२६ साउन, सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड ब्रेक गरेको छ । पछिल्लो २४ घण्टामा ३ सय ६० जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएसंगै नयाँ रेकर्ड ब्रेक गरेको हो ।बितेको २४ घण्टामा ९५ हजार ३७ जनाको कोरोना परिक्षणमा ३ सय ६० ज...
अष्ट्रेलिया
न्यु साउथ वेल्समा कोरोनाको नयाँ रेकर्ड,२४ घण्टामा ३२१ संक्रमित,५ को मृत्यु
२३ साउन, सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड ब्रेक गरेको छ । सन् २०२१ को पहिलो लकडाउन २५ जुन बाट भए पछि प्रत्येक २४ घण्टामा सार्बजनिक कोरोना संक्रमित संख्यामा नयाँ रेकर्ड ब्रेक गरेको हो ।बितेको २४ घण्टामा मात्रै न्यु सा...
न्यु साउथ वेल्समा कोरोनाको नयाँ रेकर्ड
२२ साउन, सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड ब्रेक गरेको छ । सन् २०२१ को पहिलो लकडाउन २५ जुन बाट भए पछि प्रत्येक २४ घण्टामा सार्बजनिक कोरोना संक्रमित संख्यामा नयाँ रेकर्ड ब्रेक गरेको हो ।बितेको २४ घण्टामा मात्रै न्यु सा...
अष्ट्रेलियामा कोरोना संक्रमित बढ्न थाले
२१ साउन,सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका अधिकांस सबर्अबहरु गत जुन २५ गते देखि लकडाउनमा छन् । पछिल्लो २४ घण्टामा मात्रै २६२ स्थानीय र ६ जना ओभरसिज बाट आएकाहरु सहित कुल २ सय ६८ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । यस्तै बिहिबार बाटै न्यु क्यासल,पोर्ट...
एनआरएनए अष्ट्रेलियाको नेतृत्वमा नन्द गुरुङको प्यानल नै विजयी
१७ साउन, सिड्नी । गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाको शनिबार सम्पन्न निर्बाचनमा अध्यक्ष पदमा बर्तमान प्रबक्ता नन्द गुरुङ विजयी भएका छन् । निर्बाचित गुरुङले ८५८३ मत प्राप्त गरे भने अध्यक्षका अर्का प्रत्यासी उमेद्वार डा.ज्ञानेन्द्र रेग्मीले ४८७९ मत प्राप्त गरी पराजित भएक...
एनआरएनए अष्ट्रेलियाको नेतृत्वमा नन्द गुरुङ विजयी
१७ साउन, सिड्नी । गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाको शनिबार सम्पन्न निर्बाचनमा अध्यक्ष पदमा बर्तमान प्रबक्ता नन्द गुरुङ विजयी भएका छन् ।निर्बाचित गुरुङले ८५८३ मत प्राप्त गरे भने अध्यक्षका अर्का प्रत्यासी उमेद्वार डा.ज्ञानेन्द्र रेग्मीले ४८७९ मत प्राप्त गरी पराजित बने ...
एनआरएनए अष्ट्रेलियाको निर्बाचन जारी
१६ साउन, सिड्नी । गैर-आवासीय नेपाली संघ (अष्ट्रेलिया) को सन् २०१३-२०२५ कार्यकालला लागि आज देशभर एकै साथ अनलाईन प्रणाली बाट मतदान भैईरहेको छ । यसपटकको मतदानमा कुल १५ हजार २ सय ९८ सदस्यले मतदान दिने भएका छन् ।भेरो भिटिङ मार्फत् मतदान प्रकृया अगाडी बढिरहेको छ । सामाजिक सं...
सिड्नीमा ४ साता लकडाउन थपियो
१३ साउन, सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्य अन्तर्गत पुरै ग्रेटर सिड्नी क्षेत्रमा ४ साता लामो लकडाउन थपिएको छ । यसअघि ग्रेटर सिड्नी सहित सेन्ट्रल कोष्ट, ब्लु माउन्टेड, सेल हार्बर र ओलोङगङ क्षेत्रहरुमा ३१ जुलाई सम्मका लागि लकडाउन घोषणा गरिएको थियो । जुन २६ बाट...
एनआरएनए अष्ट्रेलियाको अध्यक्षका लागि नन्द र ज्ञानेन्द्रको प्रतिष्प्रर्धा
१० साउन, सिड्नी । गैर-आवासीय नेपाली संघ (अष्ट्रेलिया) को यहि शनिबार हुने निर्बाचनमा अध्यक्षका लागि संघका बर्तमान प्रबक्ता नन्द गुरुङ र बर्तमान महासचिब डा.ज्ञानेन्द्र रेग्मी बिच प्रतिष्प्रर्धा हुने भएको छ । निर्बाचनको पुर्ब सन्ध्यामा निर्बाचन आयोगले उमेद्दवारहरुको अन्त...
एनआरएनए अष्ट्रेलियाको उमेद्दवारको अन्तिम नामावली सार्बजनिक
५ साउन,सिड्नी । गैर-आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सन् २०२१-२०२३ का लागि हुने निर्बाचनमा सहभागी उमेद्दवारहरुको अन्तिम नामावली निर्बाचन आयोगले सार्बजनिक गरेको छ। ३१ जुलाईमा हुने निर्बाचनमा अध्यक्षका प्रत्यासीमा बर्तमान प्रबक्ता नन्द गुरुङ र डा.ज्ञानेन्द्र रेग...
















