सिड्नी । नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति अष्ट्रेलियाको न्यु साउथ वल्स राज्य समितिले आईतबार सिड्नीमा चियापान कार्यक्रम गरेको छ । सिड्नीको एस्फिल्डमा आयोजित कार्यक्रममा जनसम्पर्क समिति एनएसडब्लुका सभापति ईथान शाक्यको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली क...
अष्ट्रेलिया
सिड्नीमा घन्कियो नेपथ्य (फोटो फिचर)
सिड्नी । सन् १९९० मा स्थापित नेपाली सांगितिक समुह नेपथ्यले शनिबार सिड्नी स्थित बिग टप लुना पार्कमा आफ्नो सांगितिक प्रस्तुती दिएको छ । तत्कालीन समयमा ३ जना बिध्यार्थी बाट सुरु भएको यो समुह २०१९ सम्म आईपुग्दा अन्तर्राष्ट्रिय संगित उद्दयोगमा समेत परिचित छ ।स्थानीय नेपाली ...
अपडेट ! फेला परिन् सिड्नी बाट हराएकी बिध्यार्थी
सिड्नी । गत शनिबार (३० नोभेम्बर )मा १९ बर्षिय नेपाली बिध्यार्थी नबिना महत हराएको सुचना एनएसडब्लु प्रहरीले सामाजिक संजाल फेसबुक मार्फत् जानकारी गराएको केहि घण्टामै उनी फेला परेकी छिन् ।शनिबार देखी सम्पर्क बाहिर रहेको सम्बन्धित परिबारले प्रहरीमा रिपोर्ट दिएको प्रहरीले जन...
सिड्नीमा नेपाली बिध्यार्थी हराईन्
सिड्नी । सिड्नीमा पछिल्लो समय नेपाली समुदायका लागि दुखद् घटना घटिरहेका छन् । केहि दिन अघि मात्रै नेपाली युवतीले आफ्नै श्रीमानलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेकी थिईन् । सिड्नीमा मान्छे हराउने,पारिवारिक सम्पर्कमा नआउने जस्ता घटनाहरु हरेक बर्ष घटिरहेका छन् । ...
सिड्नीमा ठगी क्रम बढ्दो,कामका लागि पैसा माग्दैछ सचेत रहनुहोस्
सिड्नी जहाँ सर्बाधिक मानिसहरु बसोबास गर्छन् । दिन प्रति दिन कामको लागि भौतारिनेहरुको कुनै अभाब छैन ।नेपाल बाट सुनौलो सपना लिएर अष्ट्रेलिया भित्रिए संगै पहिलो प्राथमिकताको काम भनेकै काम हो । कामका लागि काम,मानिसको जिवनको आधारभुत आबश्यकता भनेको गाँस,बाँस र कपास हो तर यहाँ...
सिड्नी घटना: पत्नीको धारिलो हतियारले नेपाली मुलका पतीको मृत्यु
सिड्नी । शुक्रबार साँझ ग्रानभिल स्थित ब्लाकसेल स्ट्रिटको एक घरमा भएको पती-पत्नीको घर झगडामा पत्नीको धारिलो हतियारको प्रयोगले पतीको मृत्यु भएको छ ।साँझ सात बजेर ३० मिनेटको समयमा भएको उक्त घटनाका बारे चौतर्फि रुपमा नेपाली भनेर खबर सार्बजनिक भए पनि स्रोतका अनुसार मृतक नेप...
अष्ट्रेलियामा रहेका एक युवा बाह्र बर्ष देखी सम्पर्क बिहिन
सिड्नी । अष्ट्रेलियामा हरेक महिना जसो नयाँ नयाँ घटना क्रमहरु आउने गरेका छन् । डिप्रेसन,सुसाईड संगै सवारी दुर्घटना र समुन्द्रमा पौडीदा धेरैले ज्यान गुमाईसकेका छन् ।यस्तै पारिवारिक सदस्य संग सम्पर्कमा नहुने घटनाहरु पछिल्लो समयमा बढ्न थालेका छन् । गत बर्ष सिड्नीमा एक पारि...
मेल्बर्नमा ‘विनर नाईट २ हुदै’
सिड्नी । गत महिना मात्रै सिड्नीमा ‘विनर नाईट’ गरेको फेसबुक मिडिया ग्रुप विनर सर्कलले अब मेल्बर्नमा समेत कार्यक्रममा आयोजना गर्ने भएको छ ।सिड्नीमा सकृय यो समुहले मेल्बर्नमा ‘विनर नाईट २’कार्यक्रम गर्न लागेको हो । सर्कलले पछिल्लो समय अष्ट्रेलिया बसोबास गर्ने नेपाली स्थान...
एक जुट भए रकडेलका व्यवसायी
सिड्नी । सिड्नीको रकडेल आसपासमा नेपालीहरुको बाक्लो उपस्थित छ । देशकै मुख्य शहर सिड्नी जहाँ बाट २० किलोमिटरको दुरी हरेक सुबिधा-सम्पन्न सर्बअबमा नेपालीको बाक्लो बसोबास मात्र नभएर व्यापार-व्यबसायमा समेत दरिलो उपस्थित छ । रकडेल-कोग्रा सर्बअबलाई स्थानीय समुदायले समेत...
राजदूत दाहालले बुझाए ओहोदाको प्रमाणपत्र
सिड्नी । अष्ट्रेलियाका लागि नवनियुक्त राजदुत महेश राज दाहालले बुधबार ओहोदाको प्रमाण पत्र बुझाएका छन् । देखि सोमबार देखी राजदुतको कार्यभार समालेका दाहालले अष्ट्रेलियाको गभर्नर जनरल डेबिड हर्लीसमक्ष प्रमाणपत्र बुझाएका हुन् । दाहालले ओहोदाको पत्र संगै राष्ट्रपति बिध्याद...
















