एनआरएनका लागि डिपेन्डेन्ट भिषा,नो भिषा फि,नो हेल्थ सर्टिफिकेट

बैशाख १७ । विदेशी नागरिकता लिइसकेका गैरआवासीय नेपालीका लागि नेपाल सरकारले दुईवटा भिषाको सुविधा प्रदान गरेको छ। पहिलो, अब एनआरएनका श्रीमान्–श्रीमती तथा १८ वर्षमुनिका बालबच्चाले डिपेन्डेन्ट भिसामा एक बर्ष सम्म बस्न पाउँछन्। दोस्रो, भिसाका लागि निरोगिताको प्रमाणपत्र पनि...

बुवालाई चितामा चढाउने बित्तिकै दाजुभाई बिच कुटाकुट (बेईमान सम्पती)

बैशाख १७ मानिसको मृत्यु भएपछि गाउँ शोकमग्न हुने गर्छ । तर झापाको कमल गाउँपालिका-१ स्थित किस्‍नेघाटमा मलामीबीच कुटाकुट भएको छ। लामो समयसम्मको अंश विवादले दाहसंस्कारस्थलमै कुटाकुट भएको हो ।मंगलबार बिहान ८५ वर्षको उमेरमा रघुनन्द गौतमको मृत्यु भयो। गौतम काइँला छोरासँग दम...

एनआरएनए अमेरिकाको चुनाव रोक्न कोर्टमा मुद्दा दर्ता,अष्ट्रेलियामा के होला ?

१ मे सिड्नी । केहि समय अघि देखी चुनाबी प्रचारमा ब्यापक सक्रिय रहेको अमेरिकी एनआरएन बजार फेरी एक पटक तातिने भएको छ । चुनाबी मिति नजिकिदै गर्दा अमेरिकामा एनआरएनएको चुनाब रोक्न स्थानीय अदालतमा मुद्दा दर्ता भएपछि चुनाब रोकिने लक्षण देखा परेको छ ।रविना थापा र नारायण थापाल...

बालुवाटार जग्गा काण्डमा शेष घले र भवन भट्ट तानिए

वैशाख १७ । बालुवाटारको सरकारी जग्गा खरिद  काण्डले नेपाल देखी विश्वमा रहेका नेपाली समुदायहरुमा समेत निकै हल्ला खल्ला मच्चियो । सरकारी जग्गा किनेको भन्दै एनआरएनएले अहिले चौतर्फि रुपमा आलोचना सहनु परेको छ ।यस प्रकरणमा नेपाली मूलका अष्ट्रेलियन नागरिक शेष घले देखि अहिलेका...

नेपाली राष्ट्रगानलाई सम्मान नगर्ने कलाकारमा राजेश हमाल देखी प्रियंका-आयुष्मान

१७ बैशाख । चलचित्र क्षेत्रमा पछिल्लो समयको सर्बाधिक हिट जोडी प्रियंका कार्की र उनका पति आयुष्मान देशराजले हालै को बन्छ करोडपति खेले । जस्का कारण अहिले यो जोडी मात्र नभएर कार्यक्रमका प्रस्तोता तथा अभिनेता राजेश हमालकै बेईज्त गरेको छ । कथा काठमाडौँमा एकसाथ काम गरेपछि प...

उपचाररत अभिनेत्री श्वेता खड्का अष्ट्रेलिया आउदै

३० अप्रिल सिड्नी । अभिनेत्री श्वेता खड्का दिल्लीको बीएलके सुपर स्पेसियालिटी अस्पतालमा उपचारार्थ छिन् । गर्दनमा ट्युमर देखीएपछी भारतमा शल्यक्रिया गराएकी हुन् ।शल्यक्रिया गरेर सोमबार उनको ट्युमर निकालिएको हो ।शल्यक्रिया सफल भएपछि उनले आफूले दोस्रो जीवन पाएको बताएकी छिन् ...

घरेलु हिंसाको शिकारमा बलिउड टिभी नायिका,दोस्रो पटक पनि टुट्यो विहे

बैशाख १७ । टेलिभिजन नायिका प्रिया बठिजाले सन् २०१७ मा डिजे कवलजीत सलूजासँग विवाह गरेकी थिइन् । तर दुई वर्ष पछि नै प्रियाले कवलजीतसँग सम्बन्धविच्छेद लिने निर्णय गरिन् । अचम्मको कुरा के छ भने यो प्रियाको दोस्रो विवाह हो ।प्रियाले स्पटब्वइलाई दिएको अन्तरवार्तामा भनिन्, ...

अमेरिकामा नेहा कक्करको बाथरुम डान्स (भिडियो सहित)

बैशाख १७ बलिउडकी  गायिका नेहा कक्करले अमेरिका पुगेर भाईरल हुने किसमको बाथरुम डान्स भिडियो रिलिज गरेकी छिन् । उनले जुन गीत सार्वजनिक गर्छिन्, ती गीत चर्चित भइहाल्छन् ।सामाजिक सञ्जालमा पनि उनी निकै चर्चित रहने गर्छिन् । उनी आफ्ना तस्वीर र भिडियो इन्स्टाग्राममा शेयर गर्ने...

एनेसलले कर तिर्न नपर्ने आदेश दिने न्यायधीशलाई महाअभियोग लगाउनु पर्छः खतिवडा

१६ काठमाण्डौ । वरिष्ठ अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले एनसेलको करछली प्रकरणमा अन्तरकालिन आदेश दिने सर्वोच्चका न्यायाधीशलाई महाअभियोग लगाउनु पर्ने बताएका छन् । खतिवडाले सर्वोच्च अदालतको पूर्णइजलासले एनसेलको करछली मुद्दाको अन्तिम किनारा लगाइसकेको अवस्थामा त्यसलाई क...

नेपाल एअरलाइन्सका प्रबक्ता तथा पाइलट विजय लामा निलम्बित

१६ बैशाख, काठमाण्डौ । केहि दिन अघि नेपाल बायुसेवालाई दुबईका लागि उडान नदिदा करिब डेढ सय यात्रु अलपत्र परेपछि निगमका प्रबक्ता तथा पाईलट बिजय लामाले  एक युट्यूबमा च्यानलमा कडा शैलीमा अन्तर्बाता दिएका थिए । सोही अन्तर्बाताको कारण देखाउदै  नेपाल वायुसेवा निगमले वरिष्ठ पा...