१६० जना नेपाली सिड्नी बाट स्वदेश फर्के

३० जुलाई,सिड्नी । लकडाउनका कारण सिड्नीमा रहेका १ सय ६० जना नेपालीहरु बिहिबार साँझ सिड्नी बाट स्वदेश फर्किएका छन् । उनीहरु मेलिन्डो एयर बाट फर्किएका हुन् । गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाको समन्वयनमा अष्ट्रेलियामा रहेका र नेपाल फर्कनै पर्ने अबस्थाका नेपालीहरुलाई स्वदे...

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना आंतक,एकै दिन ५३२ नयाँ संक्रमित,६ को मृत्यु

२७ जुलाई,सिड्नी । कोरोनाभाईरस (कोभिड-१९) ले अष्ट्रेलियाको भिक्टोरिया राज्यमा आंतक मच्चाएको छ । विश्वभर कोरोनाभाइरसको संक्रमण नियन्त्रणमा आईरहेका बेला अष्ट्रेलियाको भिक्टोरियामा भने पहिलो चरणमा भन्दा बढी नयाँ संक्रमित फेला परेका हुन् । भिक्टोरियामा पछिल्लो २४ घण्टामा मा...

अष्ट्रेलियाको भिक्टोरियामा २४ घण्टामा ४ सय ८४ जनामा कोरोना पुष्टी

२३ जुलाई,सिड्नी । अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा ५ सय २ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । सबैभन्दा बढी भिक्टोरिया राज्यमा मात्रै ४ सय ८४ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको हो । यस्तै एनएसडब्लुमा १६ जना,साउथ अष्ट्रेलियामा १ र क्विसल्याण्ड राज्यमा १ जनाम...

अष्ट्रेलियामा २४ घण्टामा २ सय ९६ जनामा कोरोना पुष्टी

२१ जुलाई,सिड्नी । अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा २ सय ९६ कोरोनाभाइरसको नयाँ संक्रमित पुष्टी भएको छ । सबैभन्दा बढी भिक्टोरिया राज्यमा मात्रै २ सय ७५ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको हो । अष्ट्रेलियामा कोरोनाभाइरसको संक्रमित कुल संख्या १२ हजार ६९ पुगेको छ । यस्...

अन्तर्राष्ट्रिय विद्यार्थीका लागि अष्ट्रेलियन सरकारले जारी गरेको निर्णयहरु यस्ता छन्

२० जुलाई,सिड्नी । अष्ट्रेलियन सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि केहि महत्वपुर्ण निर्णय जारी गरेको छ । सरकारको निर्णय बिशेषतःविद्यार्थीहरुका लागि प्रदान गरिने भिसा र वर्क परमिट संग सम्बन्धित छन् । कोरोनाभाइरस (कोभिड-१९)कै कारण मारमा परेका अन्तराष्ट्रिय बिध्य...

सिड्नीमा २४ घण्टामा १८ जनामा कोरोना पुष्टी

१९ जुलाई,सिड्नी । अष्ट्रेलियाको सबैभन्दा सर्बाधिक धेरै जनसंख्या रहेको एनएसडब्लु राज्य (सिड्नी मुख्य शहर) पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । १७ जुलाई राती ८ बजे देखी १८ जुलाई राती ८ बजेसम्म गरिएको २५ हजार ९ सय १७ जनाको परिक्षणमा १८ जनाम...

अष्ट्रेलियामा २४ घण्टामा ३ सय ३० जनामा कोरोना पुष्टी

१६ जुलाई,सिड्नी । अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा मात्रै ३ सय ३० कोरोनाभाइरसको नयाँ संक्रमित पुष्टी भएको छ । सबैभन्दा बढी भिक्टोरिया राज्यमा मात्रै ३ सय १७ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको हो ।अष्ट्रेलियामा कोरोनाभाइरसको संक्रमित कुल संख्या १० हजार ८ सय १० पुगे...

सिड्नी बाट १०४ जना नेपाली लिएर उड्यो सिंगापुर एयर

१४ जुलाई,सिड्नी । अष्ट्रेलियाको सिड्नीमा लकडाउनका कारण नेपाल फर्कन नपाएका १ सय ४ जना नेपालीहरु नेपाल फर्केका छन् । गैर-आवासीय नेपाली संघ अष्ट्रेलिया र नेपाली राजदुताबासको समन्वयनमा उनीहरुलाई नेपाल फर्काईएको हो । सिंगापुर एयरबाट ८ बजेर ३० मिनेटमा उडेको बिमान ब्रिसबेनमा ...

सिड्नीमा ठगी मुद्दामा नेपाली विद्यार्थीलाई १८ महिना जेल सजाय

१० जुलाई,सिड्नी । गत मार्च ३ तारीकमा ठगी आरोपमा पक्राउ परेका सिड्नी बस्ने २० बर्षीय एक नेपाली बिध्यार्थीलाई स्थानीय अदालतले १८ महिनाको जेल सजाय तोकेको छ । न्यु साउथ वेल्स प्रहरीले पक्राउपछि सिड्नीकै बरउड अदालतमा पेश गरि थप अनुसन्धानको प्रकृया थालेको थियो । अनुसन्धानका ...

मेल्वर्नमा चार जना नेपाली विद्यार्थीमा कोरोना पुष्टी

९ जुलाई,मेल्बर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्य अर्थात् मेल्वर्न शहरमा कोरोनाभाइरसको संक्रमण बढ्दो छ । केहि दिन देखि अचानक कोरोनाको संक्रमण वढेपछि ग्रेटर मेल्बर्न लकडाउन गरिएको छ । भिक्टोरियामा बुधबार मात्रै १ सय ३४ जनामा कोरोना पुष्टी भएको छ । जस्मा मेल्बर्न शहर बस...