८ बैशाख,सिड्नी । अष्ट्रेलियाको सिड्नी बस्दै आएका चितवनका २४ बर्षीय धिरज रानाभाट मृत भेटिएका छन् । उनी उच्च शिक्षाका लागि ४ वर्ष अघि सिड्नी आएका थिए । ब्याचलर इन आइटी पढ्न गएका धिरज भिषाका कारण पछिल्लो समय तनावमा रहेको बुझिएको छ । रानाभाटको शव नेपाल पठाउन गोफण्डमी मार्...
अष्ट्रेलिया
सिड्नीमा सुदुरपश्चिम समाजको ‘न्यु ईअर धमाका’ हुने
२६ चैत्र,सिड्नी । सुदुरपश्चिम समाज अष्ट्रेलियाले नेपाली नयाँ बर्ष २०७९ को अबसरमा ‘न्यु ईअर धमका’गर्ने भएको छ । आउदो शनिबार हर्षभिल स्थित मरना अडिटरिएममा हुने सांगितिक कार्यक्रममा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ ।कार्यक्रममा गायक शिव परियार,चक्र बम,डिल्ली पोम्बा,ग...
हालै सिड्नी आएका एक नेपाली बिध्यार्थी मृत भेटिए
२२ फाल्गुन,सिड्नी । उच्च शिक्षा अध्ययनका लागि जनवरी १७ मा सिड्नी आईपुगेका नेपाली बिध्यार्थी सुजन बस्नेत मृत फेला परेका छन् । काठमाडौं गल्फुटारका स्थायी घर भएका बस्नेत सिड्नीको अर्वनस्थित आफ्नै कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ।उनी वेन्टवर्थ इन्सिच्यूटमा उच्च शिक्...
भिषा शुल्क फिर्ता दिने अष्ट्रेलियाको घोषणा
२८ माघ, सिड्नी । अष्ट्रेलिया सरकारले विदेशी विद्यार्थीलाई आकर्षित गर्न भिषा शुल्क फिर्ता दिने घोषणा गरेको छ । उसले यस्तो सुविधा निश्चित समयमा अष्ट्रेलिया प्रवेश गरेका विद्यार्थीले मात्रै पाउने जनाएको छ ।यो सुविधा जनवरी १९ देखि १९ मार्च २०२२ को बिचमा अष्ट्रेलिया प्रवेश ...
फेब्रुअरी २१ देखी सबैका लागि अष्ट्रेलिया खुल्ने
२५ माघ,सिड्नी । करिब २ बर्ष देखी कोरोनाका कारण बन्द रहेको अष्ट्रेलियाको सीमाना गत १५ डिसेम्बर देखी सिमित भिषाबाहकलाई खुला गरेको थियो । तर अब पर्यटक भिषाबाहक सहितका सबै भिषा बाहकलाई अष्ट्रेलियाको सीमाना खुल्ने भएको छ ।संघीय सरकारको सुरक्षा समितिले आगामी फेब्रुअरी २१ तार...
सिड्नीमा मोटरसाइकल दुर्घटनामा नेपाली विद्यार्थीको निधन
१९ माघ, सिड्नी । सिड्नीको लेपिङ्गटनमा मोटरसाइकल दुर्घटनामा परी नेपाली बिध्यार्थी २४ वर्षिय अशिम थपलियाको मृत्यु भएको छ । जनवरी २६ तारिखका दिनमा दुर्घटना भएको गोफण्डमीमा उल्लेख गरिएको छ । थपलियाको शबलाई नेपाल पठाउनका लागि राजेश तिमिल्सिनाले गो फण्ड मिमार्फत सहयोग संकलन ...
सिड्नीमा नेपाली विद्यार्थी मृत फेला
३ माघ,सिड्नी । सिड्नीमा नेपाली बिध्यार्थी सुष्मिता कपाली मृत फेला परेकी छिन् । न्यु साउथ वेल्स राज्य अन्तर्गत लेनकोभ भन्ने स्थानमा उनी मृत फेला परेको बताईएको छ । तर,मृत्युको कारण भने खुलाईएको छैन ।किर्तिपुर स्थायी घर भएकी कपाली अध्ययनका लागि सन् २०२० मा अष्ट्रेलिया आएक...
अष्ट्रेलियाको एनएसडब्लु राज्यमा ९२ हजार बढी कोरोना संक्रमित
२९ पौष,सिड्नी । ओमीक्रोन भेरियन्टले युरोप र बिकसित मुलुकहरुलाई सताईरहेका बेला अष्ट्रेलियामा अहिले सम्मकै रेकर्ड ब्रेक गरेको छ । अष्ट्रेलियाको एनएसडब्लु राज्यमा बितेको २४ घण्टामा ९२ हजार २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टी गरेको छ ।एनएसडब्लु हेल्थले सार्बजनिक गरेको तथ्य...
टेनिस च्याम्पियन जोकोभिको भिषा रद्द गरी अष्ट्रेलिया प्रवेशमा रोक
२२ पौष,काठमाण्डौ । अष्ट्रेलियन ओपन खेल्न अष्ट्रियाको मेल्बर्न पुगेका टेनिस च्याम्पियन नोभाक जोकोभिचलाई अष्ट्रेलियन बोर्डर फोर्स (एबिएफ)ले नियन्त्रणमा लिई भिषा रद्द गरी अष्ट्रेलिया प्रवेशमा रोक लगएको छ । कोरोनाको खोप नलगाएको तथा देश प्रवेशका लागि चाहिने आवश्यक मापदण्डह...
जनसम्पर्क समिति अष्ट्रेलियाको अधिबेशनमा देउबाको सम्बोधन
१८ मंसिर,सिड्नी । अष्ट्रेलियामा रहेका नेपाली कांग्रेसका शुभेच्छुकहरुको संगठन नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको चौथो अधिबेशन शनिबार जुम मिटिङ मार्फत् शुरु भएको छ ।अधिबेशन समारोहलाई नेपाली कांग्रेस सभापती तथा सम्मानित प्रधानमन्त्री शेरबहादुर देउबाले सम्बोधन गर्नु भएको...















