अन्तर्राष्ट्रिय विद्यार्थीहरू जुलाइमा अष्ट्रेलिया आउन सक्ने सम्भावना

११ मे,सिड्नी । महामारीका रुपमा रहेको कोरोनाभाइरस (कोभिड१९) कै कारण अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अन्तर्राष्ट्रिय बिध्यार्थी सहित नागरिक र पिआर होल्डर बाहेकका सबै भिषाबाहकलाई ६ महिना सम्म अष्ट्रेलिया प्रबेशमा बन्देज लगाइने घोषणा गरे पनि पछिल्लो समय मोरिसन यो ...

अष्ट्रेलियामा लकडाउन थप खुकुलो,मे १५ बाट के-के खुल्दैछन् ?

१० मे,सिड्नी । कोरोनाभाइरसको संक्रमण अष्ट्रेलियामा नियन्त्रणमा आएको छ । पुर्णरुपमा नियन्त्रणमा नआए पनि अब खासै चिन्ताजनक हुने अबस्था नदेखिएपछि सरकारले देशभर आंशिक लकडाउनलाई पनि केहि बन्देज राख्दै खुकुलो बनाएको छ ।तेस्रो चरण सम्म लकडाउन खोल्ने राज्यको निति रहेको छ । यही...

सिड्नीमा यौन दुर्व्यवहारमा एक नेपाली पक्राउ

९ मे,सिड्नी । सिड्नीको हर्षभिलमा यौन दुर्व्यवहारको आरोपमा एक नेपाली युबा पक्राउ परेका छन् । नक्कली फेसबुक आईडी मार्फत् काम लगादिने बाहनामा एक युबतीमाथि यौन दुर्व्यवहार गरेकोमा पक्राउ परेका हुन् ।पिडित युबतीको रिपोर्टिङका आधारमा प्रहरीले करिब १ महिने लामो अनुसन्धानपछि उ...

काठमाण्डौ बाट मे १५ मा सिड्नी फ्लाईट नआउने

५ मे,सिड्नी । लकडाउनका कारण नेपालमा फसेका अष्ट्रेलियाली,पिआर होल्डर र उनका ईमिडेट फेमली मेम्बर र न्युजिल्याण्डका नागरीक लिएर बुधबार काठमाण्डौ बाट सिड्नी नेपाल एयरलाईन्सको चार्टड बिमान उड्दैछ । नेपालमा ठुलै संख्यामा अष्ट्रेलियाली र पिआर होल्डर फसेका भए पनि चार्टड बिमानम...

सिड्नीको रकडेल स्थित नेपालीको पसल संगैको कारपार्कमा आगलागी

५ मे,सिड्नी । नेपालीहरुको बाक्लो बसोबास रहेको सिड्नीको रकडेल स्थित नेपाली एक बुचर सप रहेको सुपरमार्केटको कारपार्कमा मंगलबार बिहान करिब १०:३० बजेको समयमा आगलागी भएको छ ।कारपार्कमा लागेको आगो एनएसडब्लु फाएर रेस्कु टोलीले करिब ३० मिनेटको अबधिमा आगो नियन्त्रणमा लिएका छन् ।...

सिड्नीमा २४ घण्टामा १ मात्र कोरोना संक्रमित

४ मे,सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य अर्थात् सिड्नीमा गत २४ घण्टा कोरोना भाइरसको एक जना मात्र संक्रमित पुष्टी भएको छ । एनएसडब्लु हेल्थले ७ बर्षीय स्कुले बालकमा केस पुष्टी गरेको हो । यो संगै एनएसडब्लुमा कोरोना संक्रमित संख्या ३ हजार ३३ पुगेको छ ।गत २४ घण्टा...

अष्ट्रेलियामा सुन्यता तिर कोरोनाभाइरस

१ मे,सिड्नी । कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण अष्ट्रेलियामा करिब सुन्यता तिर झर्दैछ । गत २४ घण्टामा क्विसल्याण्ड नयाँ संक्रमण भेटिएन । यस्तै नर्थन टेरिटोरिमा करिब तीन साता देखी नै नयाँ संक्रमित छैनन् ।अष्ट्रेलियामा पछिल्लो तथ्यांक अनुसार (मे १ बिहान ६ बजे) संक्रमित स...

सिड्नीबाट रित्तै फर्कदैछ नेपाल एयरलाइन्स

२९ अप्रिल,सिड्नी । यही मे ६ तारीखका दिन काठमाण्डौ बाट २ सय २५ जना अष्ट्रेयाली नागरिक र पिआर होल्डर लिएर सिड्नी आउने नेपाल एयरलायन्सको बिमान सिड्नी बाट रित्तै नेपाल फर्कने भएको छ । यसअघि अप्रिल १ मा पनि ब्रिसवेन बाट नेपाल एयरलायन्स रित्तै फर्किएको थियो । नेपाल स्थित अष्...

सिड्नीको स्ट्राथफिल्डको युनिटमा बस्ने एक बिध्यार्थीमा कोरोना पुष्टी,चार जना आइसोलेसनमा

२९ अप्रिल,सिड्नी । अष्ट्रेलियामा यसअघी ८ जना नेपाली बिध्यार्थी कोरोना संक्रमण बाट निको भैईसकेका छन् । यसैसाता थप एक जना बिध्यार्थीमा कोरोना संक्रमण पुष्टी भएको छ ।सिड्नी स्थित नेपालीहरुको बाक्लो बसोबास रहेको स्ट्राथफिल्डको एक अपार्टमेन्टको युनिटमा बस्ने करिब २४-२५ बर्ष...

सामान्य हुदै सिड्नी,खुल्यो बोण्डाई बीच

२९ अप्रिल,सिड्नी । कोरोनाभाइरस (कोभिड-१९)को प्रभाव अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु राज्य) अन्य राज्य र टेरिटोरी मध्ये सर्बाधिक प्रभावित बन्यो । यो समचार तयार पार्दा सम्म एनएसडब्लु राज्यमा २ लाख ९ हजार ६ सय ४३ को कोरोना परिक्षणमा ३ हजार १६ जना कोरोना संक्रमित प...