अष्ट्रेलियामा फैलिदै कोरोना भाइरस,संक्रमितको संख्या १४ पुग्यो

सिड्नी । अष्ट्रेलियाको क्विन्सल्याण्डमा पुन: अर्को व्यक्तिमा पनि नोभेल कोरोना भाइरस संक्रमण भेटिएको छ । गोल्ड कोस्टमा थप एक चिनियाँ पयर्टकमा भाइरसको संक्रमण भेटिएको हो । भाईरसले संक्रमित ३७ वर्षीय पुरुषलाई गोल्ड कोस्ट युर्निभसिर्टी हस्पिटलमा राखिएको छ । मंगलबार पनि एक...

कोरिनाभाईरसको असर : अष्ट्रेलियामा पर्यटक प्रबेशमा बन्देज

सिड्नी । चीन बाट सुरुबात भएको कोरोनाभाईरसकै कारण चिनिया बिमानस्थल बाट अष्ट्रेलिया प्रबेश गर्ने पर्यटकहरुका लागि थप कडाई गरिएको छ । भाईरस चीन बाट नै बिभिन्न देशमा पुगेका कारण बिशेष कडाई गरिएको हो । अबको दुई साता चीनको कुनै पनि बिमानस्थल प्रयोग गरेर अष्ट्रेलिया प्रबेश गर...

अष्ट्रेलियाले उत्पादन गर्‍याे काेराेना भाइरसका बिरुद्द कोरोना भाईरस !

सिड्नी । अस्ट्रेलियाका वैज्ञानिकहरुले नयाँ कोरोना भाइरस उत्पान गरेका छन् । चीनमा तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसको उपचारमा सहयोग गर्ने उद्देश्यले नयाँ कोरोना भाइरस बनाएकाे वैज्ञानिकहरुले जनाएका छन् ।वैज्ञानिकहरुले मेलबर्नमा कोरोना सङ्क्रमित व्यक्तिको शरीरमा नयाँ कोरो...

मेलबर्नमा थप एकमा कोरोनाभाईरस,सिड्नीमा चार !

सिड्नी । करिब दुई साता अघि देखी चीनको हुवान शहर बाट शुरु भएको प्राणघातक नयाँ रोग ‘कोरोनाभाईरस’को संक्रमण यतिबेला विश्वका करिब दुई दर्जन जति मुलुकमा फैईलिसकेको छ ।चीनमा अहिले सम्म एक सय पचास भन्दा बढीको मृत्यु हुनुको साथै पाँच हजार बढी प्रभावीत भएका छन् । भाईरस दिन प्रत...

अष्ट्रेलियामा संगठित भए दोलखाली

सिड्नी । दोलखा स्थायी ठेगाना तथा बसोबास भएका दोलखालीहरु अष्ट्रेलियामा संगठित भएका छन् । दोलखालीहरुले आईतबार सिड्नीमा एक औपचारिक कार्यक्रमका बिच ‘दोलखा समाज अष्ट्रेलिया’ गठन गरेका हुन् ।न्यु साउथ वेल्सका लागि नेपाली महाबाणिञ्यदुत दिपक खड्काको प्रमुख आतिथ्यतामा आयोजित का...

अष्ट्रेलियामा भेटियो कोरिनाभाईरस

सिड्नी । चिन बाट सुरु भएको कोरोनाभाईरस अमेरिका सहित केहि देशमा फेला परेको छ । यसै साता मात्र नेपालमा समेत कोरोनाभाईरसका बिरामी भेटिएका थिए । उनको अहिले उपचार भईरहेको छ ।कोरोनाभाईरसले चिनमा ठुलो रुप लिदैछ । अहिले चिनमा कोरोनाभाईरसका बिरामीको उपचारका लागि छुट्टै बिशेष अस...

अष्ट्रेलियामा अग्नी नियन्त्रक बिमान दुर्घटना,तीन अमेरिकी नियन्त्रकको निधन

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य अन्तर्गत दक्षिणी क्षेत्रमा डढेलो नियन्त्रणका लागि पानी बोकेको बिमान बिहिबार दिउँसो १ बजेर ३० मिनेटमा दुर्घना हुदा ३ अमेरिकी अग्नी नियन्त्रको निधन भएको छ । वाटर बोम्बर एअरक्राफ्ट (विमान) सी १३० दुर्घटना भएको र यसमा सवा...

अष्ट्रेलियामा एनपि साउद सम्मानित

सिड्नी । नेप्लिज डेमोक्राटिक फोरम (एनएफडिएफ)को दशौ साधारण सभालाई सम्बोधन गर्न सिड्नी आईपुगेका नेपाली कांग्रेसका नेता तथा पुर्ब सिचाइ मन्त्री नारायण प्रकाश साउद सिड्नीमा सम्मानित भएका छन् ।नेता साउदलाई मोहन भट्टले नेतृत्व गरेको सुदुरपश्चिम समाज अष्ट्रेलियाले सोमबार एक क...

व्रिजबेन बस्ने नेपाली युवकलाई ब्लड क्यान्सर,सहयोगको अपिल !

सिड्नी । कास्की पोखरा स्थायी ठेगाना भएका ३० बर्षीय नेपाली युबक अर्जुन तिमल्सिना यति बेला ब्लड क्यान्सर संग लडिरहेका छन् ।तिमल्सिना ब्लड क्यान्सरले ग्रस भएको र उनको उपचार्थ सहयोगार्थ सामाजिक संजाल ‘गोफण्ड’मार्फत् सो खबर सार्बजनिक भएको हो । उनी श्रीमती सहित केहि समय देखि...

क्यानबेरामा असिना पानी

सिड्नी । लामो समय देखि अष्ट्रेलिया डढेलोले संक्रमणमा गुज्रिरहेको बेला केहि दिन देखि परेको बर्षातले यहाँका स्थानीयहरुले राहतको अनुभब गरेका छन् ।  चर्को खडेरी र उच्च तेजको हावाले डढेलोले अष्ट्रेलियाका अधिकांस स्थान प्रभाबित भए । डढेलोकै कारण उग्र रुप लिएपछि १८ जनाको ज्या...