९ जुलाई,सिड्नी । अष्ट्रेलियामा कोरोनाभाईरस (कोभिड-१९)को संक्रमण बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभर १ सय ४७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको हो । कोरोनाको दोस्रो बेभ मानिएको यो लहर अष्ट्रेलियाको भिक्टोरिया राज्यमा अचानक ठुलो संख्यामा बढेपछि राज्यभर ६ साता स...
अष्ट्रेलिया
१४ जुलाईमा अष्ट्रेलियाबाट ३ वटा सेमीचार्टड फ्लाईट हुदै
९ जुलाई,सिड्नी । अष्ट्रेलिया स्थित नेपाली राजदुताबासको संयोजन तथा गैर-आबासीय नेपाली संघको ब्यबस्थापनमा यहि जुलाई १४ मा अष्ट्रेलियाबाट नेपालका लागि ३ बटा सेमी चार्टड फ्लाईट हुने भएको छ । सिंगापुर एयरलाइन्स बाट हुने उडान सिड्नी,मेल्बर्न र ब्रिसबेनबाट एकै दिन हुनेछ । सिड...
अष्ट्रेलियाको मेल्वर्न शहरमा लकडाउन घोषणा
७ जुलाई,सिड्नी । कोरोनाभाइरस (कोभिड १९) को दोस्रो लहर अष्ट्रेलियामा देखा परेको छ । अष्ट्रेलियाको मेल्वर्नमा केहि दिन देखी कोरोना संक्रमितको संख्या बढ्न थालेपछि भिक्टोरिया राज्यले राज्यभर ६ साताको लकडाउन घोषणा गरिएको छ । नयाँ लकडाउन मिति आज मध्यरात देखि लागु हुने भएको छ...
सिड्नीमा बढ्न थाले कोरोना संक्रमित
५ जुलाई सिड्नी। सिड्नीमा कोरोनाभाईरसको संक्रमित संख्या बढ्न थालेका छन् । केहि दिन देखि मेल्बर्न अर्थात् भिक्टोरिया राज्यमा कोरोनाभाईसको संक्रमण ब्यापक रुपमा फैलिएपछि मेल्बर्न बाट अन्य राज्यमा आउ-जाउमा समेत कडाई गरिएको छ ।न्यु साउथ वेल्स राज्यमा पछिल्लो २४ घण्टामा १४ जन...
सिड्नीमा लुटेरालाई लखेटिन् नेपाली युबतीले (भिडियो सहित)
२९ जुन,सिड्नी । आईतबार राती ९ बजेर १० मिनेटमा नेपालीहरुको बाक्लो बसोबास रहेको सिड्नीको अबर्न सबअर्बमा एक नेपाली युबतीले लुटेरा संग प्रतिकार गरेकी छिन् । नेपालीको पसलमा हुडले मुख छोपेर पसेको लुटेरालाई पसलमा काम गर्ने युबतीले काउन्टरको सोकेस बाट चक्कु झिकेर लेखेटेको भिडि...
२५९ नेपाली मेल्बर्नबाट स्वदेश उडे (भिडियो सहित)
२७ जुन,सिड्नी । लकडाउनका कारण समस्यामा परेका नेपालीहरु मध्ये शनिबार मेल्वर्नबाट २ सय ५९ जना बिध्यार्थी,अभिभाबकहरु लगायत अन्य भिषा बाहक नेपाल फर्किएका छन् । बिमानस्थलमा राजदुत महेश दाहाल सहित दुताबासका कर्मचारीहरु सहभागी थिए । नेपाल सरकारले बिदेशमा समस्यामा फसेका नेपाली...
अष्ट्रेलियामा कोरोनाः मेल्बर्नमा घर घरमै पुगी कोरोना परीक्षण गरिदै
२६ जुन,एजेन्सी । अष्ट्रेलियाको भिक्टोरिया राज्य अन्तर्गतको मेल्बर्न आसपासमा स्वास्थ्यकर्मीहरुले घर घरमा गएर कोरोना परीक्षण गर्ने भएका छन् । पछिल्लो समय मेल्बर्नमा कोरोनाभाइरसको संक्रमण अत्याधिक मात्रामा बढ्दो छ ।कोरोना सङ्क्रमित बढे संगै मेल्बर्नमा रहेका दश हजार घर परि...
सिड्नीमा ठगीको आरोपमा दुई नेपाली पक्राउ (भिडियो सहित)
२३ जुन,सिड्नी । सिड्नीमा दुई नेपाली युबा ठगी आरोपमा पक्राउ परेका छन् । उनीहरुले ८५ बर्षियाएक बृद्दालाई बैकिङ कारोबार र खाताका सन्दर्भमा ठगेको बताइएको छ । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई सोमबार पक्राउ गरेको हो । उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल...
सिड्नी बाट २ घण्टा ४० मिनेट ढिला उड्यो नेपाल एयरलाईन्स
२३ जुन,सिड्नी । नेपाली राजदुताबास क्यानबेराको पहलमा मंगलबार पहिलो पटक अष्ट्रेलियाको सिड्नीबाट नेपालीको उद्दार भएको छ । पहिलो उद्दार उडानमा २५८ नेपाली काठमाण्डौ फर्किएका छन् । दुताबासले दिउसो १ बजे उडान समय रहेको जानकारी गराएको थियो । सिड्नीको किङस्मिथ अन्तर्राष्ट्रिय ...
२ सय ५८ यात्रु बोकेर सिड्नीबाट काठमाण्डौ उड्दै नेपाल एयरलाईन्स
२३ जुन,सिड्नी । नेपाली राजदुताबास क्यानबेराको पहलमा अष्ट्रेलियामा समस्यामा फसेका या नेपाल फर्कनै पर्ने बाध्यात्मक परिस्थितमा रहेका नेपालीहरुलाई उद्दार गर्नका लागि नेपाल एयरलाईन्सको बिमान सिड्नी आईपुगेको छ ।राष्ट्रिय ध्वजाबाहक बिमान चौथो पटक अष्ट्रेलिया आईपुगे पनि कोभिड...















