एडिलेडमा मृत भेटिएका नेपाली युबाको शब पठाउन फण्डराईज

११ अगष्ट,सिड्नी बिहिबार एडिलेडमा आफ्नै घरको ग्यारजमा मृत अबस्थामा फेला परेका २७ बर्षीय एक नेपाली युबाको शव नेपाल पठाउनका लागि सामाजिक संजाल फेसबुकमा गरिएको फण्ड राईज मार्फत् करिब १५ हजार अष्ट्रेलियन डलर संकलन भएको छ । फेसबुकमा अमित बज्राचार्यले संकलन गरेको फण्ड राईजको ...

कोरोना कहरः अष्ट्रेलियामा अहिलेसम्मकै सर्बाधिक धेरैको मृत्यु

१० अगष्ट,सिड्नी । कोरोनाभाईरसको दोस्रो वेभले बिशेषतःअष्ट्रेलियाको भिक्टोरिया राज्यलाई सताएको छ । पहिलो वेभमा न्यु साउथ वेल्समा कोरोनाको संक्रमित संख्या सर्बाधिक धेरै थिए । अहिले संक्रमित र मृतकका हिसाबले भिक्टोरिया राज्य पहिलो बनेको छ । अष्ट्रेलियाकै रेकर्डमा अहिले सम्...

मेल्वर्नमा १ सय ६० नेपालीमा कोरोना पुष्टी

८ अगष्ट,सिड्नी । अष्ट्रेलियाको भिक्टोरियामा कोरोनाभाईसको दोस्रो महामारी आक्रमक शैलीमा फैलिरहेका बेला नेपाली समुदायमा समेत प्रतिकुल प्रभाब पारेको छ । पछिल्लो समयमा मेल्वर्नका करिब १ सय ६० जना नेपालीमा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको बताइएको छ । भिक्टोरिया राज्यमा करिब...

अष्ट्रेलिया बाट २ सय ९१ जना स्वदेश फर्किए

७ अगष्ट,सिड्नी । गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाले नेपाली दुताबास संगको समन्वयनमा गरेको सेमी चार्टडको तेस्रो उडानमा २ सय ९१ जना नेपाली स्वदेश फर्किएका छन् । बिहिबार राती सिड्नी स्थित किङस् स्मिथ ईन्टरनेश्नल एयरपोर्ट बाट सिंगापुर एयर मार्फत् नेपाली स्वदेश फर्किएका हुन...

रकडेलमा ‘जय हो ब्यूटी शैलुन’ संचालनमा

४ अगष्ट,सिड्नी । विश्वभर कोरोनाभाईरसका कारण आर्थिक मन्दी छाइरहेको छ । ब्यापार-ब्यबसाय करिब-करिब ठप्प नै छन् । कोरोनाको असर अधिकांस ब्यापारलाई परिरहेका बेला नेपाली समुदायमा भने नयाँ ब्यापार थप्नेहरु बढेका छन् । यसैबिच सिड्नीको रकडेलमा केहि बर्ष देखि संचालित ‘जय हो जय हो...

भिक्टोरियामा २४ घण्टामा ४२९ जनामा कोरोना पुष्टी,११ जनाको मृत्यु

४ अगष्ट,सिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बितेको २४ घण्टामा यो समचार तयार पार्दा सम्म थप ४ सय २९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । यसैगरी ११ जनाको मृत्यु भएको छ । यो संगै भिक्टोरियामा कोरोनाले मृत्यु हुनेको कुल संख्या १३६ पुगेको छ । अष्ट्रेलियामा अहि...

अष्ट्रेलियामा हुण्डी मार्फत् ठग्ने एक नेपाली पक्राउ

४ अगष्ट,सिड्नी । अष्ट्रेलियाको मेल्वर्न बस्दै आएका एक नेपाली ठगी आरोपमा पक्राउ परेका छन् । उनी गत साता मेल्बर्नमा पक्राउ परेका हुन् । उनले करिब ७ बर्ष अघि देखी हुण्डी लगायत बिभिन्न प्रलोभन र बहानामा नेपाली बिध्यार्थी लगायतका ब्यक्तीहरुलाई ठग्दै आएको खुलेको छ ।उनले नेपा...

कोरोना कहरःअष्ट्रेलियाको भिक्टोरियामा चौथो तहको लकडाउन,राती पनि कर्फ्यु

३ अगष्ट,सिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्य कोरोनाभाईरसको संक्रमणले आक्रान्त बनेको छ । दिनप्रतिदिन राज्यमा कोरोना संक्रमित संख्यामा बृद्दि भएपछि आईतबार साँझ देखी ६ साता सम्मका लागि आपतकाल घोषणा गरी चौथो तहको लकडाउन सुरु भएको छ । यस्तै ग्रेटर मेल्बर्नमा राती ८ बजे द...

बलात्कार आरोपमा अमेरिका बाट अष्ट्रेलियन प्रहरीले पक्राउ गरि ल्याएका नेपाली युबाको मुद्दामाथि सर्वोच्चमा सुनुवाई सुरु

१ अगष्ट,सिड्नी । सन् २०१७ मा प्रेमीका भेट्न अमेरिका बाट सिड्नी आएका नेपाली युबा बलराम शिवमाथि जबरजस्ती बलत्कारको आरोप मुद्दा परेको थियो । पिडित युबतीले दिएको मुद्दाकै कारण न्यु साउथ वेल्स प्रहरीको सेन्ट जोर्ज कमाण्डका प्रहरीले अमेरिकी प्रहरी संगको समन्वयनमा शिवलाई अमेर...

अष्ट्रेलियाली मिडियाको समचार प्रयोग बापत भुक्तानी गर्न फेसबुक र गुगललाई सरकारको निर्देशन

क्यानबेरा,एजेन्सी । अस्ट्रेलिया सरकारले अस्ट्रेलियाली संचार माध्यमका समाचार सामग्री प्रयोग गरेबापत भुक्तानीको व्यवस्था मिलाउन तीन महिनाभित्र मध्यस्थता गर्न गूगल र फेसबुकलाई आदेश दिएको छ । शुक्रबार सार्वजनिक गरिएको अनिवार्य आचार संहिताको मस्यौदामा व्यावसायिक मिडिया कम्...