अष्ट्रेलियाबाट नेपाल फर्कने टिकटका लागि यि हुन सम्पर्क ब्यक्ती

१५ जुन,सिड्नी । तीन पटक सम्म नेपाल बाट अष्ट्रेलियाली,पिआरवाला र न्युजिल्याण्डरलाई उद्दार गरी आएको बिमान अष्ट्रेलियाबाट खाली फर्केको थियो । तेस्रो पटक भने नेपाली दुताबासले सुटुक्क ११ जनालाई भने नेपाल पठाएको थियो ।नेपाल सरकारले बिदेशमा समस्यामा रहेका नेपालीहरुलाई उद्दार ...

अष्ट्रेलियाबाट नेपाल फर्कन २३५७ अष्ट्रेलियन डलर हवाई भाडा

१३ जुन,सिड्नी । अष्ट्रेलियामा आज बाट केही सर्तहरु बाहेक लकडाउन पुर्ण रुपमा खुलेको छ । अष्ट्रेलियाको जनजीवन सामान्य बन्दै गरेको अबस्थामा लकडाउनकै कारण समस्यामा फसेका नेपालीहरुलाई नेपाल सरकारले उद्दार गर्ने भएको छ ।अष्ट्रेलियाका करिब १ हजार ५ सय भन्दा नेपालीहरुलाई नेपाल ...

अष्ट्रेलियाका हुण्डीका ठगलाई दुताबासले कारबाहीको सिफारिस गर्दै

१२ मे,सिड्नी । बिदेशमा हुण्डी कारोबार हुन्छ,यो खासै नौलो बिषय होईन । तर,अष्ट्रेलियाको हुण्डी कारोबार बेला-बेलामा चर्चा र बिबादमा आईरहने गरेको छ । अष्ट्रेलियामा केहि ब्यक्तीहरुले रेमिट्यान्सका नाममा हुण्डीको पैसा उठाएर सम्बन्धित ब्यक्तिको नेपाल या अन्य देशको खातामा पैसा...

जुन १७ र २२ मा अष्ट्रेलिया बाट नेपाल चार्टड उडान हुने

११ मे सिड्नी । अन्ततःअष्ट्रेलियामा समस्यामा रहेका नेपालीहरुको उद्दार हुने भएको छ । अष्ट्रेलियामा तीन पटक सम्म राष्ट्रियध्वजा बाहक बिमान आए पनि नेपाल सरकारले रित्तै फर्काएको थियो । तेस्रो पटक क्यानबेरा आएको बिमानमा भने १ बिरामी जोडी सहित अन्य ९ जनालाई दुताबासले सुटुक्कै...

अष्ट्रेलियाको मिडियामा विजय लामाको प्रसंसा

श्यामसुन्दर गिरी,सिड्नी । सफल अभिनेता तथा क्याप्टेनका रुपमा ख्याती कमाउन सफल क्याप्टेन विजय लामाको अष्ट्रेलियाको मिडिया एबिसिन्युजमा प्रसंसा गरिएको छ । लामाको क्याप्टेन पेसा संगै उनको कलाकारिताको समेत खुलेरै प्रसंसा गरिएको हो । उनलाई सेलिब्रेटी पाइलटको रुपमा प्रसंसा गर...

अष्ट्रेलियाः २६० को सिटमा ११ जना मात्र किन पठायो दुताबासले

१० मे,सिड्नी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको महामारी अष्ट्रेलियामा करिब पुर्ण रुपमा नियन्त्रणमा आइसकेको छ । केहि क्षेत्र बाहेकका ब्यापारिक तथा सेबामुलक क्षेत्रहरु साबिकका समयमा झै खुलिसकेका छन् । अष्ट्रेलियामा लकडाउनका कारण समस्यामा फसेकाहरुलाई भने नेपा...

अष्ट्रेलिया बाट फर्किए ४ सरकारी कर्मचारी सहित ११ नेपाली

९ जुन,सिड्नी । लकडाउनका कारण अष्ट्रेलियामा फसेका ११ जना नेपालीहरु मंगलबार अष्ट्रेलियाको राजधानी क्यानबेरा बाट काठमाण्डौ फर्किएका छन् । एक हजार चार सय भन्दा बढी नेपालीहरुले नेपाल फर्कनका लागि क्यानबेरा स्थित नेपाली दुताबासले जारी गरेको फाराम भरेका थिए । तर फाराम भरेका न...

जुन १३ देखि अष्ट्रेलियामा ब्युटी पार्लर र मसाज देखि जीम सबै खुल्दै

३ जुन,सिड्नी । कोरोनाभाइरस (कोभिड १९) नियन्त्रणमा आए संगै अष्ट्रेलियाको दैनिकी पुरानै अबस्थामा फर्कने तयारीमा छ । मिनिलकडाउनले करिब दुइ महिना बन्द रहेका क्याफे,रेष्टुरेण्ट,कार्यालय लगायतका ब्यापार ब्यबसाय सबै खुलिसकेका छन् । सामाजिक दुरी कायम राख्दै ब्यबसाय अनुरुप राज्...

अष्ट्रेलिया बाट नेपाल फर्कदै हुनुहुन्छ,ध्यान दिनुस् यी कुरामा

३० मे,सिड्नी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड१९)कै कारण अष्ट्रेलियामा फस्नुभएका नेपालीहरु अब नेपाल जान पाउनु हुने भएको छ । नेपाल बाट यहि जुन ८ मा नेपाल एयरलाइन्सको क्यानबेरा आउने बिमानमा नै नेपालीलाई फर्काउने बुझिएको छ ।कारणबंश तत्काल नेपाल फर्किनुप...

अष्ट्रेलियाका ३ नेपाली उपचारका लागि भारत पुगे

२८ मे,सिड्नी । अष्ट्रेलियामा कोरोनाले अलपत्र परेका भारतीय नागरिकलाई भारत सरकारले उद्दार गर्ने क्रममा ३ जना नेपालीलाई समेत उद्दार गरेको छ । ती नेपालीहरु भारतको नयाँ दिल्ली पुगिसकेका छन् ।नेपालमा कास्की जिल्ला घर भएका अर्जुन प्रसाद तिमिल्सिना, विश्व तिमिल्सिना र मुक्तिप्...