सिड्नीको एम फो मोटरवेमा दश सबारी साधन एकै पटक दुर्घटना, एकको मृत्यु

सबिन कार्की, सिड्नी

सिड्नीको एम फो मोटरवेमा आज बिहान ५.५०मा दशवटा सबारी साधन एक आपसमा ठोकिँदा काममा जॉंदै गरेका एक आईरिस ब्यापारीको मृत्यु भएकोछ।

सिड्नी सिटी तर्फ गईरहेका नौ वटा कार र एउटा बिएरले भरिएको ट्रक एक आपसमा ठोकीँदा सो दुर्घटना भएको हो।पारामाटाको चर्च स्ट्रीट नजीक भएको सो दुर्घट्नामा अरु पाँच जना सबारी चालक पनि घाईते भएकाछन। सिटी तर्फ जाने ४ वटै लेन बन्द गरिएको र बैकल्पिक रुट प्रयोग गर्न एम फो ब्यबस्थापनले आब्ह्वान गरेकोछ।

photo:9News

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।