एक महिना अघि हराएका नेपाली बिध्यार्थीको शब फेला

श्यामसुन्दर गिरी, ४ अप्रिल सिड्नी ।गत फेब्रुअरी २५ तारीखका दिन सिड्नी स्थित रोयल नेशनल पार्कको फिगर एट पुलमा सामुन्द्रिक छालमा परि बेपत्ता भएका २२ बर्षिय नेपाली बिध्यार्थी चेतन सापकोटाको शब फेला परेको छ । एनएसडब्लु प्रहरी फोर्सको सुचनाका अनुसार उनको शब मंगलबार अपराहन...

फेरी दुखद् खबर अष्ट्रेलियाको सडक दुर्घटनाका घाइते बलराम पराजुलीको मृत्यु

४ अप्रिल सिड्नी । केहि दिन अघि अष्ट्रेलियाको एनएसडब्लु राज्यको अल्बरी स्थित हुम हाईबेमा भएको सडक दुर्घटनामा नेपाली बिध्यार्थी आर्यन आचार्यको घटना स्थलमा नै मृ्त्यु भएको थियो । सिड्नी बाट मेल्बर्न जाने क्रममा ओभर स्पिडका कारण दुर्घटना भएको कारमा ५ युबा सवार थिए । दुर्घट...

अष्ट्रेलियन पीआरको लागि निबेदन दिदा झुटो कागजपत्र बझाएपछि…

सिड्नी । अष्ट्रेलियनमा एक भारतीय नागरिक ले आफु रिजनल क्षेत्र मा २ वर्ष बसेको भन्दै पी आर को लागि एप्लाई गर्दा कुनै व्यक्ति ले त्यो कुरा झुटो हो भनेर इमिग्रेसनमा सुचना दिएपछि उनको पी आर पाउने सपना टुटेको छ ।आफ्नो नाम नखुलाएका एक भारतीय नागरिक सिंह २००७ मा बिधार्थी भिस...

वीरगञ्जका अस्पतालमा छैन बिजुली, प्राधिकरणलाई १५ करोड क्षति

काठमाण्डौ । आइतबार साँझ आएको हावाहुरीले बारा र पर्सामा झन्डै २ हजार बिजुलीका पोल ढालेपछि वीरगञ्ज महानगरलगायत बाराका ग्रामीण क्षेत्रमा बिजुली अवरूद्ध भएको छ।नेपाल विद्युत प्राधिकरण हेटौंडा क्षेत्रीय कार्यालयका प्रमुख नवराज सुवेदीका अनुसार वीरगञ्जमा हेटौंडाबाट जाने राष...

बाटोमा हिड्दा ठोकिएपछि कुटाकुट, एक नेपाली गम्भीर घाइते (भिडियो सहित)

सिड्नी बाटो काट्दा ठोक्किएको विषयमा विवाद हुँदा अस्ट्रेलियाको सिड्नीमा कुटाकुट भएको छ । कुटाकुट हुँदा एक नेपाली युवा गम्भीर घाईते भएका छन् ।अष्ट्रेलियाको सिड्नीस्थित किङ क्रसको जर्ज स्ट्रिटमा सोमबार राति बाटो काट्ने क्रममा एक अर्काबीच ठोक्किएको विषयलाई लिएर शुरु भएको...