२९ अप्रिल,सिड्नी । १ अप्रिलमा पहिलो पटक नेपाल एयरलायन्सले काठमाण्डौ देखी अष्ट्रेलियाको ब्रिसबेनमा उडान भरेको थियो । कोरोनाभाइरसका कारण नेपालको लकडाउनमा फसेका करिब २५० अष्ट्रेलियाली नागरिक र पिआर होल्डरहरुलाई अष्ट्रेलिया ल्याइएको हो ।नेपाल स्थित अष्ट्रेलियन राजदुताबासको...
अष्ट्रेलिया
अष्ट्रेलियाका विद्यार्थीलाई नेपाली जनसम्पर्क समितिको राहत
२८ अप्रिल,सिड्नी । कोरोनाभाइरस (कोभिड-१९)कै कारण अष्ट्रेलियामा रोजगार गुमाएका र बिषेशगरी नयाँ बिध्यार्थीहरुलाई नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको एनएसडब्लु शाखाले राहत बितरण गरेको छ ।कोरोनाभाइरसले विशेषत:पछिल्लो ६ महिना भित्र अष्ट्रेलिया ...
कोरोना बाट बँच्न अष्ट्रेलियाले ल्यायो कोभिडसेफ एप
२७ अप्रिल,सिड्नी । विश्वभर महामारीका रुपमा फैलिएको प्राणघातक कोरोनाभाइरस (कोभिड-१९) बाट बँच्नका लागि विश्वले बिभिन्न एप्लिकेशनहरु प्रयोगमा ल्याईरहेका छन् । यसैबिच अष्ट्रेलियाले कोरोनाभाइरस बाट बँच्नका लागि एक बिशेष प्रकारको एप्लिकेशन ल्याएको छ ।ब्लुटुथ प्रबिधिको यस एपल...
ब्रिसवेनमा नेपाली विद्यार्थीको कोठामा आगलागी
२४ अप्रिल,ब्रिसवेन । अष्ट्रेलियाको ब्रिसवेन स्थित नेपाली बिध्यार्थीहरु बस्ने एक युनिटको कोठामा बिहिबार साँझ आगलागी भएको छ ।बिहिबारको घटना शुक्रबार मात्र सार्बजनिक भएको हो । काममा गएका बेला एक जोडी बस्ने कोठामा आगलागी हुदा बिध्यार्थीका पासपोर्ट लगायतका महत्वपुर्ण कागजपत...
अष्ट्रेलियामा टर्दै कोरोनाको संक्रमण,२४ घण्टामा ७ नयाँ केस
२४ अप्रिल,सिड्नी । कोरोनाभाइरसको संक्रमण अष्ट्रेलियामा जनसंख्याका हिसाबले धेरैनै देखिए पनि मृतकका हिसाबले अष्ट्रेलियाले ठुलै क्षती नियन्त्रण गर्न सफल भएको छ । ६ हजार ६ सय ६७ संक्रमित पुष्टी भएको देशमा ७५ जनाले ज्यान गुमाए,जसमा ३४ जना एनएसडब्लु राज्यका हुन् । जुन अनुपात...
सिड्नीमा नेपाली युबाको मृत्यु
२३ अप्रिल,सिड्नी । बिहानी हिडाईका क्रममा सिड्नीको एडमण्डसन पार्क स्थित बाटोमा एक ३० बर्षीय नेपाली युबाको कारको ठक्करले ज्यान गएको छ । उनी बुधबार बिहान ५ बजे ससुरा संग हिडेका थिए । दुई जना संगै हिड्दै गर्दा पनि ससुरालाई भने चोट लागेको छैन ।एउटै दिशा बाट आएको कारले पछाडी...
सिड्नीमा बिदेशी बिध्यार्थीका लागि २५ लाख डलरको राहत कोष
२२ अप्रिल,सिड्नी । कोरोनाभाइरस (कोभिड-१९)का कारण बिदेशी बिध्यार्थीलाई अध्यापनमा पर्ने सक्ने सम्भावनालाई ध्यान दिदै अष्ट्रेलियाका केहि शैक्षिक संस्थाले बिदेशी बिध्यार्थीका लागि राहत कोष घोषणा गरेका छन् । ज-जसले राहत कोष र प्याकेज घोषणा गरे उनीहरुले आफ्नै कलेजमा पढ्ने र ...
अष्ट्रेलिया : ४ लाख ४४ हजार परिक्षण,६ हजार ६ सय ४७ संक्रमित,७४ मृत्यु,४ हजार २ सय ९१ रिकभर
श्यामसुन्दर गिरी,२२ अप्रिल सिड्नी । विश्वभर महामारीका रुपमा फैलेको कोरोनाभाइरस (कोभिड-१९)का कारण विश्बमा अहिले सम्म १ लाख ७५ हजारको हाराहारिमा ज्यान गएको छ । पछिल्लो समय युरोप,अमेरिका हुदै महामारीका रुपमा साउथ एसियामा सरेको कोरोना भाइरसको त्रास अष्ट्रेलियामा हराएको छ ।...
सिड्नीको रकडेलमा प्रहरीको जवाफी गोलीमा एकको मृत्यु
२० अप्रिल,सिड्नी । नेपालीहरुको बाक्लो बसोबास रहेको सिड्नीको रकडेल स्थित बे स्ट्रिटमा सोमबार बिहान भएको घटनामा एकजनाको घटना स्थलमा नै मृत्यु भएको छ । सेन्ट जर्ज पुलिस एरिया कमाण्डका अफिसरहरूले पोल्यायर र कुकुर सहित राती ११ बजेर ४५ मिनेटको समयमा शंकास्पद बुसल्याण्डको खो...
अष्ट्रेलियाका ३ स्थानमा कोरोना सुन्यमा झर्यो
२० अप्रिल,सिड्नी । कोरोनाभाइरस (कोभिड-१९) को महामारी अष्ट्रेलियामा मथ्थर भएको छ । ईष्टर अगाडी दिनप्रतिदिन फैलिरहेको कोरोनाभाइरसका संक्रमित इष्टर संगै कमी भएको छ ।अष्ट्रेलियन हेल्थका अनुसार २० अप्रिल बिहान ६ बजे सम्म ६ हजार ६ सय १२ संक्रमित पुष्टी भएका छन् । देशभर १९ अप...
















