अस्ट्रेलियामा रोएका नेपालीलाई नबिना ले लेखिन एस्तो सन्देश !

काठमाण्डौ । आज अस्ट्रेलिया गएका हाम्रो दाजुभाइ दिदिबहिनी रोएको देखेर सारै दया लग्यो। हामीले भाडा माझ्न पर्छ रे, अरे बाबा आफ्नो स्वार्ग जस्तो देश छोडेर पैसा कमाउन गए पछि भाडा माझ्न पर्यो भनेर रोइ कराइ गरेर हुन्छ, आमाले लौ न नानी बाबू यसो काम सघाइदेउ भन्दा हातमा मोबाइल...

आदर्श गृहका लागि सिड्नीमा म्युजिकल नाईट

२८ मे सिड्नी । लामो समय देखी सामाजिक कार्यमा सक्रिय भुमिका निर्बाह गर्दै आएको चितवन समाज अष्ट्रेलियाले चितवनको नारायणगढमा रहेको आदर्श गृह (बाल आश्रम) को सहयोगार्थ म्युजिक नाईट आयोजना गरेको छ ।यहि २३ जुन मा आयोजना गरेको 'च्यारिटी म्युजिकल नाईट'मा आदर्श गृहकी संचालिका ...

नेपाली समुदायलाई प्रमेजले दिए धन्यबाद !

२७  मे सिड्नी । अष्ट्रेलियामा सम्पन्न संघीय चुनावमा  लिवरल पार्टीबाट बार्टन क्षेत्रमा उठेका नेपाली मूलका उम्मेदवार प्रमेज श्रेष्ठ लेवर पार्टीकी नेतृ लिण्डा बर्नी संग पराजित भएका छन् ।तर,उनले आफ्ना शुभेच्छुक,मतदाता र स्यवम् सेवकलाई धन्यबाद दिएका छन् । प्रमेजले शनिबार टेम...

अष्ट्रेलियामा लाग्यो एनआरएन चुनाब,उमेद्दवार घोषणा

२६ मे सिड्नी । एनआरएन अष्ट्रेलियाको चुनाब नजिकिदै गर्दा आ-आफ्नै प्यानलले औपचारिक रुपमा उमेद्दवारहरु घोषणा गर्न थालेका छन् ।   २०१९-२०२१ का लागि एनआरएनए अष्ट्रेलियाको कार्यकालका लागि डेमोक्रयाटीक समुहले उमेद्दवार घोषणा गरेका हुन् । अष्ट्रेलियाभर छरिएर रहेका डमोक्रय...

नितिको सहभागीतामा सिड्नीमा फेसन नाईट

२५ मे सिड्नी । पुर्ब मिस ईन्टरनेश्नल निति शाहको सहभागीतामा शुक्रबार साँझ सिड्नीमा यु आर स्टाईलले फेसन नाईट गरेको छ । नेपालको फेसन डिजाईनर उत्तम बनेपालीको डिजाईनका पोसाकमा महिला पुरुष गरी २० मोडलहरुले क्वाट वाक गरेका थिए । उक्त शोमा बनेपाली र नितिले समेत क्वाट वाक गरेका...

‘सिधा कुरा जनता संग’:बिध्यार्थी र अभिभाबकलाई नि:शुल्क प्रबेश

२३ मे सिड्नी । नेपालको न्युज २४ टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित कार्यक्रम “सिधा कुरा जनता सँग” को अष्ट्रेलिया संस्करण शुक्रबार सिड्नीको मरना अडिटरियम हर्षभिलमा हुने भएको छ । कार्यक्रमका लागि प्रस्तोता एवं प्रत्रकार रवि लामिछाने सहितको समुह बिहिबार बिहान सिड्नी ...

‘सिधा कुरा जनता संग’को सुटिङ हेर्न २५ डलर तिर्नुपर्ने

२३ मे सिड्नी । नेपालको न्युज २४ टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित कार्यक्रम “सिधा कुरा जनता सँग” को सुटिङ अष्ट्रेलियामा हुने भएको छ । समग्र रुपमा अष्ट्रेलियाको नेपाली समुदायका बिचको समस्यालाई उजागर गरी अन्यायमा परेकालाई न्याय दिन समेत यो कार्यक्रम केन्द्रित रहने ...

नेपाली मूलक उम्मेदवार प्रमेज श्रेष्ठ लिण्डा संग पराजित

२० मे सिड्नी  । अष्ट्रेलियामा सम्पन्न संघीय चुनावको मतगणाना जारी रहेको छ । लिवरल पार्टीबाट बार्टन क्षेत्रमा उठेका नेपाली मूलका उम्मेदवार प्रमेज श्रेष्ठ लेवर पार्टीकी नेतृ लिण्डा बर्नी संग पराजित भएका छन् ।पूर्व प्रधानमन्त्री टोनी एबट पनि स्वतन्त्र उम्मेदवार जाली स्टेगाल...

अष्ट्रेलियाको संसदीय चुनाब सम्पन्न,मतगणना सुरु

१८ मे सिड्नी । अष्ट्रेलियाको संसदिय निर्बाचन आज साँझ ६ बजे सम्पन्न भएको छ । निर्बाचन सम्पन्न लगत्तै अहिले केहि समय अघि देखी मत गणना सुरु भएको छ । देशले नयाँ प्रधानमन्त्री पाउदै गर्दा चुनाबी नतिजाको बिषयमा चौतर्फी रुपमा चाँसो बढेको छ । संसदीय चुनावमा सत्तारूढ लिबरल पार...

नेपालीकै नाताले भोट गर्नुपर्छ प्रमेजलाई

श्यामसुन्दर गिरी,१७ मे सिड्नी । अष्ट्रेलियाको संसदिय निर्बाचन भोलि हुदैछ । यहि निर्बाचनमा नेपाली मुलका युबा प्रमेज श्रेष्ठ लिबरल पार्टी बाट पहिलो पटक बार्टन क्षेत्रका लागि उमेद्दवार बनेका छन् । अष्ट्रेलिया जस्तो देशमा नेपाली मुलका युबा उमेद्दवार हुनु आम नेपाली समुदायका...