय

एनटिभी,१५ जुलाई सिड्नी । सिड्नी जहा नेपालीहरुको बाक्लो उपस्थित छ । ठुलो सपना बोकेर अष्ट्रेलिया उच्च शिक्षा हासिल गर्नका लागि आउनेहरु मध्ये संघर्षरत समय अबधिमा अधिकांसका लागि सोचे जस्तो नहुन पनि सक्दछ । सरल भाषामा भन्नुपर्दा अवसर संगै कडा चुनौतीको देश ।काम,समय र पढाई मि...

प्रमेजले गरे गोल्डस्टार जुत्ताको उद्दघाटन,खै त मिस नेपाल ?

१३ जुलाई सिड्नी । नेपालको पुरानो जुत्ता कम्पनी मध्येको गोल्ड स्टार जुत्ताको आधिकारीक बिक्रेता शोरुम सिड्नीको रकडेलमा शनिबार औपचारीक रुपमा उद्दघाटन गरिएको छ ।अष्ट्रेलियामा जुत्ताको बजार प्रबर्द्दनका निम्ति खोलिएको सोरुमको उद्दघाटन मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ ब...

सिड्नीमा नेपाली बिध्यार्थीले गरे आत्महत्या

एनटिभि १२ जुलाई सिड्नी । काठमाण्डौ बिशालनगर स्थायी घर भई केहि समय देखी सिड्नी बस्दै आएका बिध्यार्थी स्वदेश सेढाईले आत्महत्या गरेका छन् । सेढाईले आफ्नै घरको कपडा राख्ने दराज (वार्डरोब) भित्र गलबन्दीको पासो लगाएर आत्महत्या गरेका हुन् । उनको सब वार्डरोब भित्र भेटिएको उनी ...

ब्लड क्यान्सर संग लडिरहेका प्रकाश केसीलाई अझै ४ हजार डलर चाहिने

११ जुलाई सिड्नी । आल्बारी बस्दै आएका  प्रकाश केसी गत महिना देखि ब्लड क्यान्सरले पिडित बनेका छन् । उनको  श्रीमती र दुइ सन्तान छन् । प्रकाश लाई ब्लड क्यान्सर भएपछी उनको परिवार मा बज्रपात नै पर्यो जब उनलाई डाक्टर ले उनलाई ब्लड क्यान्सर भएको बताए । प्रकाश केसी भिक्टोरिया...