१७ माघ,काठमाण्डौ । विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ५ हजार ७७८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ५ हजार ७७८ को मृत्यु भएको हो।त्यस्तै, विगत २४ घण्टामा विश्वभर २१ लाख ७ हजार ४५०...
January 2022
चीनले ३ वर्षपछि अन्तरिक्षमा पर्यटक लैजादै
एजेन्सी : अबको तीन वर्षपछि मानिसहरू चिनियाँ रकेटमा बसेर अन्तरिक्षमा पुग्न सक्नेछन् । चीनले सन् २०२५ मा सर्वसाधारणलाई अन्तरिक्षमा लैजाने गरी पखेटा भएका रकेटहरु बनाउँदैछ ।चीनले अन्तरिक्ष विमान विकास कार्यक्रम अन्तर्गत धमाधम पखेटा भएको रकेट निर्माण गरिरहेको चिनियाँ संचारमा...
सत्ता गठबन्धनकाे बैठक सकियाे
१५ माघ,काठमाण्डौ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सकिएकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेकाे बैठक केही बेरअघि सकिएकाे हाे । आजको बैठकमा राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व भने उपस्थित भएका थिएनन् । स्थानीय तहकाे निर्वाचनकाे मितिबारे सरकारलाई सुझाव दिन...
घरेलु मैदानमा नेपालले मरिसस संग खेल्दै
१५ माघ,काठमाण्डौ । नेपाल र पश्चिम अफ्रिकी देश मरिससबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल आज हुने भएको छ । दुई देशबीचको दुईमध्ये पहिलो मैत्रीपूर्ण खेल बेलुकी पौने ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ। मैत्रीपूर्ण खेलअघि शुक्रबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको प्री ...
विश्वभर कोरोनाले एकैदिन १० हजार बढीकाे मृत्यु, ३४ लाख संक्रमित
१५ माघ,एजेन्सी । विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन १० हजार २३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट १० हजार ३३७ को मृत्यु भएको हो ।त्यस्तै, विगत २४ घण्टामा विश्वभर ३४ लाख १ हजार ९०...
आजको राशिफलः माघ १५ गते शनिबार,२९ जनवरी २०२२
मेष राशिफल तपाईको लामो यात्रामा जाने योजना छ भने आफ्नो स्वास्थ्य र ऊर्जाको संरक्षण गर्ने बानीले तपाईंलाई अत्यन्तै लाभ हुनेछ। व्यस्त समय भए तापनि तपाईं सजिलै थकानको सामना गर्न सक्षम हुनुहुनेछ। नयाँ पैसा कमाउने अवसर आकर्षक हुनेछन्। एउटा पुरानो मित्रको अनपेक्षित भेटघाटले ...
विश्वभर एकैदिन थप ३४ लाखमा कोरोना संक्रमण पुष्टि, ९ हजार बढीको मृत्यु
एजेन्सी । विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ९ हजार ९०१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ९ हजार ९०१ को मृत्यु भएको हो ।त्यस्तै, विगत २४ घण्टामा विश्वभर ३४ लाख १२ हजार ६६७ जनामा ...
सिके राउतका कार्यकर्ताद्वारा मेयरको गाडी तोडफोड
१२ माघ, जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सर्लाही हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं चढ्ने गाडी नियन्त्रणमा लिएर तोडफोड गरेका हुन् । जनकपुरधाममा भइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न पुगेका मेयर प्रसाईको प्रदेश २–०३००१ झ ०...
नेपालको जनसंख्या २ करोड ९१ लाख, पुरुषभन्दा महिला ६ लाख बढी
१२ माघ,काठमाण्डौ । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरेको हो ।विभागका अनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख एक हजार १ सय ६९ र पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार ३...
नाइट क्लब भीडन्तमा १९ जनाको मृत्यु
एजेन्सी : इन्डोनेसियाको पश्चिमी पपुवामा मंगलबार बिहानी पख एक रात्रि क्लबमा भएको द्धिपक्षीय भीडन्तमा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ। ती दुई समूहबीचको आपसी झडपले उग्र रुप लिएपछि उक्त रात्रि क्लबमा रहेका सर्वसाधारणको पनि ज्यान गएको बताइएको छ ।सोमबार राति पश्चिमी पपु...














