अष्ट्रेलियामा बन्देज ! सिटिजन र पिआर होल्डर बाहेक आउन नपाउने

१९ मार्च,सिड्नी । महामारीका रुपमा फैलिएको कोरोनाभाईरस (कोभिड-१९) को प्रतिकुल असरले अष्ट्रेलिया अछुतो छैन । दिन प्रतिदिन अष्ट्रेलियामा कोरोना संक्रमणमा वृद्दि भएपछि अन्तत:लकडाउनको स्थितमा आईसकेको छ ।दैनिकी रुपमा कोरोनाको अपडेट गराएर जनतालाई सुसुचित गरिरेको अष्ट्रेलियाले...

अष्ट्रेलियाका तीन राज्यमा संकटकाल घोषणा,तीन सय पचास बढी संक्रमित

१७ मार्च,सिड्नी । चीनमा नियन्त्रण हुदै गएको कोरोनाभाईरस (कोभिड-१९)को महामारी युरोपका देशहरुमा परेको छ । युरोपमा यसले आंतकित पारेपछि विश्व स्वास्थ्य संगठनले समेत यसलाई महामारीको रुपमा घोषणा गर्दै कोरोनाभाईरसको अहिलेको केन्द्रबिन्दु युरोप भएको घोषणा गरेको केहि दिनमै अष्ट...

अष्ट्रेलियामा थप कडाई,१४ दिन सेल्फ आईसोलेसन बस्नैपर्ने

१५ मार्च,सिड्नी । गत डिसेम्बर अन्तिम साता देखि चीनको हुबेई प्रान्तको वुहान शहर बाट सुरु भएको कोरोनाभाईरसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले महामारीका रुपमा घोषणा गरिसकेको छ । तीन हजार पाँच सयको हाराहारीमा चीनमा कोरोनाभाईरसकै कारण ज्यान गुमाए । विश्वभर अहिले सम्म चार...

राजेन्द्र,जेनिमा र सीता बनिन् मिष्टर,मिस र मिसेज नेपाल ओसेनिया २०२०

१४ मार्च सिड्नी । हरेक दुई बर्षमा सिड्नीमा आयोजना हुदै आएको मिष्टर,मिस र मिसेज नेपाल ओसेनिया २०२० शनिबार सिड्नी स्थित क्याम्प्सिमा सम्पन्न भएको छ ।युनाईटेड नेप्लिज आर्ट्स एन्ड ईन्टरटेन्मेन्टको आयोजना रहेको सुन्दरी प्रतियोगीतामा मिष्टर नेपाल ओसेनिया राजेन्द्र रावत बनेका...

अष्ट्रेलियाका गृहमन्त्री पिटर डटनलाई कोरोनाभाईरसको पुष्टी

१३ मार्च,सिड्नी । चीनमा नियन्त्रणमा आईसकेको कोरोनाभाईरस (कोभिड-19) ले अष्ट्रेलियामा आंतक मच्चाएको छ । केहि समय अघि सम्म अष्ट्रेलियामा यस्को खासै प्रभाब नपरे पनि पछिल्लो समय त्रासित बनाएको छ ।सर्बसाधारणमा देखा परे पनि भिभिआईपीमा कोरोनाले छोएको थिएन । तर,शुक्रबार अष्ट्रे...

अधिबेशनको तयारीमा जनसम्पर्क समिती अष्ट्रेलिया,तोक्यो ८ संयोजक

१२ मार्च,सिड्नी । नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिती अष्ट्रेलियाको अधिबेशन अन्तत: हुने भएको छ । दुई महिना अघि मात्रै सिड्नीमा कार्यकर्ता भेला गरी अधिबेसनका लागि अगाडी बढेको समितिले अष्ट्रेलियाका सातै स्टेटमा अधिबेशनको तयारीका लागि संयोजक तोकेको छ ।समय-समयमा र...

एनएसडब्ल्यूमा बढ्दै कोरोनाभाइरसका केस,पुग्यो ७७

१२ मार्च,सिड्नी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले केहि घण्टा अघि मात्रै कोरोनाभाइरसलाई महामारी रोगका रुपमा घोषणा गरिसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मिडिया ब्रिफिङको ६ घण्टा पनि नबित्दै अष्ट्रेलियाको एनएसडब्लु राज्यको हेल्थले कोरोनाकोबारे मिडिया ब्रिफ गर...

एनएसडब्लुमा एक रातमै कोरोनाको ६ नयाँ संक्रमित पुष्टी

११ मार्च,सिड्नी । अष्ट्रेलियाको एनएसडब्लु राज्यमा गए राती मात्रै कोरोनाभाईरस संक्रमितको ६ नयाँ केस पुष्टी एनएसडब्लु हेल्थले गरेको छ । एनएसडब्लु हेल्थले बुधबार बिहानै ६ नयाँ केसको बारे सार्बजनिक सुचना समेत जारी गरेको छ ।हेल्थका अनुसार नयाँ केसमा ५० बर्षकी महिला र ५० बर्...

अष्ट्रेलियाको नेपाली समुदायलाई सतर्क रहन दूतावासको अपिल

१० मार्च,सिड्नी । चीनको हुवे प्रान्तको वुहान शहरबाट गत डिसेम्बर अन्तिम साता देखि फैईलिएको महामारी कोरोनाभाईरसले विश्वका पाँच दर्जन भन्दा बढी देशहरुलाई सताईरहेका बेला अष्ट्रेलिया पनि यसबाट अछुतो रहन सकेन ।कोरोनाभाईस दिनप्रतिदिन जटिल बन्दै गएको छ । भने,यसको नियन्त्रणका ल...

कोरोनाभाईरस आंतक: अष्ट्रेलियामा मृतक संख्या ३ पुग्यो

८ मार्च,सिड्नी । चीन बाट सुरु भएको कोरनाभाईरसले विश्वभर आंतकित बनाएको छ । विश्वका शक्तिशाली देश अमेरिका र अष्ट्रेलियाले समेत कोरोनाभाईस नियन्त्रण गर्न सकिरहेका छैनन् । अमेरिका र अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या प्रतिदिन बढ्दो छ ।यससंगै अष्ट्रेलियामा कोरोनाभाईरसकै...