एनआरएनएको विश्व सम्मेलनमा सहभागी हुन तीन सय डलर

सिड्नी । अहिले विश्वभर एनआरएनको आगामी निर्बाचनको माहोल छाएको छ । नेपालमा हुने विश्व सम्मेनलनमा सहभागी हुनका लागि अधिकांस देशमा अहिले प्रतिनिधि छनौट प्रकृयामा रहेका छन् । यस पटक पनि ८१ देशैबाट प्रतिनिधिहरु सहभागी भएर नयाँ नेतृत्वको चयन गर्ने भएका छन् । सम्मेलनमा सहभागी ...

नेपाल र अष्ट्रेलिया विच हवाई सम्झौता हुने संकेत

सिड्नी । नेपालले राम्रो तयारी गरेको खण्डमा दुई देशबीच सेप्टेम्बर २४ देखि अक्टोबर ४ सम्म क्यानडामा हुन लागेको अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको ४० ‍औं सम्मेलनमा सम्झौता हुन सक्ने बताइएको छ। नेपालले अस्ट्रेलियासंग हवाई सम्झौता गर्न चाहेको संस्कृति, पर्यटन तथा नाग...

अष्ट्रेलियामा नर्सहरूका लागी नयाँ नियम लागु हुदै

सिड्नी । अष्ट्रेलियामा अब विदेशी नर्सहरूका लागी छुट्टै नयाँ नियम आउने भएको छ । अष्ट्रेलिया सरकारले यसै वर्ष देखि नर्सहरूको रजिस्ट्रेसनमा नयाँ नियम लागु गर्ने भएको हो । हाल अष्ट्रेलियामा आउने नर्स तथा मिडवाइफ़ले रजिस्ट्रेसनको लागि अस्ट्रेलियन योग्यता सरह हुनको लागि ब्रिज ...

अष्ट्रेलियामा सामुदायिक संस्थाहरुको महासंघ संचालनमा

१७ सेप्टेम्बर । अष्ट्रेलियामा करिब एक सयको हाराहारीमा नेपाली सामुदायिक संघ-संस्थाहरु दर्तामा रहेका छन् । त्यसमध्येका केहि सकृय छन् भने,केहि निस्कृय छन् । यही सामुदायिक संघ-संस्थाहरुको छाता संगठनका रुपमा फेन्का आधिकारिक रुपमा संचालनमा आएको छ । फेन्काको हालै क्यानबेरामा ...

सिड्नी, मेलबर्न र एडिलेड संसारकै उत्कृष्ट दश सहरको सूचीमा

सिड्नी । पश्चिमी युरोप र उत्तरी अमेरिका संसारकै सबैभन्दा बस्न योग्य स्थान रहेको बताइँदै गर्दा यो वर्ष पनि अस्ट्रेलियाका प्रमुख तीन सहरहरू उत्कृष्ट दस शहर भित्र पर्न सफल भएका छन् ।बेलायती पत्रिका दि इकोनोमिस्टको “इन्टेलिजेन्स युनिट” (इआईयु)द्वारा प्रत्येक बर्ष प्रकाशन ह...

अष्ट्रेलियामा भब्यतापुर्बक तीज मनाईयो

३ सेप्टेम्बर सिड्नी । हिन्दु नारीहरुको महान पर्ब हरितालिका तीज अष्ट्रेलियामा भब्यतापुर्बक मनाईएको छ । करिब महिना दिन देखि तीज मनाउने कार्यक्रम सोमबार तीज लगत्तै करिब सम्पन्न भएका छन् । नेपालमा झै अष्ट्रेलियामा पनि तीज मनाउन पाएकोमा दिदिबहिनिहरु खुसी देखिन्थे । सिड्नी...

तीज उत्सवमा झुमे सिड्नीका दिदिबहिनि

२६ अगष्ट,सिड्नी । नेपाली टिभीले आयोजना गरेको तीज उत्सव २०१९ आईतबार राती सम्पन्न भएको छ । सिड्नीको रक्डेल स्थित आयोजित उत्सवमा करिब दुई सय पचास दर्शकहरु सहभागी थिए । उत्सवमा सिड्नीबासी नेपाली दाजुभाई तथा दिदिबहिनिहरु झुमेका थिए । उत्सवमा स्थानीय कलाकारहरु सहित नेपालका च...

सुदुरपश्चिम समाज अष्ट्रेलियाले गौरा पर्ब मनाउने

२२ अगष्ट सिड्नी । नेपालको सुदुरपश्चिम क्षेत्रबाट अष्ट्रेलियामा बसोबास गर्दै आएका सुदुर पश्चिमेलीहरुको समुहले हालै सुदुर पश्चिम समाज अष्ट्रेलिया आधिकारीक रुपमा दर्ता गरेका छन् । समाज दर्ता गरे संगै समाजले पहिलो आधिकारिक कार्यक्रमका रुपमा गौरा पर्ब समेत मनाउने भएको छ । स...

सिड्नीमा नेपाली बिध्यार्थी ठग्दै प्रधान ग्रुप

८ अगष्ट सिड्नी । केहि महिना देखी सिड्नीमा प्रधान ग्रुपले एक सय भन्दा बढी नेपाली बिध्यार्थी ठग्दै आएकोमा अष्ट्रेलियाबासी नेपाली समुदायलाई सचेत गराउदै सोको बारे गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाले बुधबार प्रेस बिज्ञप्ती जारी गरेको छ ।बिशेष गरी काम नपाएका र नयाँ-नयाँ नेपा...

नेपाली नोटका डिजाईनर भन्छन्,बुद्धको तस्बिर राखिन

काठमाडौं । ३० वर्षे सरकारी सेवाबाट अवकाश लिएपछि सुन्दर श्रेष्ठको समय चावहिलस्थित निवासमै बित्ने गरेको छ । उनको डिजाइन कौशल भने हरेक नेपालीको गोजीदेखि सपनामा चलमलाइरहेका छन् । उनी ३० वर्षअघि नेपाल राष्ट्र बैंकमा जागिरेका रूपमा प्रवेश गरेका थिए । उनकै कलाकौशल हरेक व्यक्ति...