३१ मार्च,सिड्नी । नेपालमा रहेका नेपाली मुलका सहितका दुई सय भन्दा बढी अष्ट्रेलियन र पिआर होल्डर लिएर नेपाल एयरलाईन्स भोली (बुधबार) ब्रिसबेन उड्ने भएको छ । यसअघि सिड्नी ल्याउने भनिए पनि सिड्नीमा क्वारेन्टाईनमा राख्ने ठाउ अपर्याप्त भएकाले फ्लाईट ब्रिसबेन सिफ्ट गरिएको हो ।...
अष्ट्रेलिया
एनआरएनए अष्ट्रेलिया संग ४३८ ले मागे राहत,९२ बिध्यार्थीलाई बितरण
२९ मार्च,सिड्नी । कोरोनाभाईरसले उत्पन्न गराएको जटिल परिस्थतका कारण अष्ट्रेलियाका हजारौ नेपाली बिध्यार्थी आर्थिक संकटमा पर्न थालेका छन् । गत साता देखि नै अधिकांसको काम बन्द हुनाले आर्थिक संकट आईलागेको हो । यसैबिच अष्ट्रेलिया आएका नयाँ बिध्यार्थी,सेल्फ आईसोलेसनमा बसेका र...
अष्ट्रेलियाबाट नेपाली लैजान बिषय निर्णय भईसकेको छैन: राजदुत
२९ मार्च,सिड्नी । कोरोनाभाईरस (कोभिड-१९) महामारीका रुपमा फैईलिएको अबस्थामा नेपालमा रहेका अष्ट्रेलियन नागरीक र स्थायी बसोबास प्राप्त बासिन्दालाई नेपाल बाट सिड्नी ल्याउने तयारी अष्ट्रेलियन दुतावास काठमाण्डौले गरेको छ ।केहि दिन अघि सम्म कतार एयरवेज बाट सिड्नी ल्याउने दुता...
अष्ट्रेलियामा ९ जना नेपाली बिध्यार्थीमा कोरोनाभाईस पुष्टी
२९ मार्च,सिड्नी । कोरोनाभाईरस (कोभिड-१९) विश्वभर महामारीका रुपमा फैईलिसकेको छ । अष्ट्रेलियामा यो समचार तयार गर्दा सम्म ३६३५ संक्रमित पुष्टी भएको छ । जस्मा ९ जना नेपाली बिध्यार्थी पनि पुष्टी भएको छ । यस्तै कोरोनाले अष्ट्रेलियाभर १४ जनाको ज्यान गएको छ ।संक्रमित नेपालीहरु...
सिड्नी ट्रेन स्टेशनमा मृत फेला परे नेपाली युबा
२५ मार्च,सिड्नी । सिड्नी स्थित स्ट्राथफिल्ड ट्रेन स्टेसनमा गोरखा स्थायी घर सिड्नीको सेन्ट्रल बस्दै आएका मिलन गुरुङ मृत अबस्थामा फेला परेको छ । उनी मंगलबार बिहान करिब ४।३० बजेको समयमा स्टेसनमा मृत अबस्थामा फेला परेका हुन् । घटना घटेको लामो समय सम्म पनि यो घटना बारे समुद...
अपडेट : सिड्नी पब झगडामा परेका युबाको मृत्यु
सिड्नी । शनिबार राती सिड्नीको हर्षिल स्थित एक पब नेपाली युबाहरुको दुई समुह बिचमा बिबाद बढेपछि भएको घटनामा ललितपुर स्थायी घर भई सिड्नीको हर्षभिल बस्दै आएका २३ बर्षीय एक युबाको मृत्यु भएको छ ।मृतकलाई ५ जनाको समुहमा रहेका युबाहरुले पब बाहिर आक्रमण गर्न प्रयास भएको र उनका ...
अपडेट : सिड्नी पब झगडामा पक्राउ परेका सबै जमानतमा छुटे
सिड्नी । शनिबार राती सिड्नीको हर्षिल स्थित एक पबमा युबाहरुको दुई समुह बिचमा सामान्य बिबाद बाट सुरु भएको घटनाले एक २३ बर्षीय युबा गम्भीर घाईतेका छन् । उनको उपचार कोग्रा स्थित सेन्ट जोर्ज हस्पिटलमा उपचार भैईरहेको छ ।सो घटनामा संलग्घन भएको आंशाकामा पक्राउ परेका चारै जना य...
४८ घण्टा भित्रमा अष्ट्रेलियामा अत्यावश्यक सेवा बाहेक सबै बन्द
२३ मार्च,सिड्नी । महामारी कोरोनाभाईरस (कोभिड-१९)का कारण अष्ट्रेलियन सरकारले अहिले कठोर निर्णय चालेको छ । आज दिउसो मध्यान्ह देखी लागु हुने गरी अष्ट्रेलियाका सबै पब,क्लब,डिस्को,सिनेमा घर लगायत क्यासिनोहरु समेत बन्द हुने भएका छन् । यस्तै क्याफे तथा रेष्टुरेन्टले ‘टेक-अवे’...
अष्ट्रेलियन सरकारले ल्यायो ६६ बिलियन डलरको राहत
२२ मार्च,सिड्नी । विश्वभर महामारीका रुपमा फैईलिरहेको कोरोनाभाईरस (कोभिड-१९)ले अष्ट्रेलियामा समेत ठुलै प्रभाब पारिरहेको छ । यो समचार तयार पार्दा सम्म करिब १हजार १ सय संक्रमित पुष्टी भएको छ । भने,अहिले सम्म ७ जनाले ज्यान गुमाईसकेका छन् ।कोरोनाकै कारण विश्वभर नै अर्थतन्त्...
सिड्नीको पबमा नेपाली युबाहरुको फिल्मी शैलीमा झगडा,एकको अबस्था गम्भीर
२१ मार्च,सिड्नी । गए राती सिड्नीको हर्षिल स्थित मेरिडन पबमा युबाहरुको दुई समुह बिचमा सामान्य बिबाद बाट सुरु भएको घटना १२ घण्टा बित्न नपाउदै जटिल बनिसकेको छ । पबमा तीन जनाको समुहमा भएका कार्की (नाम खुलाउन असमर्थ) थरका एक २३ बर्षीय युबा संग अर्को ५ जनाको समुहले पब भित्रै...














