५ जनवरी,सिड्नी
सिड्नी स्थित वाटामोल्ला पार्कको पखरीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली बिध्यार्थीको मृत्यु भएको छ । स्थानीय मिडिया 9 न्युजले सो खबर प्रकाशन गरेपछि नेपाली बिध्यार्थी रहेको पुष्टी भएको हो । स्थानीय टेलिभिजन 9 ज्युजका अनुसार उनी २७ बर्षीय सचित बिमली हुन् । उनको सोमबार अपराह्नन मृत्यु भएको पनि बताइएको छ ।
बिमली केहि महिना देखि दिदि संग नेपालीहरुको बाक्लो बसोबास रहेको अबर्नमा बस्दै आएको खुल्नमा आएको छ । File Photo Source : Andrew McInnes Photography
भिडियो हेर्नुहोस्ः






