अष्ट्रेलियन नेप्लिज पत्रकार एशोसियसन गठन

८ मार्च,सिड्नी । अष्ट्रेलियाको एडिलेडमा अष्ट्रेलियामा रहेर पत्रकारीता गरिरहेका पत्रकारहरुले अष्ट्रेलियन नेप्लिज पत्रकार एशोसियसनको पहिलो साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । गत बर्ष गठन हेमन्त काफ्लेको संयोजकत्वमा गठन भएको एशोसियसनमा अहिले काफ्लेकै अध्यक्षतामा १३...

अष्ट्रेलियाको नेपाली बिध्यार्थीमा कोरोनाको संक्रमण,काम र युनि जादा अरुमा समेत सारेको आंशाका

८ मार्च सिड्नी । विश्वब्यापी रुपमा आंतक मच्चाईरहेको कोरोनाभाईरसले नेपाल नेपालीका लागि भने खासै असर गरेको थिएन । नेपालमा केहिमा कोरोनाको भाईसको आंशाका गरे पनि नेगेटिभ भेटिएको छ ।ठुलै संख्यामा नेपालीको बसोबास रहेको अष्ट्रेलियामा करिब ५ दर्जनमा कोरोनाभाईरसको संक्रमण भेटिए...

सिड्नीको पब्लिक स्कुलको बिध्यार्थीमा कोरोना संक्रमण

५ मार्च सिड्नी । कोरोनाभाईरसले अष्ट्रेलियामा आतंक मच्चाएको छ । केहि एक महिना चाईनिज लगायत अष्ट्रेलिया बाहेकका स्थायीबासी र नागरिक बाहेकलाई अष्ट्रेलिया प्रबेशमा रोकेको अष्ट्रेलियाको सो बन्देज फुकुवा गरेपछि अष्ट्रेलियामा कोरोनाभाईरसको संक्रमण बढ्न थालेको छ ।अष्ट्रेलियामा...

डेलिमेलले खोल्यो रहस्य,कोरोनाले अष्ट्रेलियामा एक लाखको मृत्यु हुनसक्ने

३ मार्च,सिड्नी । कोरोनाले अष्ट्रेलियामा ठुलो आंतक मच्चाएको छ । अष्ट्रेलियाभर यसको संक्रमण ४१ जनामा देखीएको छ । एनएसडब्लुमा १५,भिक्टोरियामा १०,गोल्ड कोस्ट १०,एडिलेड ३,पर्थ २ (१ मृत्यु),लोनसेसनमा १ गरी कुल ४१ जनामा कोरोनाभाईरसको संक्रमित भेटिएका हुन् । उनीहरुको अहिले उपच...

फेरी दु:खद् खबर ! सिड्नीको समुन्द्रमा मृत भेटिए नेपाली युबा

सिड्नी । यो साता सिड्नीमा दुई जनाको ज्यान गएको छ । गत बिहिबार मात्रै कोग्रा बस्ने बिध्यार्थी रमिला महर्जनको उपचारका क्रममा मृत्यु भएको थियो । उनको सोमबार नै अन्त्यष्टी गरिएको छ । सोमबार नै सिड्नीमा अर्को दुखद् घटना घटेको छ । सिड्नीको वाटामालाको सामुन्द्रिक तटमा ...

सिड्नीमा रमिलाको मृत्यु

सिड्नी । ललितपुर स्थायी ठेगाना भएकी रमिला महर्जनको बिहिबार सिड्नीमा उपचारको क्रममा निधन भएको छ । उनी दुई वर्ष अघि उच्च शिक्षाका लागि सिड्नी आएकी थिईन् ।नेपालीहरुको बाक्लो बसोबास रहेको कोग्रा सबअर्बमा श्रीमान सन्जय महर्जन संगै बस्दै आएकी रमिला केहि समय देखी नै पेटको दुख...

मेल्वर्नमा ‘सुख-दु:ख’ साँझ हुदै

सिड्नी । अष्ट्रेलियाका मुख्य शहर सिड्नी र मेल्वर्नमा सर्बाधिक रुपमा नेपाली सांगितिक कार्यक्रमहरु आयोजना हुने गरेका छन् । प्राय: साना देखी ठुला कन्सर्टहरु आयोजना हुदै गर्दा लोकदोहोरी गीत-संगीतका शुभचिन्तक र दर्शकहरु पनि कमी छैनन् ।चलचित्र र पप संगै लोकदोहोरी तथा आधुनिक ...

सिड्नी ट्रेन स्टेसनमा महिला माथि आक्रमण गरी लुटपाट

सिड्नी । पछिल्लो समय अष्ट्रेलियाको मुख्य शहर सिड्नीमा अप्रिय घटनाहरु बढ्दो छ । शुक्रबार बिहान सिड्नीको किङ्सउड स्टेशनमा एक ५० वर्षीया महिला माथि दुई जनाले सांघातिक आक्रमण लुटपाट गरेका छन् ।बिहान सवा ५ बजे ट्रेन कुरेर बसेकी महिला माथि आक्रमण गरेर घाइते बनाएका छन् भने उनी...

अष्ट्रेलियामा अझै कोरोनाको त्रास,यात्रा प्रतिबन्ध लम्बियो

सिड्नी । चीनको वुहान शहर बाट फैलिएको खतरनाक कोरोनाभाईरसले चीनमा अहिले सम्म करिब एक हजार चार सयको ज्यान गएको छ । उक्त भाईरसबाट करिब पैसठ्ठी हजार जनता संक्रमित छन् । चीनमा ठुलो संख्यामा कोरोनाभाइरसको संक्रमण रहे पनि यसको प्रत्यक्ष असर विश्वभर परेको छ । अमेरिका,अष्ट्रेलि...

अष्ट्रेलियामा बर्षात् जनजीवन प्रभावित

सिड्नी, शुक्रबार देखी अष्ट्रेलियाको अधिकांस क्षेत्रमा ठुलो मात्रामा बर्षा भईरहेको छ । निरन्तर तीन दिन देखीको बर्षाको कारण अष्ट्रेलियाको जनजीवन समेत प्रभावित बनेको छ ।शुक्रबार बाट बर्षात् सुरु भएका सप्तान्त (विकेण्ड)का कारण जनजीवनमा कम प्रभाब परे पनि बर्षा नरोकिए सोमबार...