२०२१ मा अन्तर्राष्ट्रिय बिध्यार्थीले अष्ट्रेलिया प्रबेश पाउने

७ अक्टुबर,सिड्नी । अष्ट्रेलिया सरकारले मंगलबार २०२०-२०२१ को बजेट सार्वजनिक गरेको छ । बजेट संगै सरकारले कोरोनाभाइरसको संक्रमणकै कारण २०२१ को मध्यतिर सम्म अन्तर्राष्ट्रिय बिध्यार्थीको प्रबेशमा रोक लगाउने बुझिएको छ । कोरोनाभाईरसको संक्रमण पुर्ण रुपमा नरोकिएको कारण सरकारले...

अष्ट्रेलियाको डार्बिनमा ३ सय ५० केजीको विशाल गोही

८ सेप्टेम्बर,सिड्नी । अष्ट्रेलियाको पर्यटकीय गन्तब्य मानिने डार्बिनको उत्तरी क्षेत्रमा संरक्षणकर्मीहरुले ३ सय ५० किलोग्रामको एक विशाल गोही फेला पारेका छन् । वन्यजन्तु अधिकारीहरुले उक्त गोही करिब १५ फिट लामो रहेको बताएका छन् । क्याथारिन वन्यजन्तु संरक्षण केन्द्रका वरिष्...

सिड्नीमा एक नेपाली बिद्यार्थीले त्यागे जीवन

१ सेप्टेम्बर,सिड्नी । सिड्नी बस्दै आएका २९ बर्षीय एक नेपाली बिध्यार्थीले सोमबार (३१ अगष्ट) मा जीवन गुमाएका छन् । सामाजिक संजाल फेसबुकमा एक महिलाले उनको निधनमा अन्तिम संस्कारका लागि सहयोग अपिल समेत गरेकी छिन् । फेसबुकमा सार्बजनिक फण्ड राईजको बिबरणको आधारमा उनले हालको अब...

कोरोनाका कारण सिड्नीमा तीज पुजा नहुने

२० अगष्ट,सिड्नी । कोरोनाको कारण सिड्नीको मिन्टु स्थित मुक्ती गुप्तेश्वर (हिन्दु) मन्दिरमा यसपटक तीज पुजा रोकिएको छ । मन्दिर ब्यबस्थापन समितिले तीज पुजा नहुने सन्देश दिएको गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाले फेसबुक मार्फत् जानकारी गराएको छ । हरेक बर्ष बिशेषगरी हरितालिका...

कोरोना खोपः अष्ट्रेलिया र अष्ट्राजेनिका बीच सम्झौता

३ भाद्र,काठमाण्डौ । बेलायती-स्वेडिस फर्मास्युटिकल कम्पनी अस्ट्राजेनिकाले विकास गरिरहेको कोरोनाभाइरसको सम्भावित खोप खरिद गर्न सम्झौता गरिएको अस्ट्रेलियाले घोषणा गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोभिड–१९ को खोप सबै अस्ट्रेलियालीक...

अष्ट्रेलियाका नागरिकलाई निःशुल्क अक्सफोर्डको कोरोना भ्याक्सिन

एजेन्सी अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले मंगलबार देशमा कोरोनाको भ्याक्सिनको उत्पादन गरिने र सबै नागरिकलाई निःशुल्क प्रदान गरिने जानकारी दिएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार प्रधानमन्त्रीले स्विडिश–बेलायती कम्पनी एस्ट्राजेनिकासँग अष्ट्रेलियाले सम्झौता गरेक...

अष्ट्रेलिया रहेर कलाकारितामा निरन्तरता दिदै रेग्मी

१८ अगष्ट,सिड्नी । गायक तथा मोडल नरेश रेग्मीले अष्ट्रेलिया बसेर कलाकारितामा निरन्तरता दिएका छन् । नेपाल रहदा केहि म्युजिक भिडियो तथा बिज्ञापनमा अभिनय गरेका रेग्मी बिगत केहि बर्ष देखी अष्ट्रेलिया बस्दै आएका छन् । लोकदोहोरी गीत-संगीतमा निकट रहेका रेग्मी पछिल्ला बर्षहरुमा ...

सिड्नीमा हुण्डीको पैसा फिर्ता गर्न नसकेपछि आत्महत्या

१८ अगष्ट,सिड्नी । सिड्नीमा एक नेपाली युबाले आत्महत्या गरेका छन् । केहि बर्ष देखी सिड्नी बस्दै आएका ती युबाले मनीट्रान्सफरका नाममा पैसा उठाएको र सम्बन्धित ब्यक्तिको खातामा पैसा जम्मा नभएपछि केहि ब्यक्तीहरुले सामाजिक संजालमा उनको फोटो पोष्ट गर्दै आएका थिए । करिब एक महिना...

१०२ दिनपछि न्युजिल्याण्डमा कोरोना पुष्टी

३० साउन,एजेन्सी । अष्ट्रेलियाको निकटतम देश न्युजिल्याण्ड कोरोनामुक्त देश घोषणा गरिएको १०२ दिनपछि पुनःकोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । न्युजिल्याण्डमा कोरोना भाइरस पुष्टी भएको अमेरिकी पत्रिका वासिङ्टन पोष्टले जनाएको छ । अकल्याण्डमा बुधबार चार जना नयाँ सङ्क्रमित देख...

अष्ट्रलियामा कोरोना संक्रमित २१ हजार नाघ्यो

१२ अगष्ट,सिड्नी । अष्ट्रेलियामा कोरोनाभाईरसबाट संक्रमितको संख्या तिब्र रुपमा बढ्दो छ । कोरोनाभाईरसको पहिलो वेभमा देशभर करिब ८ हजार संक्रमित संख्या रहेकोमा दोस्रो वेभमा भने २१ हजार नाघेको छ । यो समचार तयार पार्दा सम्म अष्ट्रेलियाभर कोरोना संक्रमित संख्या २१ हजार ७ सय १...