नेकपाले देशलाई साम्यवादतिर लैजादैछ:खड्का

सिड्नी । शनिबार साँझ सिड्नीमा नेपाली कांग्रेस निकट संस्था नेप्लिज अष्ट्रेलियन डेमोक्रयाटिक फोरम (एनएडिएफ)को दशौ साधारण सभा सम्पन्न भएको छ ।सो अबसरमा नेपाली कांग्रेसका नेताहरुको उपस्थित समेत थियो । कार्यक्रममा सरोज थापा,बरिष्ट पत्रकार हरिहर बिरही,कबिर राना लगायत नेपाली ...

अष्ट्रेलियाको आगलागी प्रभावित क्षेत्रमा वर्षा

सिड्नी । करिब दुई महिना देखि अष्ट्रेलिया बुसफायरले संक्रमणमा गुज्रिरहेको छ । लामो समय देखि पानी नपर्नुले पनि बुसफायरले उग्र रुप लिएपछि १८ जनाको ज्यान जानुको साथै ५० करोड भन्दा बढी जिवजन्तु मर्नुका साथै करोडौ डलरको क्षती पुगेको छ ।केहि दिन अघि सिड्नीका केहि स्थानमा हल्क...

धेरै पानी पिएकै कारण साउथ अष्ट्रेलियामा ५ हजार ऊँट मारियो

सिड्नी । बिगत दुई महिना देखी अष्ट्रेलियाका धेरै स्थानहरुमा लागेको डढेलो अझै पुर्ण रुपमा नियन्त्रणमा आईसकेको छैन । आगलागीकै कारण साउथ अष्ट्रेलियामा पानीको संकट समेत परेको छ ।चर्को खडेरी र पानीको समस्या त्यसमाथि पनि ऊँटले धेरै पानी पिएपछि त्यहाँका ५ हजार ऊँटलाई गोली हाने...

अष्ट्रेलियाको आगोमा २८ जनाको मृत्यु, दुई हजार घर ध्वस्त, ३० प्रतिशत जंगल सखाप

सिड्नी । दक्षिण–पूर्वी अष्ट्रेलियाका झाडीयुक्त जंगलमा गत सेप्टेम्बरदेखि आगलागी भइरहेको छ । कम्तीमा २८ जनाको ज्यान गइसकेको छ । जति डेनमार्कको भूभाग छ, अष्ट्रेलियाको त्यति नै भू–भागमा आगलागी भएको छ । कम्तीमा दुई हजार घर ध्वस्त भइसकेका छन् । स्थिती थप चिन्ताजनक हुने अनुमान...

सन्दिपको जुत्तामा बुसफायर हिरोज र भिजिट नेपाल

सिड्नी । अष्ट्रेलियाको बिस ब्यास लिग क्रिकेट खेलिरहेका चर्चित क्रिकेटर सन्दिप लामिछानेको जुत्ताको तस्विर यतिबेला भाईरल बनेको छ । उनको जुत्तामा एकमा बुसफायरमा हिरोज लेखेर नमस्तेको संकेत गरेका छन् भने अर्कोमा भिटिज नेपाल २०२० लेखेका छन् । जुन तस्विर मेल्बर्न स्टारले ट्वी...

समचारप्रति राजदुताबासको गम्भीर ध्यानाकर्षण

सिड्नी । मंगलबार सिड्नीमा आयोजित नेपाल भ्रमण बर्ष २०२० को सन्दर्भमा चौतर्फी रुपमा आएका प्रचारमा सहभागी जुलुसलाई ओपेरा हाउसका सुरक्षाकर्मीले रोकेको सन्दर्भमा नेपाली राजदुताबास क्यानबेराले प्रेस बिज्ञप्ती निकालेको छ ।केहि समय अघि फेसबुक मार्फत् सार्बजनिक प्रेस बिज्ञप्तीम...

सिड्नीमा पानी पर्यो,बुसफायर नियन्त्रणमा आउदै

सिड्नी । करिब दुई महिना देखि अष्ट्रेलिया बुसफायरले संक्रमणमा गुज्रिरहेको छ । लामो समय देखि पानी नपर्नुले पनि बुसफायरले उग्र रुप लिएर नियन्त्रण बाहिर आईसेकेको थियो । अष्ट्रेलियाको यो बिपद्मा सामना गर्न सहानुभुती र प्रार्थना विश्वभर बाट आईरहेको छ भने सामुदायिक हिस...

BREAKING : पर्यटनमन्त्री योगेश भट्टराईलाई अष्ट्रेलिया छोड्न हस्ताक्षर सुरु

सिड्नी । भ्रमण बर्ष २०२० को प्रचार प्रसारको अन्तर्राष्ट्रिय संस्करण उद्घाटन मंगलबार सिड्नीमा सम्पन्न भएको छ । तर,अहिले पर्यटनमन्त्री चौतर्फी रुपमा आलोचित बनेका छन् । प्रमुख अतिथि पर्यटनमन्त्री योगेश भट्टराईको नेतृत्वमा आयोजित परेडलाई ओपेरा हाउसका सुरक्षाकर्मीले रोकेपछि...

र्यालीलाई रोकेको छैन : पर्यटनमन्त्री

सिड्नी । भ्रमण बर्ष २०२० को प्रचार प्रसारको अन्तर्राष्ट्रिय संस्करण उद्घाटन मंगलबार सिड्नीमा सम्पन्न भएको छ । निकै तामझामले ओपेराको आंगनमा कार्यक्रमको उद्घाटन गर्ने आयोजकको तयारी भएता पनि अष्ट्रेलियाको पछिल्लो अबस्थाका कारण आयोजकले कार्य्रकमलाई परिमार्जन गरी सम्पन्न गर...

र्यालीलाई सुरक्षाकर्मीले रोकेकै हो,दुईमत छैन : पोख्रेल

सिड्नी । भ्रमण बर्ष २०२० को प्रचार प्रसारको अन्तर्राष्ट्रिय संस्करण उद्घाटन मंगलबार सिड्नीमा सम्पन्न भएको छ । निकै तामझामले ओपेराको आंगनमा कार्यक्रमको उद्घाटन गर्ने आयोजकको तयारी भएता पनि अष्ट्रेलियाको पछिल्लो अबस्थाका कारण आयोजकले कार्य्रकमलाई परिमार्जन गरी सम्पन्न गर...