१८ अप्रिल,सिड्नी । अष्ट्रेलियामा कोरोनाभाइरस (कोभिड-१९) बाट ६ हजार ५ सय ३३ जना संक्रमति पुष्टी भएका छन् । जसमध्ये एनएसडब्लु राज्यमा सर्बाधिक संक्रमित २ हजार ९ सय ३६ छन् । अष्ट्रेलियामा ९ जना नेपाली कोरोना संक्रमति रहेकोमा एनएसडब्लुमा ५ जना,भिक्टोरियामा ३ र तास्मानियामा...
अष्ट्रेलिया
बिदेशी बिध्यार्थीलाई घलेको कलेजले १ मिलियन डलरको राहत दिने
१७ अप्रिल,सिड्नी । अष्ट्रेलियाको सर्बाधिक धनी ब्यक्तीको सुचिको सयभित्र रहेका नेपाली मुलका अष्ट्रेलियन नागरिक शेष घलेको मेल्वर्नमा रहेको एमआईटि कलेजले बिदेशी बिध्यार्थीका लागि एक मिलिन डलरको कोरोनाको राहत दिने भएको छ ।मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)ले कोरोना...
नेपालको भिसालाई थप ६ महिना मान्यता
१६ अप्रिल,सिड्नी । कोरोनाभाइरस (कोभिड-१९) कै कारण धेरैको भिषामा समस्या आएको हुनसक्ने भन्दै नेपालको भिसालाई थप ६ महिना मान्यता दिने भएको छ ।सो जानकारी क्यानबेरा स्थित नेपाली राजदूतावासले आज एक वक्तव्य जारी गरी गराएको हो । राजदुताबासको बक्तव्यमा १ जनवरी २०२० देखि १ मार्च...
अष्ट्रेलियाका नेपाली पत्रकारलाई अबमुल्यन गर्ने शैक्षिक व्यवसायी प्रति एन्जाको ध्यानाकर्षण
१२ अप्रिल,सिड्नी । अष्ट्रेलियामा दर्जनौ नेपाली र नेपाली मुलका अष्ट्रेलियन पत्रकारहरु सकृय रुपमा कार्यरत छन् । नेपाली समुदायका गतिबिधि र सुचनालाई आम संचार माध्यम द्वारा जनतालाई शुसुचित गराउदै आएका पत्रकारहरुको अष्ट्रेलियाका केहि शैक्षिक ब्यबसायीहरुले अबमुल्यन गरिएकोमा ध...
अष्ट्रेलियामा नियम तोडेपछि जरिबानामा परेका मन्त्रीले दिए राजिनामा
१० अप्रिल,सिड्नी । अष्ट्रेलियाभर राज्य र शहर अनुसार कोरोनाभाइरस (कोभिड-१९)को नियन्त्रणका लागि अष्ट्रेलियन सरकारले फरक फरक जरिबाना रकम तथा सजाय तोकेको छ । अत्याबश्यक काम बाहेक घर बाहिर जना नपाईने र प्रहरीको सोधपुछमा मान्य कारण बताउन नसक्दा एनएसडब्लु राज्यमा १ हजार डलर ज...
चीनप्रति आक्रोशित अष्ट्रेलियाका प्रधानमन्त्री मरिसन
४ अप्रिल । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन विश्वरभर तिव्र गतिमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) महामारीको विषयलाई लिएर चीनविरुद्ध आक्रोस पोखेका छन् । उनले विश्वभर कोरोना भाइरस संक्रमण फैलिनुका पछाडि चीनको मासु बजारको हात रहेको आरोप लगाए । उनले संयुक्त राष्ट्रसंघल...
आर्थिक संकट भएकालाई देश फर्कन अष्ट्रेलियन प्रधानमन्त्रीको सुझाब
३ अप्रिल,सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मोरिसनले कोरोनाभाईरस (कोभिड-१९) का सन्दर्भका क्रमा दिएको एक अभिब्यक्ती बिध्यार्थी र भिजिटर ,अस्थायी भिषा बाहकलाई केन्द्रित गरेको छ । अभिब्यक्तीका क्रममा प्रधानमन्त्री मोरिसनले अहिलेको बिसम परिस्थितिमा आर्थिक संकटमा पर...
नेपाल एयरलाईन्सको बिमान ब्रिसबेनमा आजै स्वदेश फर्कने
२ अप्रिल,सिड्नी । कोरोनाभाईस (कोभिड-१९)को महामारीका बिच नेपालमा फसेका नेपाली मुल सहितका गरी अष्ट्रेलियन र न्युजिल्याण्डका २५२ जना यात्रु बोकेर पहिलो पटक नेपाल एयरलाईन्सको बिमान अष्ट्रेलियानको ब्रिसबेन अबतरण भएको हो ।बिमानमा आएका सबै यात्रुलाई फोर्स क्वारेन्टाईनमा राखिए...
२ सय ७३ अष्ट्रेलियन नागरीक आज नेपाल बाट उड्दै
१ अप्रिल,सिड्नी । केहि नेपाली मुलका सहितका २ सय ७३ जना अष्ट्रेलियन र पिआर होल्डर आज साँझ नेपाल एयरलाईन्सको वाईडबडी बाट ब्रिसबेन उड्ने भएका छन् । मंगलबार बिहान सम्म २ सय २० यात्रुलाई न्यारोबडीमा उडाउने तयारी भए पनि यात्रु संख्या थपिएपछि वाईडबडीमा उडाउन लागिएको हो । बिमा...
अष्ट्रेलियामा मृत्यु हुनेको संख्या २० पुग्यो,संक्रमित ४ हजार ७ सय
१ अप्रिल,सिड्नी । विश्वभर त्रास फैलाईरहेको कोरोनाभाईरस (कोभिड-१९)ले अष्ट्रेलियामा यो समचार आज बिहान ६ बजे सम्मको रेकर्ड अनुसार २० जनाको मृत्यु भैईसकेको छ ।यस्तै कोरोनाभाईरस बाट अष्ट्रेलियाभर ४ हजार ७ सय ७ संक्रमित पुष्टी भएका छन् । गत २४ घन्टाको तुलनामा अन्तिम २४ घण्टा...
















