२७ मे,क्यानबेरा । संयुक्तराज्य अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्य सम्ममा कोरोनाभाइरसको प्रामाणिक खोप तयार गर्ने आशाका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको शुभारम्भ गरेको छ । अमेरिकी कम्पनी नोभाभाक्सले परीक्षणको पहिलो चरणमा अस्ट्...
अष्ट्रेलिया
खण्डनः सिड्नीको रकडेलमा मृत अबस्थामा फेला परिन् नेपाली युबती
२७ मे,सिड्नी । गत ७ मे बिहिबार साँझ ६ बजे नेपाली टिभीडटकमडटएयुमा प्रकाशित “सिड्नीको रकडेलमा मृत अबस्थामा फेला परिन् नेपाली युबती” शिर्षकको समचारमा गैर-आवासीय नेपाली संघ अष्ट्रेलिया र एनएसडब्लु राज्य समितिको नाम प्रकाशन हुदा गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाको ध्यानकर्ष...
एनएसडब्लुका बिध्यालय नियमित रुपमा खुले
२५ मे,सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा आज देखी नियमित रुपमा बिध्यालय खुलेका छन् । केहि साता देखि लकडाउन खुकुलो भए पनि गत दुइ साता एनएसडब्लु राज्यमा कक्षा अनुसार सातामा एक दिन बिध्यालय खुलाईएको थियो ।अष्ट्रेलियामा कोरोनाभाइरस नियन्त्रणमा आएसंगै लकडाउन चरणग...
अष्ट्रेलियाका नेपाली युबालाई क्यान्सर,सहयोगको अपिल
२२ मे,सिड्नी। अष्ट्रेलियाको क्विसल्याण्ड राज्यमा बस्दै आएका बिशाल पौडेललाई क्यान्सर भएको छ । उनी सन् २०१७ मा श्रीमती सहित अष्ट्रेलिया आएका थिए ।उनी अचानक स्वास्थ्यमा फरक देखिएपछि मार्च २ तारीख स्वास्थ्य परिक्षणका लागि अस्पताल जादा तत्कालै भर्ना गरी थप परिक्षण गरिएको र ...
जुन ५ को क्यानबेरा फ्लाईट अब जुन ८ मा आउने
२१ मे,सिड्नी । लकडाउनका कारण नेपालमा फसेका अष्ट्रेलियाली,पिआर होल्डर र उनका ईमिडेट फेमली मेम्बर र न्युजिल्याण्डका नागरीक लिएर यही जुन ५ तारीखका दिन काठमाण्डौ बाट अष्ट्रेलियाको राजधानी क्याबेरा आउने भनिएको नेपाल एयरलाईन्सको चार्टड बिमान जुन ८ मा आउने भएको छ ।बिहिबार दिउ...
अष्ट्रेलिया आउने बिमानमा नेपाली पठाउने दुताबासको तयारी
२० मे,सिड्नी । जुन ५ मा अष्ट्रेलियाको राजधानी क्यानबेरा आउने नेपाल एयरलाईन्सको चार्टड बिमानमा अष्ट्रेलिया बाट नेपाल जान चाहनेहरुलाई पठाउने तयारी रहेको नेपाली दुताबासले जनाएको छ । यसअघि दुई पटक सम्म नेपाल एयरलाईन्सको बिमान अष्ट्रेलिया आए पनि दुताबासले नेपाल जान चाहने आ...
एनएसडब्लुमा बिदेशी बिध्यार्थीका लागि २० मिलियन डलरको राहत घोषणा
१६ मे,सिड्नी । कोरोनाभाइरसका बिच अष्ट्रेलियाले आम सर्बसाधारण र ब्यापारिक प्रतिष्ठानलाई पटक पटक गरी राहत प्याकेजको घोषणा तथा कार्यान्वन गरेको थियो । बिभिन्न राज्यले बिदेसी बिध्यार्थीका लागि पनि राहत घोषणा गरेका थिए । न्यु साउथ वेल्स राज्यमा राहत घोषणा नहुदा सम्म सरकारको...
जुन ५ मा नेपाल एयरलाईन्स क्यानबेरा आउने
१५ मे,सिड्नी । लकडाउनका कारण नेपालमा फसेका अष्ट्रेलियाली,पिआर होल्डर र उनका ईमिडेट फेमली मेम्बर र न्युजिल्याण्डका नागरीक लिएर यही जुन ५ तारीखका दिन काठमाण्डौ बाट अष्ट्रेलियाको राजधानी क्याबेरा नेपाल एयरलाईन्सको चार्टड बिमान आउने भएको छ ।शुक्रबार साँझ नेपाल स्थित अष्ट्र...
अष्ट्रेलियामा लकडाउन खुकुलो,खुले क्याफे,रेष्टुरेण्ट
१५ मे,सिड्नी । कोरोनाभाइरसको संक्रमण अष्ट्रेलियामा नियन्त्रणमा आएको छ । पुर्णरुपमा नियन्त्रणमा नआए पनि चिन्ताजनक अबस्था नरहेपछि सरकारले देशभर आंशिक लकडाउनलाई पनि केहि बन्दाबन्दीको शर्त राख्दै खुकुलो बनाएको छ ।आज मे १५ तारीख शुक्रबार देखी एनएसडब्लु राज्यमा क्याफे,रेष्टु...
अष्ट्रेलियाका ७ राज्य र टेरिटोरीमा कोरोनाभाइरस सुन्य
१२ मे,सिड्नी । करिब डेढ महिना कोरोनाभाइरसले सताएको अष्ट्रेलिया यतिबेला भने सामान्य अबस्थामा फर्किन सफल भएको छ । पछिल्लो ताजा तथ्यांक अनुसार अष्ट्रेलियाको एनएसडब्लु राज्य (सिडनी) मा कोरोनाभाइरसको संक्रमण सुन्यमा झरेको छ ।अष्ट्रेलियाभर पछिल्लो ताजा तथ्यांक (मे११) अनुसार ...














