नितिको सहभागीतामा सिड्नीमा फेसन नाईट

२५ मे सिड्नी ।
पुर्ब मिस ईन्टरनेश्नल निति शाहको सहभागीतामा शुक्रबार साँझ सिड्नीमा यु आर स्टाईलले फेसन नाईट गरेको छ । नेपालको फेसन डिजाईनर उत्तम बनेपालीको डिजाईनका पोसाकमा महिला पुरुष गरी २० मोडलहरुले क्वाट वाक गरेका थिए । उक्त शोमा बनेपाली र नितिले समेत क्वाट वाक गरेका थिए ।

कार्यक्रम सोचे अनुरुप सफल भएको यु आर स्टाईलका नमित कुमार चन्दले बताए ।

फेसन शोको झलक हेर्नुहोस्:

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।