सिड्नीमा २ साता लकडाउन थपियो

३१ असार,सिड्नी । अष्ट्रेलियाको एनएसडब्लु राज्य अन्तर्गत ग्रेटर सिड्नी,ब्लु माउन्टेन,सेन्ट्रल कोस्ट,ओलङगोंङ र सेलहार्बर क्षेत्रमा जारी लकडाउन १६ जुलाई बाट २ साता थप गरेर ३० जुलाई शुक्रबार सम्म लम्बाईएको छ । सिड्नी क्षेत्रमा कोरोना संक्रमित दरमा कमी नआएपछि एनएसडब्लु राज्...

अष्ट्रेलियाली चिकित्सकद्वारा कोभिड खोपको विज्ञापन गर्न आग्रह

१५ असार, क्यानबेरा । अष्ट्रेलियाका चिकित्सकहरूले कोरोनाभाइरस खोपको गलत सूचनालाई सम्बोधन गर्न तत्काल राष्ट्रिय विज्ञापन अभियानको आह्वान गर्न सरकारलाई सुझाब दिएका छन् । रोयल अस्ट्रेलियन कलेज अफ जनरल प्राक्टिसनर्स (आरएसीजीपी) ले हालसालै सरकारलाई खोपप्रति सकारात्मक भावना ख...

मास्क नलगाउदा अष्ट्रेलियाका उपप्रधानमन्त्रीलाई २ सय डलर जरिवाना

१५ असार,सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा कोरोनाभाईरसको संक्रमित बढेसगै २६ जुन बाट जुलाई ९ सम्मका लागि लकडाउन गरिएको छ । सो अबधिमा अत्याबश्यक काम बाहेर बाहिर नजान र घर बस्न एनएसडब्लु सरकारले हेल्थ अर्डर गरेको हो ।यसैबिच लकडाउनकै अबधिमा अष्ट्रेलियाका उपप्रध...

एनआरएनए अष्ट्रेलियामा सदस्यता बढ्यो,३१ जुलाईमा निर्बाचन हुदै

१४ असार,सिड्नी । गैर-आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकालका लागि खुला गरेको सदस्यता निबेदन (मेम्बरशिप) बन्द गरेको छ । संघले आबेदन माग गरे बमोजिम कुल १६ हजार ३ सय ८३ जनाले सदस्यताका लागि आबदेन पेश गरेका हुन् । यस पटकको कार्यकालका लागि सर्बाधिक धेरै स...

ग्रेटर सिड्नी सहितका स्थानमा १४ दिनको लकडाउन

१२ असार,सिड्नी । कोरोनाभाईरस (कोभिड १९) को संक्रमण बढेपछि ग्रेटर सिड्नी सहित ओलङगंङ,ब्लु माउन्टेन,सेलहार्बर र सेन्ट्रल कोष्टमा क्षेत्रमा १४ दिनका लागि लकडाउन भएको छ । गत साता देखी सिड्नी सिटी क्षेत्र आसपासमा कोरोना संक्रमित बढेपछि न्यु साउथ वेल्स राज्य अन्तर्गत सिटी अफ...

विश्वविद्यालहरुद्धारा विदेशी विद्यार्थीलाई अष्ट्रेलिया आउन दिन आग्रह

अष्टे«लियाका विश्वविद्यालयहरुले विदेशी विद्यार्थीहरुलाई अष्ट्रेलिया फर्किन दिनका लागि यहाँको सरकारलाई आग्रह गरेका बताइएको छ । कोरोना भाइरसको महामारीका कारण यहाँका विश्वविद्यालयहरुमा भर्ना हुने विद्यार्थीको संख्या घट्दै गएको छ । महामारीका कारण विदेशी विद्यार्थीहरु पनि अष...

कोरोना महामारीःनेपाललाई अष्ट्रेलियाको ७० लाख डलरको सहयोग घोषणा

२१ मे सिड्नी । नेपालमा कोरोनाभाईरस (कोभिड १९)को नयाँ भेरियन्टले सताईरहेका बेला देश-बिदेश बाट सहयोगदाताहरुले स्वास्थ्य सामाग्रीमा सहयता प्रदान गरिरहेका छन् । नेपाललाई कोरोना संग लड्नका लागि केहि देशहरुले सहयोग गरिसकेका छन्।यसबिच अष्ट्रेलियन सरकारले समेत नेपाललाई कोरोना ...

चितवन समाज द्वारा थप ३० थान अक्सिजन सिलिण्डर हस्तान्तरण

२ जेठ,सिड्नी । चितवनमा बढ्दो अक्सिजनको अभाबलाई मध्यनजर गर्दै चितवन समाज अष्ट्रेलियाले ‘मिसन अक्सिजन’ योजना अनुसार आईतबार भरतपुर अस्पताललाई थप ३० थान अक्सिन सहितको सिलिण्डर हस्तान्तरण गरेको छ । सिलिण्डर हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, प्र...

चितवन समाज अष्ट्रेलियाद्वारा अक्सिन सिलिण्डर हस्तान्तरण

१ जेठ,सिड्नी । चितवन समाज अष्ट्रेलियाले चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई शुक्रबार १० थान अक्सिजन सहितको सिलिण्डर हस्ताण्तरण गरेको छ । चितवन सहित देशभर कोरोनाभाईरस (कोभिड १९)को नयाँ भेरियन्ट दिन प्रति दिन फैलिरहेको अबस्थामा चितवनमा समेत अक्सिनको अभाब रहेकाले समा...

क्यानबेराको गोङग्लिनमा लुम्बिनी ग्रोसरी

१३ मे,क्यानबेरा । नेपालीहरुको बाक्लो बस्ती रहेको अष्ट्रेलियाको राजधानी क्याबेरा स्थित गोङग्लिनमा लुम्बिनी ग्रोसरी संचालनमा आएको छ । यसैसाता सो ग्रोसरीको अष्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहालले उद्दघाटन गरेका हुन् ।नेपालीहरुको बसोबास बढेसंगै समुदायलाई मध्यनजर ग...