चितवन समाज अष्ट्रेलिया दशौ बर्षमा,पुर्णनाथको नेतृत्वमा नयाँ समिति

२९ मार्च,सिड्नी । सन् २०११ मा स्थापना भएको चितवन समाज अष्ट्रेलिया दशौ बर्षमा प्रबेश गरेको छ । आईतबर सिड्नी स्थित ग्रानभिलमा साधारण सभामा दशौ बर्षमा प्रबेश गरेको घोषणा गरिएको हो । समाजले आईतबार नै पुर्णनाथ घिमिरेको अध्यक्षतमा नयाँ कार्यसमिति समेत चयन गरेको छ । समाजको उप...

अष्ट्रेलियामा फेसबुक र गुगलले समचारको पैसा तिर्नुपर्ने कानुन पारीत

एजेन्सी,काठमाडौं । फेसबुक र गुगलले आफ्नो प्लेटर्फममा समाचार शेयर गरेवाफत् निश्चित रकम तिर्नुपर्ने कानुन अष्ट्रेलिया सरकारले पारित गरेको छ । यस सम्बन्धी कानुन अष्ट्रेलियाको माथिल्लो सदनबाट बिहीबार पारित भएको हो । यो कानुनको अमेरिकी प्रविधि कम्पनीहरुले कडा विरोध जनाएका छ...

अष्ट्रेलियामा फेसबुकमा अंग्रजी न्युज शेअरिङमा प्रतिबन्ध

१८ फेब्रुअरी,सिड्नी । बिहिबार बिहान देखी सामाजिक संजाल फेसबुकमा अष्ट्रेलियाका अंग्रेजी धारका मिडिया न्युजलाई समचार शेअर गर्न फेसबुकले प्रतिबन्ध गरेको छ । फेसबुकले न्युज शेअरिङमा प्रतिबन्ध गरेपछि यो खबरले अन्तर्राष्ट्रिय जगतमै ध्यानाकर्षण गरेको छ ।सरकार र फेसबुक कम्पनी ...

सिड्नी नेपाली बिध्यार्थीको मृत्यु

४ फेब्रुअरी । सिड्नीमा बुधबार एक नेपाली बिध्यार्थीको मृत्यु भएको छ । सिड्नी स्थित अलवा बस्दै आएका रबिन आचार्यको बुधबार निधन भएको उनी निकटका साथीहरुले बताएका छन् । विराटनगर स्थायी घर भएका रबिन काम बाट घर फर्कदै गर्दा ट्रेनमा नै सन्चो नभएको र बिच बाटोबाट नै अस्पताल लगिएक...

सिड्नीमा पौडी खेल्दा डुबेर नेपाली बिध्यार्थीको मृत्यु

५ जनवरी,सिड्नी सिड्नी स्थित वाटामोल्ला पार्कको पखरीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली बिध्यार्थीको मृत्यु भएको छ । स्थानीय मिडिया 9 न्युजले सो खबर प्रकाशन गरेपछि नेपाली बिध्यार्थी रहेको पुष्टी भएको हो । स्थानीय टेलिभिजन 9 ज्युजका अनुसार उनी २७ बर्षीय सचित बिमली हुन्...

सिड्नीमा कोरोना संक्रमित बढेसंगै सरकारको कडा कदम,प्रतिबन्ध तोडे भिषा समेत रद्द हुने

३१ डिसेम्बर,सिड्नी अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य अन्तर्गत सिड्नी आसपासमा पछिल्ला केहि दिन देखि कोरोना संक्रमित संख्यामा बृद्दि हुन थालेको छ । क्रिसमसको पुर्ब सन्ध्या देखी नै बढ्न थालेको कोरोना संक्रमण दैनिक रुपमा तलमाथि भैईरहे पनि राज्य सरकारले नियन्त्रण गर्नका ल...

एनएसडब्लु राज्यमा कोरोना संक्रमणमा बृद्दी

२१ डिसेम्बर । अष्ट्रेलियाको एनएसडब्लु राज्यमा कोरोनाभाईरसको संक्रमण पुनः बढ्न थालेको छ । डिसेम्बर ९ पछि संक्रमित संख्यामा बृद्दि आएको हो । यो खबर तयार पार्दा सम्म बितेको २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । डिसेम्बर दोस्रो साता देखि बढ्न थालेको कोरोनाभ...

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउन क्वारेन्टिन व्यवस्था मिलाउने तयारी

९ मंसिर,सिड्नी । न्यु साउथ वेल्सको अर्थतन्त्र उकास्न भन्दै प्रत्येक हप्ता १ हजार अन्तर्राष्ट्रिय विद्यार्थी र दक्ष आप्रवासी भित्र्याउने आफ्नो योजना रहेको प्रिमियर ग्लाडिस बेरेजिक्लियनले बताएकी छिन्। न्यु साउथ वेल्समा होटेल क्वारेन्टिन व्यवस्थाका लागि छुट्टाइएका मध्ये ...

विद्यार्थी र पर्यटकका लागि अष्ट्रेलिया खुल्ने संकेत

२२ कार्तिक,काठमाण्डौ । अस्ट्रेलियाका कार्यवाहक अध्यागमन मन्त्री एलन टजले विस्तारै र सुरक्षित तबरले अस्ट्रेलिया प्रवेश खोल्ने तयारी भइरहेको जानकारी दिएका छन् । टजले शनिबार कोभिड-१९ का कारण पछिल्लो आठ महिनादेखि सर्वसाधारण र विद्यार्थीहरूका लागि बन्द अस्ट्रेलियाको बोर्डरल...

दोहा बिमानस्थलमा अष्ट्रेलियन महिलाहरुलाई निर्वस्त्र बनाएर चेकजाँच,प्रधानमन्त्री मरिसनद्वारा घटनाको निन्दा

१२ कार्तिक,एजेन्सी । कतार एयरवेजकाे १० वटा फ्लाइटबाट दाेहा पुगेका महिला यात्रीलाई निर्वस्त्र बनाएर चेक गरिएकाे खुलासा भएकाे छ । याे घटना २ अक्टाेबरकाे हाे । त्यसमा १३ जना महिला अष्ट्रेलियाका रहेका थिए ।अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मारीसनले उक्त घटना भयावह र असहनीय ...